Anu Dahal(@Anu_Dahal) 's Twitter Profileg
Anu Dahal

@Anu_Dahal

खुशी र मुस्कानको पछाडि चोट र पिडा अनि हजारौं भावनाहरु लुकाएर बाचिरहेकी अति सामान्य व्यक्ति हु म 🙏 Tea ☕लभर❤ DM🚫❌

ID:1256997039122132998

calendar_today03-05-2020 17:20:38

871 Tweets

3,2K Followers

1,0K Following

Mahesh Raj(@MaheshRajMadai) 's Twitter Profile Photo

सिंन्दूर,,सोभाकरम, वनदेसैलशुता,शुतंगंणपतिं‌,सिध्दि प्रदमकामदम।ओमसिध्दीबुध्दी,सहितायै,श्रीगणांधिपतयैनमः।।

सिंन्दूर,,सोभाकरम, वनदेसैलशुता,शुतंगंणपतिं‌,सिध्दि प्रदमकामदम।ओमसिध्दीबुध्दी,सहितायै,श्रीगणांधिपतयैनमः।।
account_circle
Anu Dahal(@Anu_Dahal) 's Twitter Profile Photo

बोलेरै विश्व रेकर्ड राखेको मान्छेले 'बोल्न पाईंन' भनेको कसरी पत्याउने ?

account_circle
Anu Dahal(@Anu_Dahal) 's Twitter Profile Photo

तिमी आफ्नो सपना पूरा गर , म आफ्नो गर्ने छु , केही पलको दुरि सहनुपर्छ भबिस्यको निम्ति ❤️😚😍

account_circle
Anu Dahal(@Anu_Dahal) 's Twitter Profile Photo

यदि फिल्मको नाम 'रबिको घर' भएको भए ..
.
केरे !
देशभक्त जस्तो रे....भगवान जस्तो रे
अमेरिकाबाट उछिट्टिएको लौडा, बिमान जस्तो रे!
.
म गफाडी म लुटुवा
म राजनीति को भतुवा
यो थरीथरी गालीले
यो सहकारी जालिले
म बाँधिएको हुँ या हेपिएको हुँ?
बुझिन मैले बुझाइदेउ कसैले 🤧

account_circle
Mahesh Raj(@MaheshRajMadai) 's Twitter Profile Photo

यादहरुको ऋण,मायामा घात,अतितको ब्याज,सम्बन्धको लिलामि,आसुको डिपोजितट,बाचाको खाली चेक सायद यस्तै हुदो रैछ जिन्दगी
शुभ रात 🙏

यादहरुको ऋण,मायामा घात,अतितको ब्याज,सम्बन्धको लिलामि,आसुको डिपोजितट,बाचाको खाली चेक सायद यस्तै हुदो रैछ जिन्दगी शुभ रात 🙏
account_circle
Mahesh Raj(@MaheshRajMadai) 's Twitter Profile Photo

नास्ति मातृसमा छाया नास्ति मातृसमा गतिः।
नास्ति मातृसमं त्राणं नास्ति मातृसमा प्रपा॥

नास्ति मातृसमा छाया नास्ति मातृसमा गतिः। नास्ति मातृसमं त्राणं नास्ति मातृसमा प्रपा॥
account_circle
Mahesh Raj(@MaheshRajMadai) 's Twitter Profile Photo

माता गंगा समं तीर्थ माता तीर्थ पुनःपुनः
सर्व वन्द्धेन यतिना प्रसुर्वन्ध्या प्रयत्नः - स्कन्द पुराण
पुत्रस्य परमोधर्म पितृ सेवा समो नहि ।

माता गंगा समं तीर्थ माता तीर्थ पुनःपुनः सर्व वन्द्धेन यतिना प्रसुर्वन्ध्या प्रयत्नः - स्कन्द पुराण पुत्रस्य परमोधर्म पितृ सेवा समो नहि ।
account_circle
Mahesh Raj(@MaheshRajMadai) 's Twitter Profile Photo

जिन्दगी
के नै हो र आखिर ?
जन्म र मृत्यु बिचको अभिनय !

एक गाँस भोक
एक घुट्को तिर्खा
एक झप्को निद्रा
एक पलको आराम ।

सुत्नु, खानु
हिँड्नु, डुल्नु…

सोचे साधारण छन्
धेरै कुराहरु ।

😌

account_circle
Anu Dahal(@Anu_Dahal) 's Twitter Profile Photo

यो सतिले सरापेको देश मा जे पनि हुन्छ अब श्रीलंका मा जस्तो बिशाल आन्दोलन गरेर नेता कुट्नु पर्छ घर घर बाट थुतेर मार्नु पर्छ अनि मात्रै देश् मा केहि होला

account_circle
Mahesh Raj(@MaheshRajMadai) 's Twitter Profile Photo

मुद्दा हेर्न नमिल्ने
बहस सुन्न नमिल्ने
गौसला २६ देखाउन नमिल्ने
फैसला गर्न नमिल्ने
अनि के चाहिँ गर्न मिल्ने त ? 🤔

मुद्दा हेर्न नमिल्ने बहस सुन्न नमिल्ने गौसला २६ देखाउन नमिल्ने फैसला गर्न नमिल्ने अनि के चाहिँ गर्न मिल्ने त ? 🤔
account_circle
Anu Dahal(@Anu_Dahal) 's Twitter Profile Photo

मुद्दा तत्काल हेर्न मिल्ने भन्या त्यहिं भ्रान्तिपुर र खन्नपुर्णका मालिकहरूको मात्रै रहेछ ।
खबर पायो कि सर्वोच्चबाट तुरुन्त अर्डर आयो । 🙏
कठै यो गणें देशको आणे न्याय व्यवस्था 😢

account_circle