आँधीखोला (@ashbinpradhan1) 's Twitter Profile
आँधीखोला

@ashbinpradhan1

👉️ आँसु को मूल्य रुनेलाइ थाहा हुन्छ , रुवाउनेलाई होईन ।।।



🇳🇵🇳🇵 Follow 4 follow back 💯💯% # nfbt 🙏🙏🙏

ID: 1258417895257845761

linkhttps://twitter.com/search?q=from%3AAshbinPradhan1%20-filter%3Areplies&s calendar_today07-05-2020 15:26:51

15,15K Tweet

3,3K Followers

4,4K Following

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

अलि तेज हावा आउदा आफ्नै ज्यान बचाउन धौ धौ पर्छ कुनै दिन दुखको आधी नै आयो भने मलाइ कसरी बचाउछौ ? #छिपकली 😃

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

सधै मनमा तिमी अनि यादमा तिमी लुकाउदै बसेँ झर्न खोज्थे अाँसुहरु तर भित्र भित्रै सुकाउदै बसेँ शब्दले कहिले बोलिनँ व्यबहारले कहिले देखाइनँ तर तिम्रो खुसी माग्न इस्वर सङ सिर झुकाउदै बसेँ अब गुनासो पनि छैन तिमीलाई अनि घृणा पनि छैन मात्र झल्को आयो अनि गजलमा शब्द फुकाउदै बसेँ।

𝓓𝓮𝓪𝓻 𝓢𝓪𝓷𝓽𝓸𝓼𝓱™🇨🇦🇳🇵 (@dearsantosh3) 's Twitter Profile Photo

यदि तिमी सोचेको कुरा पूरा गर्न सक्दैनौ र बारम्बार सपना मात्र देखिरहन्छौ भने तिमी अपराध गरिरहेको छौ।यदि सपना देख्छ्ौ त पूरा गर्ने संकल्प राख ।

kaushik sapkota (@ksp176) 's Twitter Profile Photo

यदि तपाईको लागि किसानको मृत्यु मात्र आत्महत्या हो, बलात्कार एक दुर्घटना हो, मृत्यु तथ्यांक हो,गरीबी एक महामारी हो र महामारी मात्र एक खराब संयोग हो, तब बधाई छ ।तपाई जस्तो अरु कोही पनि सन्तोषी छैन। तपाई निश्चित रूपमा आफ्नै अन्तशय्या आगो लाइ पर्खिरहनु भएको छ र सुत्नु भएको छ।

Devendra Dhungel (@devendra2016dhu) 's Twitter Profile Photo

हजारौ सब्द लेख्दा सम्म पनि थाक्दैनन यी औलाहरु घन्टौसम्म तस्वीरमा घोत्लिदा दुख्दैनन यी आंखाहरु हुनसक्छ मलाइ तिमिसङ्ग केही भएको छ बिशेष केही ...... उही तिम्री सम्भाबित प्रेमि !

amrita (@me_amta) 's Twitter Profile Photo

इज्जत गर्न सिक्नुहोस नारिको🙏 के फरक पर्छ र आफ्नो घरको होस या अरुको💕

मन्नु (@immanhoznewa) 's Twitter Profile Photo

अक्सर आमा बाबू हरु छोराछोरीको खुशिको चिन्ताले बूढो हुन्छन्, र छोराछोरीलाई चाहिँ उमेरको कारण बुढाबुढी भएको जस्तो लाग्छ 😥 #NEWA

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

जिन्दगिको नाउ कता बगिरहेछ कुनै ठेगान बिना अघि बडिरहेछ हुरी बतासले बाटो छेक्दा, परेसानीको कालो बादल मडारिए तिनलाई परास्त गरी अघि बढ्नु छ।

द डेभिल िप्रन्स☠️🙏 (@_devilprince) 's Twitter Profile Photo

जिन्दगीमा यति धेरै successful हुनु कि Ex का छोराछोरीले पनि भनुन "कास उहाँ मेरो बाबा भैइदिएको भए "😂🙏 #डेभिल्☠️🙏

💝️रक्की बिमला💝 (@rocky_bimala) 's Twitter Profile Photo

टाढा भए पनि मुस्कान छरिदिए हुन्छ, नबोले पनि सदैव माया गरिदिए हुन्छ! हाम्रो भेटघाट आजकल कम हुन थाल्यो, ट्वीटमा भए पनि माया पोखिदिए हुन्छ! हामी बिच भौगोलिक दुरी टाढा बन्यो, मेरो सदैव सपनीमा हजुर सजिदिए हुन्छ! ✍️💞💝️रक्की बिमला💝💞 #शुभ_रात्री_मित्रहरूमा🌃🙏

Sagar poudel (@malaibalbho) 's Twitter Profile Photo

Life is a delicate, beautiful gift that we are given to hold, mold, experience and then return. Earn the gift. Find your purpose. Live your passion. Embrace love. Allow joy. Be grateful.

Râåm Shakyã💞🇳🇵 (@romeoramsky10) 's Twitter Profile Photo

जिन्दगीमा कुनै पनि कुराको अन्त्य हुदैन, सधै एक नयाँ शुरुवातले हामिलाइ नै पर्खिएर बसेको हुन्छ । #सुभ_रात्री 🙏😍💫

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

अप्रेसन पछि बिरामी ले भन्यो :- डाउटर साप के अब म निको हुन्छ? छेउ बाट आवाज आयो :- बालिके डाउटर त धर्ती मै छ , म त यमराज को अकाउन्टेन्ट हो!! 😂😂🤣🤣🤣😄😀😃🤣🤗

(यात्री) (@db5921) 's Twitter Profile Photo

थुप्रै निम्तालुहरु छन जिन्दगीमा,केही आएर गैसकेका छन भने केहि आउनेहरु, यो जिवनमा आउनेहरुको संख्या निरन्तर घटिरह्यो भने जाने क्रम बढोरह्यो, अनि मैले आफै माथि प्रश्न गरे सोचे एक दिन आएर पछि जानू नियम हो आखिर म पनि त मेरो जिन्दगीमा सधै कहाँ रहन्छु र जानू नै छ ।। #शुभपल्🌷🙏🌷

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

भनिन्छ नि हाँस्दै खेल्दै जिन्दगी बिताउनु पर्छ, तर खेल्नु बचपनमै छुट्यो अनि हाँस्न जिम्मेवारीले लुट्यो....! Good night❣️

Deep (@deep74604494) 's Twitter Profile Photo

पार्टी फुटाए जसरि तिम्ले नी मेरो मन फुटाएर गयौ प्रिय।।।💔💔 ###शुभरात्रि

amrita (@me_amta) 's Twitter Profile Photo

मेरो मुल्यांकन नगर्नुहोस्😊 म त त्यहा पनि मुस्कुराइदिन्छु जहाँ मलाई घृणाको नजरले हेरिन्छ💕 #शुभरात्री💕

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

तिम्रो माया र म नेपाल को राजनीति कहिले बुझ्न सकिएन 🤔