Ananda Ram Paudel (@anandarampoudel) 's Twitter Profile
Ananda Ram Paudel

@anandarampoudel

बस्तुनिष्ठ भएर, ब्रह्मले देखेको, विवेकले ठहर गरेको, सत्य र न्यायको पक्षमा, अन्यायविरुध्द।

ID: 306303347

linkhttp://anandarampaudel.blogspot.com calendar_today27-05-2011 16:57:01

205,205K Tweet

33,33K Followers

35,35K Following

सुजन (@sujnpandey) 's Twitter Profile Photo

रविदाई ⁦Rabi Lamichhane⁩ अब तपाईँको पालो ! १८२ सिटको जम्बो टोली लिएर संसद भवन छिर्नुस् र भ्रष्टहरूमाथी जाइलाग्नुस् । यो अवसर एक सेकेण्ड पनि खेर नफाल्नुस् !☝️🔔😍

Suraj Kumar Bauddh (@surajkrbauddh) 's Twitter Profile Photo

"Muslim woman crying for justice." 💔 "AAP leaders are backing the culprits." 🚨 She alleges that the accused calls himself a "JAMAATI" and preaches that women should live behind the curtain. They also have social or political back up. This is terrible.

नया युवा लाई साथ दिऊ🙏 (@britamod) 's Twitter Profile Photo

“रविको सानो दुःखले आर्ज्याको रास्वपा होईन” सबैलाई चेतना भया ! बालेन आएर दुई तिहाई पुग्यो नत्र बहुमत त रविले मात्रै पनि ल्याउँथे। अनावश्यक जोरी नखौजौ ! पार्टी भएसी पार्टीको निती नियम अनुसार चलौ ! अनुशासित र संयम बनौ।🙏

“रविको सानो दुःखले आर्ज्याको रास्वपा होईन” सबैलाई चेतना भया ! बालेन आएर दुई तिहाई पुग्यो नत्र बहुमत त रविले मात्रै पनि ल्याउँथे। अनावश्यक जोरी नखौजौ ! पार्टी भएसी पार्टीको निती नियम अनुसार चलौ ! अनुशासित र संयम बनौ।🙏
Bibek (@rneupane425) 's Twitter Profile Photo

“ओलीको राजीनामा माग्ने र ओलीका विरुद्ध बोल्नेलाई पार्टीबाटै कारबाही गरिन्छ: शंकर पोखरेल

Ananda Ram Paudel (@anandarampoudel) 's Twitter Profile Photo

सवातीन बर्षअघि तोसिमा कार्कीलाइ पनि हैरान-हैरान गराइरहेथ्यो।

एक्लो-बिद्रोही...🙋®||| (@razyaklo) 's Twitter Profile Photo

सुजन Ananda Ram Paudel यी बौलाई जस्ता:आईमाईहरु कता के अर्दै होलान् हिजोआज ?? यिन्का जिन्दगी जुम्रा मार्दै बित्ला कि अरु क्यै अर्लान अब???

Ananda Ram Paudel (@anandarampoudel) 's Twitter Profile Photo

दुनिञाले प्रष्टैसँग बुझेको र ऐनाजस्तै छर्लङ्ग भैराखेको बिषयमा यसरी Satair नहानु न हो !

सुजन (@sujnpandey) 's Twitter Profile Photo

बिहान भर्खर पाण्डे खानदानको निष्ठावान नेता सुरेन्द्र पाण्डे भनेर लेखियो ऐले यस्तो देशद्रोही भएको प्रमाण आउॅंछ !🤮 केपि ओलि, माधव नेपाल, सुरेन्द्र पाण्डे देखि पुर्व सभामुख देवराज घिमिरेसम्म थिए महाकाली सन्धिको पक्षमा। चिनौँ ।😮

बिहान भर्खर पाण्डे खानदानको निष्ठावान नेता सुरेन्द्र पाण्डे भनेर लेखियो ऐले यस्तो देशद्रोही भएको प्रमाण आउॅंछ !🤮

केपि ओलि, माधव नेपाल, सुरेन्द्र पाण्डे देखि पुर्व सभामुख देवराज घिमिरेसम्म थिए महाकाली सन्धिको पक्षमा। चिनौँ  ।😮
Ananda Ram Paudel (@anandarampoudel) 's Twitter Profile Photo

निर्वाचन सकिनासाथ किताबको झोला बोकेर पेटीमा हिंड्दैहिंड्दै किताब बेच्दारहेछन्। हिंड्दाहिंड्दै उभिएर पनि किताब बेच्दारहेछन्।

Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

मैले अति सम्मान गर्ने कतिपय नेताज्यूहरुले कांग्रेस उम्मेदवारहरुलाई असयोग गरेको थाहा पाउँदा अति दुःख लागेको छ! तपाईहरुप्रतिको सम्मान समाप्त भएको छ!!

Ananda Ram Paudel (@anandarampoudel) 's Twitter Profile Photo

हाम्रा केपी शर्मा ओलीलाइ यो स्थितिमा पुर्याएको रमेश लुईटेल रमेश लुईटेल 🙏 🇳🇵RAMESH LUITEL 🙏 जीले नै हो। बालेनलाइ उक्साएर, च्यालेञ्ज नगरेको भए केपी ओलीको यो स्थिति हुँदैनथ्यो। यो स्थिति गराउनुमा रमेश लुईटेल रमेश लुईटेल 🙏 🇳🇵RAMESH LUITEL 🙏 जी नै जिम्मेवार देखिनुहुन्छ।

Ananda Ram Paudel (@anandarampoudel) 's Twitter Profile Photo

हो, यस्तोचाहीं हुँदोरहेछ। हामी काठमाडौं -२ मा छौं। गएको स्थानीय निर्वाचनमा बालेन शाहलाइ टिभीमा अन्तर्वार्ता दिईरहेको हेरेका थियौं। प्रतिनिधिसभा निर्वाचनको बेलामा सोबिता गौतमालाइ त निर्वाचनअघि टिभीमा समेत् देखेका थिएनौं। टोलभरी सल्लाहगरेर भोट हालेका थियौं।