Arjun Dhakal (@arjund_env) 's Twitter Profile
Arjun Dhakal

@arjund_env

Interested in environmental issues, Moderator-NNSDEE, a heterogeneous network of distinguished individuals in email.

Co-Founder, Oak Mountain Institute

ID: 68095297

calendar_today23-08-2009 07:08:36

1,1K Tweet

345 Followers

277 Following

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

हिमाली वातावरण र त्यस क्षेत्रको जैविक विविधता जोगाउँदै पर्यटनबाट दीर्घकालीन लाभ लिइरहन हेलिकोप्टरको व्यावसायिक उडानमा रोक लगाउने निकुञ्जको निर्णय सर्वथा उचित छ। ✍️ अर्जुन ढकाल (Arjun Dhakal) को विचार himalkhabar.com/news/143645

Santa Gaha Magar (@santagaha) 's Twitter Profile Photo

हिमाली वातावरण र त्यस क्षेत्रको जैविक विविधता जोगाउँदै पर्यटनबाट दीर्घकालीन लाभ लिइरहन हेलिकोप्टरको व्यावसायिक उडानमा रोक लगाउने निकुञ्जको निर्णय सर्वथा उचित छ। By Arjun Dhakal himalkhabar.com/news/143645

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

"उड्डयन प्राधिकरणले भने झैं आकाश त उसको होला, तर जमीन राष्ट्रिय निकुञ्जकै हो।" अर्जुन ढकाल in Himal Khabar arjun dhakal himalkhabar.com/news/143645

Nepali Times (@nepalitimes) 's Twitter Profile Photo

The chopper ban in Everest brings about the key question of balancing tourism with natural and cultural heritage. Ultimately, the CAAN has an authority over the sky, but Sagarmatha National Park has the final say over the protected natural habitat. nepalitimes.com/opinion/nepal-…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

विदेशबाट भीआईपीहरू बोलाएर औपचारिक कार्यक्रम गर्नु साटो नेपालकै जस्तो पहाडी भूगोलमा काम गर्दै आएका अनुसन्धाता, वैज्ञानिक, अर्थशास्त्री, बौद्धिक समुदाय डाकेर जलवायु संकटबारे छलफल चलाइनु बढी प्रभावकारी हुन सक्छ। ✍️ अर्जुन ढकाल (Arjun Dhakal) को विचार himalkhabar.com/news/143819

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

भौगोलिक अवस्थितिले नेपाललाई क्षेत्रीय जलवायु नेतृत्व लिन सक्ने अवसर दिएको छ। ✍️ अर्जुन ढकाल (Arjun Dhakal) को विचार himalkhabar.com/144404/sagarma…

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

सगरमाथा संवाद र प्लास्टिक बोतल कूटनीति 'कूटनीति केवल प्रवचन होइन, प्रतीक हो। बैठकमा प्लास्टिक बोतलको सट्टा पानीको जग र गिलासको प्रयोग गर्न सकिन्थ्यो।' Arjun Dhakal himalkhabar.com/144404/sagarma…

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

सरकारले निकै ठूलो अन्तर्राष्ट्रिय कार्यक्रमका रुपमा ‘सगरमाथा संवाद’को आयोजना गरेको थियो । तर, किन यसमा उच्च तहका अन्तर्राष्ट्रिय अतिथिहरु आएनन् ? के उनीहरुले हामीलाई महत्व नदिएका हुन् ? कि यसमा हाम्रो आफ्नै कुटनीतिक कमजोरी झल्केको छ ? मेरो टिप्पणी : youtube.com/watch?v=j0VdVt…

सरकारले निकै ठूलो अन्तर्राष्ट्रिय कार्यक्रमका रुपमा ‘सगरमाथा संवाद’को आयोजना गरेको थियो । तर, किन यसमा उच्च तहका अन्तर्राष्ट्रिय अतिथिहरु आएनन् ? के उनीहरुले हामीलाई महत्व नदिएका हुन् ? कि यसमा हाम्रो आफ्नै कुटनीतिक कमजोरी झल्केको छ ?

