Angad Dhakal
@angaddhakal
Photojournalist @ekantipur_com
#photographer #photojournalist for 10 years
#VACCINATED
ID: 2585971038
http://kantipurdaily.com 24-06-2014 16:07:08
5,5K Tweet
2,2K Followers
563 Following
एन्फाले टिकट मूल्य भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सय रुपैयाँ तोकेको छ । दुवै खेलको टिकटिङको जिम्मेवारी एन्फाले आफ्नै स्वामित्वमा राखेको शाहले बताए । Angad Dhakal ekantipur.com/photo_feature/…
जेन–जीको अगुवाईमा सोमबार भएको आन्दोलनमा निधन भएकाहरूको सम्झनामा बिहीबार साँझ टिचिङ अस्पताल परिसरमा आफन्तहरू र डाक्टरहरूले दीप प्रज्जवलन गर्दै आफन्त तथा परिवारका सदस्यहरुले सहिद घोषणा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टिलगायतका माग राखेका छन् । तस्बिर : Angad Dhakal
‘हामी-नेपाल’लाई सहयोग गरेका छैनौँ, संवेदनशील घडीमा बदनाम गरियो’ ! * Ukaalo Dipa Dahal🇳🇵 Angad DhakalUpendra Raj Pandey Akhilesh Upadhyay Mohna Ansari موھنا انصاري * ukaalo.com/news/29252/
जेन–जीले अगुवाई गरेको आन्दोलनमा निधन भएकाहरूको सम्झनामा आइतबार साँझ पाटन दरबार क्षेत्रमा दीप प्रज्ज्वलन गरिँदै । तस्बिर : Angad Dhakal
भग्न संसद् भवनको अवलोकनमा पुगे मन्त्रीहरु [तस्बिरहरु] Angad Dhakal ekantipur.com/photo_feature/…
Children soar high on a bamboo swing at Narayanchaur of Changunarayan Municipality in Bhaktapur on Monday. Swings are an essential part of Dashain tradition, rooted in the folk belief that everyone should leave the ground at least once during the festival. Photo by: Angad Dhakal
The structure of Bhatbhateni Supermarket in Naxal, Kathmandu, which was gutted during the arson of September 9, has collapsed following the heavy rains on Friday and Saturday as this picture taken on Monday shows. Photo by: Angad Dhakal
जलेका गाडी संसद् भवन परिसरमा 'डम्प' [तस्बिरहरू] Angad Dhakal सिंहदरबार लगायत सरकारी कार्यालयहरूमा जलेका सवारी साधनहरू संसद् भवन परिसरमा 'डम्प' गरिएको छ । ekantipur.com/photo_feature/…
काठमाडौंमा तिहारको झिलिमिली [तस्बिरहरु] Hemanta Shrestha Angad Dhakal deepak kc ekantipur.com/photo_feature/…