⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile
⭐मुसु ⭐

@asal_xori

सम्वन्ध तोड्न भन्दा गास्न मन पराउछु तर सवैसंग सम्वन्ध गास्न जरुरी ठान्दिन
👉No Dm👈
मेरा टुइट @Twinkle_full मा टुइटको आधारमा मेरो विष्लेशण नगर्नु होला

ID: 736169930526072832

linkhttps://twitter.com/search?q=from%3A@Asal_xori calendar_today27-05-2016 12:19:23

32,32K Tweet

17,17K Followers

680 Following

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

चुनाव त त्यसै बद्नाम छ🤧, उनको मौन अवधी त धेरै पैला सुरु भको!!

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

धमलाको फोन त motorola परेछ कि क्या हो update नै हुदैन त कि samsung र iphone ले खाइदियो 🤣

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

रिशी धमला माथी श्रम शोषण भएको छ ! चुनाबको प्रकारप्रसारको क्रममा आफ्नो क्षेत्रको मतदाताले आफुले गर्दै गरेको काम गर्न लगाई भोट चैं अन्तै हालेको र झुटा आस्वासन दिइ आफुलाइ हराइएको भन्दै श्रम मन्त्रालयमा मुद्धा हाल्ने तयारीमा रहेको जानकारी धमला आफैले जानकारी दिए! !

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

चुनावअघि जनतामाझ, चुनावपछि बालेन र गगन—पत्तासाफ। 🤷‍♂️

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

चाहिने भन्दा बढि पूजा गर्यो भने मुर्ति पनि फोहोर हुन्छ रे !!! बाकी भनिराख्न नपर्ला बुझिहाल्नुहुन्छ #AM

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

अच्युत घिमिरेको‌ आवाजमा प्रतिवेदन सुन्न पाए गजब हुन्थ्यो!

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

केपि ओली लाई साच्चै पक्रेको होकी AI हो साथी हरु ?😂

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

छोरोले nursery मा A+ ल्याएर उत्तीर्ण भएकोमा बधाइ छ भनेर facebook मा लेखौला भन्ने कत्रो धोको थियो, बालेन सरकारले चकनाचुर पार्ने भयो।🤣🤣

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

तिम्रो दिलमा मलाइ आजीवन कैद मिलोस, थाकुन सबै वकिल तरपनि जमानत नमिलोस । ❤️

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

हिजो Chinese गीत सुनेर धेरै बेर रोए। आज आएर थाहा भयो कि त्यो गित परिवार नियोजन सम्बन्धी बिज्ञापन रहेछ 🤨😂

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

अप्रिल फुल बनाउने नि तरिका हुन्छ नि चैतमा बिहेको फोटो राख्दै happy married life अरे 🤣🤣

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

इन्सान भि share market कि तरह हो गया है कब कौन कितना गिर जाए पता नहि चल्ता।।

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

अरुको जस्तो धेरै सम्पत्ति नभएपनि मेरो बाबाको सम्पत्ति नै हामी छोरा छोरी हो

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

उठाउन सानू उज्यालो भैसको गृहमन्त्री बाट १० को स्टाटस आइ सको।😆

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

उनी हर्के जस्तो ठुस्किरहन्छन् म बालेन जस्तै फकाइरहन्छु... आखिर कहिले सम्म🤣😆

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

खुरुक्क पट्टिन्छौ कि चामल फुकेर मोहनी लगाइदिम !!😔😅

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

हतार हतार खाना खाएर रेडि भएर ९ बजे नै पुग्ने भनेर कार्यालय जान निस्केको बिच बाटोमा आएपछी बल्ल थाहा भयो मेरो त कुनै जागिर नै छैन!😎😎