मेरो टिप्पणी : youtube.com/watch?v=j0VdVt…
Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

"पजेरो–प्राडो सवार हुँदै राजनीतिक भ्रष्टाचार मौलाउन पुगेको हो । ..प्राडो–पजेरोसँगै व्यापारी–कारोबारीसँग राजनीतिकर्मीको घाँटी जोडियो । तिनलाई जोड्ने मध्यस्थकर्ताहरू ‘बिचौलिया’मा उक्लिए ।" Hari Bahadur Thapa baahrakhari.com/detail/452051

बाबाजी (@baabajee) 's Twitter Profile Photo

सगरमाथा संवाद नामको इभेन्ट तामझाम सहित सकियो। कार्यक्रम भइरहँदा हुम्ला-नाम्खाको तीलगाउँले ठुलो विपत्ति भोग्यो, त्यसमा कुनै फेन्सी अभियान्ताले एक शब्द खर्च गरेनन्! जलवायू परिवर्तनको असर जसले भोग्यो त्यो उसको मुद्दा हो, पेट्रोल गाडी चढेर तारे होटेलमा पुगी एसी हलमा बैठक गर्नेको

Nepali Times (@nepalitimes) 's Twitter Profile Photo

As global climate commitments continue to falter, the Sagarmatha Sambaad held this week in Kathmandu, despite its 25-point Call For Action, drew criticism for lacking urgency, concrete solutions, and regional cooperation. Full report by Sonia Awale: nepalitimes.com/news/himalayan…

Nepali Times (@nepalitimes) 's Twitter Profile Photo

“Climate change has become political, big emitters aren’t even respecting global targets.. Nepal does not have the political stature to push global commitments. But we could have narrowed the focus and taken the lead on regional action.” nepalitimes.com/news/himalayan…

Nepali Times (@nepalitimes) 's Twitter Profile Photo

Kunda Dixit (Kunda Dixit कुन्द दीक्षित) starts the weekly Nepali Times newsletter with an invitation to collectively sing the🇳🇵national anthem, as required by law. Read on: nepalitimes.substack.com/p/swinging-the…

Kunda Dixit (<a href="/kundadixit/">Kunda Dixit कुन्द दीक्षित</a>) starts the weekly Nepali Times newsletter with an invitation to collectively sing the🇳🇵national anthem, as required by law.

Read on: nepalitimes.substack.com/p/swinging-the…
Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

आज जेष्ठ ११ गते साझा यातायातले बुङ्गमति - भैसीपाटी - नख्खु - एकान्तकुना - लगनखेल - जावलाखेल - पुल्चोक - कुपण्डोल - थापाथली - सिंहदरबार - भद्रकाली - एन.ए.सी. हुँदै जमलसम्म र सोही रुट फिर्ता हुने गरि विदुतिय बस सञ्चालन गरेको छ । आश छ यात्रु महानुभावको सहयोग रहने छ। Sajha Yatayat

आज जेष्ठ ११ गते साझा यातायातले बुङ्गमति - भैसीपाटी - नख्खु - एकान्तकुना - लगनखेल - जावलाखेल - पुल्चोक - कुपण्डोल - थापाथली - सिंहदरबार - भद्रकाली - एन.ए.सी. हुँदै जमलसम्म र सोही रुट फिर्ता हुने गरि विदुतिय बस सञ्चालन गरेको छ । आश छ यात्रु महानुभावको सहयोग रहने छ।
<a href="/SajhaYatayat/">Sajha Yatayat</a>
Saurav Dhakal (@dhakalsaurav) 's Twitter Profile Photo

चिरिवाबुकाे चमत्कार । कहिले मान्छन चक्रपथ बाहिर पालीका भनेर ? #Nepal

Saurav Dhakal (@dhakalsaurav) 's Twitter Profile Photo

शहरमा जताततै कपूर लगाएर क्रान्त्रि गर्ने पालीकाहरुले अव २ बर्षमा के गर्छन चमत्कार ? #Plants #Nepal सहरमा रूख रोप्ने तरिका सुधार्नुपर्छ setopati.com/opinion/241643…

शहरमा जताततै कपूर लगाएर क्रान्त्रि गर्ने पालीकाहरुले अव २ बर्षमा के गर्छन चमत्कार ? #Plants #Nepal 
सहरमा रूख रोप्ने तरिका सुधार्नुपर्छ setopati.com/opinion/241643…