🇳🇵ई. रबिन 🇳🇵 (@badurabin) 's Twitter Profile
🇳🇵ई. रबिन 🇳🇵

@badurabin

वसन्त ऋतुमा हराइरहेको एक टुक्रा बादल म |Tweet हरु नितान्त ब्याक्तिग हुन् | गोदाम- @rabinbadu #Civil_Engineer #100%_FB अन्फलो गर्नु छ भने फ्लो नै नगरिदिनु होला

ID: 3633642674

calendar_today21-09-2015 03:33:56

2,2K Tweet

2,2K Followers

2,2K Following

🇳🇵ई. रबिन 🇳🇵 (@badurabin) 's Twitter Profile Photo

आज बेलुका 7 बजे  ब्यापक प्रोमोट गर्दैछु, ह्यान्डल दिनुहोस् ।। RT गर्नुहोस Follow गर्नुहोस 🇳🇵ई. रबिन 🇳🇵 समयमै नाम दर्ता गर्नुस है , प्रोमोट गर्ने काम मेरो

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

उप्रेती निता (@upretinita) 's Twitter Profile Photo

को को Online हुनुहुन्छ?हजुरको Handle दिनुहोस् राती 10:00 बजे ब्यापक Promote गरिदिन्छु!!😊

❤️अपराधी ❤️ (@apradhi123) 's Twitter Profile Photo

को को Online हुनुहुन्छ?हजुरको Handle दिनुहोस् राती 10:00 बजे ब्यापक Promote गरिदिन्छु!!😊 फलाे अनिवार्य ।🤗🤗🤗

🇳🇵ई. रबिन 🇳🇵 (@badurabin) 's Twitter Profile Photo

राष्ट्रिय सभाको गरिमा बढाउन आएको छु : वामदेव गौतम गरिमा नै बढाउने भए जनताले प्रतिनिधि सभामा नै जिताइ हाल्थे नी कमरेड के कुरा गर्नुभएको

🇳🇵ई. रबिन 🇳🇵 (@badurabin) 's Twitter Profile Photo

भोलि देखि प्रत्येक दिन एकचोटी promote लिस्ट निकाल्ने निर्णय गरे । को को online हुनुहुन्छ फटाफट नाम दर्ता गर्नुस् भोलि बिहान प promote लिस्ट निकाल्छु। Follow ➡️➡️ 🇳🇵ई. रबिन 🇳🇵 १०००% follow back गर्नेछु।

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

आज हजुरको 30+followers बढ्ने छन । आज follow friday 9:00 am मा व्यापक promote गर्दै छु । इच्छुकले आफ्नो handle mention गर्नुहोला । followback नदिनेले कस्ट नगर्नुहोला । @xetri_r

🇳🇵ई. रबिन 🇳🇵 (@badurabin) 's Twitter Profile Photo

___Follow_Friday___ आज व्यापक प्रमोट गर्छु नाम दर्ता गर्नुस् ।। Follow ,➡️➡️➡️ 🇳🇵ई. रबिन 🇳🇵

🇳🇵ई. रबिन 🇳🇵 (@badurabin) 's Twitter Profile Photo

Happy Follow Friday प्रमोट गर्न चाहानुहुन्छ भने ➡️नाम दर्ता गर्नु होला comment मा! ➡️retweet लाई प्राथमिकता दियेने छ्! ➡️फ्लो गर्नुहोस 🇳🇵ई. रबिन 🇳🇵 तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो।

🇳🇵ई. रबिन 🇳🇵 (@badurabin) 's Twitter Profile Photo

अचम्म छ यार जनता एम्बुलेंस नपायर हैरान छन नेता उमेदारी दर्ता गरन हेलीकाप्टर चडेर जांछन कठै मेरो देश नेपाल

🇳🇵ई. रबिन 🇳🇵 (@badurabin) 's Twitter Profile Photo

के छ हो हल्लीचल्ली टुइटे मित्रहरूँ आफ़नो त भरखर उज्यालो भयो #शुभ_सोमवार हैत

🇳🇵ई. रबिन 🇳🇵 (@badurabin) 's Twitter Profile Photo

नेपाल तिर त चुनाब लागीसकेछ गाँठे । मासू भात केटा हो मासु भात

🇳🇵ई. रबिन 🇳🇵 (@badurabin) 's Twitter Profile Photo

कुशे औंसी तथा बुबाको मुख हेर्ने औंसी सम्बन्धित केही तथ्य । हाम्रो पात्रोबाट

कुशे औंसी तथा बुबाको मुख हेर्ने औंसी सम्बन्धित केही तथ्य । हाम्रो पात्रोबाट