फ्न्तुस अपराधी (@689cd07a9c67482) 's Twitter Profile
फ्न्तुस अपराधी

@689cd07a9c67482

सुनको भन्दा उनको माया धेरै ( देश नेपाल )।

ID: 709934387928760320

calendar_today16-03-2016 02:48:42

9 Tweet

1,1K Followers

2,2K Following

फ्न्तुस अपराधी (@689cd07a9c67482) 's Twitter Profile Photo

अजिब त तभ लाग्छ ,जब केटीहरुले होलि पनि मेकअप गरि खेल्छन। येना अगादी बसि मिलाइ मिलाइ रङ घसेर । नसकिने भो ।

फ्न्तुस अपराधी (@689cd07a9c67482) 's Twitter Profile Photo

एउतै मोतरसाइकलमा खाज्जी खाज्जी 4~5 केटाहरु बस्नुको मज्जै बेग्लै हुन्छ भान्ने कुरा त्यो बिचरा दन्थे लाई के था।

फ्न्तुस अपराधी (@689cd07a9c67482) 's Twitter Profile Photo

सानो छ्दा एउता पेस्त एकलै खाएर सकिदिन्थे तर आजो भोलि ब्रस गर्न पनि मन लाग्दैन । सायद येहि होला मेरो लोर्के जवानी ।

फ्न्तुस अपराधी (@689cd07a9c67482) 's Twitter Profile Photo

कलेज छदा आखा नलाग्ने केटिसाथी , कलेज छादे पछि च्वाँक देखिन्छ (पापी समय) ।

फ्न्तुस अपराधी (@689cd07a9c67482) 's Twitter Profile Photo

कतै जादा,बाइक फुल तेङ्क हुदाहुदै पनि ला बाइकमा तेल भर भन्दै पैसा दिनुनै बाबाको अदृश्य माया होला।

फ्न्तुस अपराधी (@689cd07a9c67482) 's Twitter Profile Photo

आफ्नो देशमा आफ्नै खोज्छन् , पराइको ठाँउमा पराइ ठान्छन।कहि गए पनि नबिकिनि भैयो गाथे ।

फ्न्तुस अपराधी (@689cd07a9c67482) 's Twitter Profile Photo

शहर छदा घन्टौं कुरि दुर्गन्धित पानी पिउछ्न , अनि सोच्छ गाउँ घरतिर झर्दा मिनिरल वातर खोज्छन् ।(शहरिया पाखे)

फ्न्तुस अपराधी (@689cd07a9c67482) 's Twitter Profile Photo

आज एस.एल.सी खतमहुदा यती खुशी व्यक्त गरेका छन् , मानौँ तिनीहरु वोर्ल्द वार 3 जितेर फर्कदै छन् ।(आज कालका भुराभुरिहारु)

फ्न्तुस अपराधी (@689cd07a9c67482) 's Twitter Profile Photo

सुखी हैन खुशी हौं जिन्दगीमा येहिनै २०७३ सालको शुभकामना ।