💎🇳🇵 M.R. ANIL💎🇳🇵(@Anilsitaula2) 's Twitter Profileg
💎🇳🇵 M.R. ANIL💎🇳🇵

@Anilsitaula2

Relations do not need cute face nd lovly voice..
But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀

ID:1331432496039407616

calendar_today25-11-2020 03:00:48

64,1K Tweets

13,9K Followers

5,4K Following

Follow People
💙$|-|@|)0W💙(@FADED_S0UL) 's Twitter Profile Photo

कोहि मान्छे म सग माया प्रेमको
आशा नराख्नु
मैले दिल बेचेर कुरकुरे खाई सके 😜😆

account_circle
💎🇳🇵 M.R. ANIL💎🇳🇵(@Anilsitaula2) 's Twitter Profile Photo

यो मोमो को डल्लो एक
पिलेट मा 10 ओटा दिने
चलन कस्ले निकाले होला
है ।🤔🤣🤣

account_circle
💎🇳🇵 M.R. ANIL💎🇳🇵(@Anilsitaula2) 's Twitter Profile Photo

म यता छु है, ठाउँ चिनेर भेट्न आऊ कफी खुवाउला 😋😋🤦

account_circle
💎🇳🇵 M.R. ANIL💎🇳🇵(@Anilsitaula2) 's Twitter Profile Photo

कस् कस्को पीडा सुनेर भ्याउनु 😩
त्यही भएर यता आउन नी मन् लाइन्न अचेल त छ्या🙄

account_circle
💎🇳🇵 M.R. ANIL💎🇳🇵(@Anilsitaula2) 's Twitter Profile Photo

एउटै अनुहार हेरेर जिन्दगी काट्नु छ बुढा त handsome नै खोज है केटि हो 🤔😀😜

account_circle
Mohan(@Mohan__Bhujel) 's Twitter Profile Photo

हाम्रो नेपालमा न नेता सही छन...
न पत्रकार सत्य लेख्छन धन्न विदेशी हरुले नेपाली अक्षर बुझ्दैन्न र मात्र हो नत्र अन्तर्राष्टिय बेज्जत हुन्थियो....😂😂😂😂
BRIHASPATI(Rocky vai)🌟 Sarmila Acharya 💎 अनील .K.C💎 🌺Prakash Poudel🌺🕊️(बादल)🌦️ Manavi Paudel 💕MAYABI💕 Agyat Mitra मन्दिरा Sanjib Mainali 🇳🇵

account_circle
💎🇳🇵 M.R. ANIL💎🇳🇵(@Anilsitaula2) 's Twitter Profile Photo

TikTok को भिडियो हेरेर चाहि केटि भेट्न नजाउ है केटा हो ठिक उल्टो हुन्छ🤔😀😀

account_circle
💎🇳🇵 M.R. ANIL💎🇳🇵(@Anilsitaula2) 's Twitter Profile Photo

आफ्नो बुढाको फोन आउँदा झनक्क झर्किने 😒 अनी अर्काको बुढाको फोन आउँदा मसक्क भएर मस्किने आखिर किन गर्छन नारी हरु छ्या?🤔🙆😀🤣

account_circle
इन्दु❤️(@indu596461531) 's Twitter Profile Photo

काम गरेर खान दिएको हात,
मान्छेहरु ज्योतीष लाई देखाएर दुखी हुँदैछन।
भिन्न भिन्न मान्छे , मन्द मन्द बुद्दि ।😉😂

account_circle
💎🇳🇵 M.R. ANIL💎🇳🇵(@Anilsitaula2) 's Twitter Profile Photo

अलि थोंप्डा र खल्ती चाहिँ गतिलो चाहिने रैछ अर्काको बुढा, हो पनि नभनी पछि लाग्ने रैछन् छ्या🙄🤦😋

account_circle
💎🇳🇵 M.R. ANIL💎🇳🇵(@Anilsitaula2) 's Twitter Profile Photo

१० दिन अघि मैले नया चप्पल किन्या थे 😊
अनि मेरो साथी ले नया GF बना थ्यो 😋
मेरो चप्पल अझै छदै छ 😀 त्यसको GF छैन 🤣
ब्रेकअप रे 😝

account_circle
🦋🦋डा.पुतली🦋🦋 5.6K(@Dr_Butterfly90) 's Twitter Profile Photo

👉छिमेकीको 🥒काक्रो र लिच्ची 🍒
चोरे जस्तो सजिलो कहा छर
मेरो मन चोर्न कान्छु ...!😜🧐

account_circle
💎🇳🇵 M.R. ANIL💎🇳🇵(@Anilsitaula2) 's Twitter Profile Photo

आफ्नो बुढाको रिस अर्काको बुढा लाई पोख्ने महिला पनि पापी हुन😒🤭

account_circle
💎🇳🇵 M.R. ANIL💎🇳🇵(@Anilsitaula2) 's Twitter Profile Photo

एसरी नै like commnet गर्दै जाऊ एक दिन मःमः खुवाँऊछु तिम्लाई 😁

account_circle
💎🇳🇵 M.R. ANIL💎🇳🇵(@Anilsitaula2) 's Twitter Profile Photo

सबैले घरको जिम्मेवारी बोकेर हिडेका रहेछन्😌 म मात्र रैछु ७० केजीको ज्यान बोकेर हिँडेको 😁😁😁

account_circle
💎🇳🇵 M.R. ANIL💎🇳🇵(@Anilsitaula2) 's Twitter Profile Photo

जाँड रक्सी मान्छेहरु कसरी पचाउँछन् हौउ ! आँफूलाई त नशाको औसधिले नि झ्याप बनाउछ ।😪

account_circle
💕MAYABI💕(@mayabi56) 's Twitter Profile Photo

पैसा छैन र पो कसैले साथ दिदैनन्
नत्र साथी र आफन्त त मेरा पनि धेरैछन् ||

account_circle