Jagat Banjara (@banjarajagat) 's Twitter Profile
Jagat Banjara

@banjarajagat

सहिलाई सहि र गलतलाई गलत भन्ने एक साधारण मान्छे ।

ID: 1268840405635788805

calendar_today05-06-2020 09:42:21

259 Tweet

552 Takipçi

574 Takip Edilen

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

जस्तो तपाईंको सोच उस्तै शब्द अनि ब्यबहार पनि हुने गर्छ, सोच दुषित भए पछी शब्दमा कसरी सकारात्मकता भेटिन्छ । म भन्दा जान्ने र म भन्दा ठुलो मानिस कोहि छैन भन्ने अहम् भावना पालेपछि अरु मानिस तुच्छ लाग्छन् ,के हो र त्यो, को हो र त्यो लाग्ने गर्दछ ।

Jagat Banjara (@banjarajagat) 's Twitter Profile Photo

गठबन्धनले निरन्तरता पाओस या नपाओस खासै फरक पर्दैन तर हिजोका बेथितिले निरन्तरता पाउनु भएन।

Jagat Banjara (@banjarajagat) 's Twitter Profile Photo

अाजको दिनमा कसैले तपाईंलाई मन पर्ने नेता को हो भनेर सोध्यो भने अलमल नगरिकन भन्दिन्छु डा. सि के राउत।

Jagat Banjara (@banjarajagat) 's Twitter Profile Photo

अयोध्यामा रामको मुर्ति बनाउन कालिगण्डकी कै ढुंगा किन लगियो होला? अरु ठाउँका ढुंगा लाँदा हुदैनथ्यो ।

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

राजनीतिक सिद्धान्त,मूल्य,मर्यादामा विश्वास गर्ने, देश-जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ।आलोचना सुन्छ।सत्य तथ्य अैांल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ।गालीगलौजमा उत्रिन्न।यस कसीमा रवि लामिछानेको जाँच गरौं।

Jagat Banjara (@banjarajagat) 's Twitter Profile Photo

जब ल्हारक्यार लामाले लुम्बिनी विकास कोषमा नियुक्ति पाए तब बुझियो प्रचण्ड र सुदन किराँतीको असलियत। अब गफ धेरै नगर ।

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

मुलुकमा जव आर्थिक,सामाजिक र राजनीतिक रूपान्तरणका मुध्दाहरू पन्छाइन्छन वा थाँती राखिन्छन त्यस्ले राजनितीकदलहरू र जनताको वीचमा ठूलो खालीठाँउ पैदा हुन्छ। जव उदार प्रगतिशील तप्का आममानिसको जीवनयापनको मुध्दा हल गर्न चुक्छ,त्यो समयमा धार्मिकअतिवादीहरूले नै राजनीतिको खालीठाँउ भर्ने हो।

Jagat Banjara (@banjarajagat) 's Twitter Profile Photo

अरु खास केही भएको होइन र हुने पनि केही होइन ।उनिहरुको आसन फेरिएछ। जयजयकार गर्नेहरु सत्तोसराप गर्ने ठाउँमा र सत्तोसराप गर्नेहरु जयजयकार गर्ने ठाउँमा पुगेछन्। जय होस् सबैको।

Jagat Banjara (@banjarajagat) 's Twitter Profile Photo

सिरोहियाको नागरिकता काण्ड छानवीन हुनुपर्थ्यो, हुनुपर्छ तर अहिलेको गिरफ्तारी रवि लामिछानेको सहकारी ठगीका सम्बन्धमा कान्तिपुरले गरेको समाचार सम्प्रेषणको प्रतिशोध हो भन्ने प्रष्ट देखियो ।

Jagat Banjara (@banjarajagat) 's Twitter Profile Photo

गणतन्त्रवादी नेतृत्वको नालायकीले गर्दा राजावादीहरुको मनोवल बढ्नु स्वभाविक हो तर गणतन्त्रको विकल्प गन्हाएर फालिएको राजतन्त्र किमार्थ हुन सक्दैन ।

Jagat Banjara (@banjarajagat) 's Twitter Profile Photo

खराब मान्छेलाई असल मान्छे मन नपर्नु ,अन्धकारमा लुट्न पल्केकाहरलाई उज्यालो मन नपर्नु स्वभाविक नै हो । तिमिहरु खराब र कुलमान असल भन्ने दुनियाँलाई थाहा छ एक दुई गँवार चम्चाहरु बाहेक।

Jagat Banjara (@banjarajagat) 's Twitter Profile Photo

१५ गतेको राजावादी आन्दोलन अराजक र हिंसात्मक पनि हो तर स्थिति बिगार्नमा आन्दोलनकारी सँगसँगै सरकारी पक्ष पनि उत्तिकै जिम्मेवार रहेछ भन्ने क्रमशः पुष्टि हुँदैछ ।

Jagat Banjara (@banjarajagat) 's Twitter Profile Photo

खोलानाला,कलकारखाना पहिले नै बेचि सकिए,मान्छे वाहेक बेच्न बाँकी अरु केहि छैन। कसैलाई शरणार्थी बनाएर बेच, कसैलाई टुरिष्ट बनाएर बेच। बेच्ने वानी लागेकैछ आखिर।

Jagat Banjara (@banjarajagat) 's Twitter Profile Photo

गणतन्त्र माथि खतरा गणतन्त्र विरोधीहरु बाट भन्दा बढी छद्म गणतन्त्रवादी बाटै छ। यिनिहरु सुध्रेनन् भने सकिन्छन् गणतन्त्र त आयो आयो।गणतन्त्र दिवसको हार्दिक शुभकामना ।

Jagat Banjara (@banjarajagat) 's Twitter Profile Photo

खोटाङबजारमा जन्मेको म अहिले उदयपुरको गाईघाटमा बस्छु। बसाइँ सराईको कारण खोटाङका धेरैले जिल्ला छोडेकाछन्। हलेसि तिर जन्मेका शिव चाम्लिङका शाखा सन्तान पनि उदयपुरको कटारी क्षेत्रमा हुन सक्छन् । खोजी गरौ।