BISHNU POKHAREL (@55kthm) 's Twitter Profile
BISHNU POKHAREL

@55kthm

#Health And #Fitness person #Motivation #Speaker

ID: 3179355026

calendar_today29-04-2015 13:42:10

194,194K Tweet

5,5K Takipçi

3,3K Takip Edilen

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

पालेर राखेको गुण्डा लगाएर पत्रकार दिवाकर शाह को टिम लाई पिटाउने गृहमन्त्री ले के को न्याय देला भन्ने आशा राख्नु । गगन लाई ८४ मा प्रधानमन्त्री बनाउँछु भन्ने हरु आँखा खोलेर हेर्नुस प्रश्न देखि भागेको ।

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

रवि लामिछानेको पक्षमा एक महिनामा २७ लाख ५० हजारले गरे हस्ताक्षर, कुन प्रदेशबाट कति ? sidhakura.com/detail/15624

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

बाचा गर प्रिय,  यो प्रेम बुढ्यौलीसम्म पनि उस्तै रहोस्—  जब हाम्रा कपालमा समयले सेता रेसाहरू बुन्नेछ  र हाम्रा हातका रेखाहरूले जीवनका अनगिन्ती कथा बोल्नेछन्….🥰

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

एक महिनामा रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार हस्ताक्षर, ५५ लाख आर्थिक संकलन nepalpress.com/2025/07/24/620…

मालिका (@sailii11) 's Twitter Profile Photo

थाहा छ ATM ले तपाईंलाई पैसा दिनु अघि नै तपाईंको कार्ड किन फिर्ता दिन्छ? किन भने मानिसले पैसा पाएपछि सबै कुरा बिर्सन्छ।

खुलासा (@khulasa360) 's Twitter Profile Photo

साढे २७ लाख बढी जनताले हस्ताक्षर गरिसकेका छन् र यो क्रम बढिरहेको छ...यसको चर्को राजनीतिक प्रभाव देखिने अवश्यंभावी छ।

साढे २७ लाख बढी जनताले हस्ताक्षर गरिसकेका छन् र यो क्रम बढिरहेको छ...यसको चर्को राजनीतिक प्रभाव देखिने अवश्यंभावी छ।
🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 मर्यादा नाघेर, तानाशाह बनेर जोडेको धन र नामको के काम जब दुनियाले दुइपैसाको इज्जत गर्दैन भने #शुभ_बिहानी 🙏

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

भोली भन्छु भन्दा भन्दै कति बेला पराईको डोली चडेर।गईन उनी पत्तै पाएन मनमा लुकाएर राखेका हजारौं कुरा भन्नै नपाई सदैको लागि टाढा भइन् उनी। one side love गल्ती मेरै थियो। मैले मेरो मनको कुरा उनलाई बेलैमा बताउनु पर्थो। 😥😥😥

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Amazing: Mayor Harka Sampang and the people of Dharan, through their voluntary labor, built a drainage system in a short period. In previous years, roads would flood and settlements would be submerged, but now, thanks to this drain, the problem of water entering homes has been

Razendra Mahata (@mahataraze5691) 's Twitter Profile Photo

मुक्तक कृष्ण अवतार आखिर के का लागि थियो बुझेबुझेनन् । मध्य रात सम्म बलिरहे पानस अनि दियो बुझेबुझेनन् कृष्णलीलाले के परिवर्तन हुनथ्यो र जीवन व्यावहारमा कंश किन मारियो जरासन्ध किन फारियो बुझेबुझेनन् । #Revolutionary #กองทัพบ #GoodMorningEveryone

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

नयाँ बानेश्वरमा एकजना श्रमीक साईकलमा पानीको जार बोकेर बाटो पार गर्दै थिए भने अचानक डिस्ब्यालेन्स भएर जार झर्न थाल्यो । नजिकै एकजना सुरक्षाकर्मीले देखे र जार बाँध्न सघाए । अनि साईकल समाएर बाटो पार गर्न सहयोग पनि गरे । कुरो सानो होला तर त्यसको मर्म निकै गहिरो छ । ❤️🙏 #Respect

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

रामचन्द्र पौडेलले भने, ‘संविधान र मुलुकमा गम्भीर प्रतिकूल हुने अवस्थामा मात्र राष्ट्रपतिले विधेयक फिर्ता पठाउने हो। यो विधेयक त्यस्तो होइन र छैन। तर राष्ट्रपतिले विधेयक फिर्ता गरेर गलत परम्परा बसाउन खोजेको देखिन्छ। यो ठिक होइन,’😂😂 nagariknews.nagariknetwork.com/politics/91164…

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

कम्युनिस्ट हुन् वा गैर कम्युनिस्ट यिनिहरुको पहिलो प्राथमिकता भ्यु टावर बनाउने,पहाड खोस्रीने तिर पहिलो प्राथमिकता पर्यो तर खाद्यान्नको मुटु मानिने तराईमा मध्य साउनमा खडेरी परेको छ तर यी नक्कली कम्युनिस्टहरु त्यहाँ नहर बनाएर सिचाइको सुबिधा पुर्याउ कहिले दिमागमा फुरेन अहिले नाटक छ।

तराईको भुभाग सुख्खा हुनुको कारण १) लालबकैया नदि तटबन्ध २)बाग्मती नदि तटबन्ध ३)लखनदेई नदि तटबन्ध ४)कमला नदि बाँध र तटबन्ध ५)सप्तकोसी उच्च बाँध ७)त्रीयुगा नदि तटबन्ध ८) महाकाली नदि तटबन्ध ९)राप्ती नदि तटबन्ध लगायत अन्य थुप्रै तटबन्ध भारतले बनाएको छ जसको फाइदा भारत लाई भयो।

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

आज फेरि ओल्बा पट्पट धुलो उडाएर महोत्तरी र बारा तिर हानिएछ्न तर तराईमा मध्य श्रावणमा सुख्खा खडेरी हुँदा दास कट्प्पाहरु १००,२००केजिको माला लगाउन आतुर गर्छन् तर तराईको भुभागमा सिचाइको लागि नहर किन बनेन भनेर सोध्न सक्दैनन्। यस्तै दास मानसिकता कार्यकुत्ता भएर पनि प्रकृति रिसाइन होलिन।

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

नेपालले बनाउने भनेको तर भारतको चर्को दबाब बाट बन्न ढिला भएका चर्चित ठुला ड्यामहरु। १) मरिण डाइभर्सन (Murin Diversion project) २) कमला डाइभर्सन( Kamala Diversion project ३) सप्तकोसी उच्च ड्याम(Sapta koshi High Dam) ४) भेरी -बबई डाइभर्सन ( BBDMP) यसको काम भने बन्दै छ।

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

राष्ट्रघाती कालो कांग्रेस र देश द्रोही नक्कली कम्युनिस्टहरु लाई कसैले सोधन हो २०४६ पछि यत्रो ३५ बर्षमा तराईको भुभागमा उच्च स्तरको बाँध बनाएर तराईको जिल्ला लाई सिँचाइ गर्न किन नसकेको भनेर। पुर्व मेची देखि पश्चिम महाकाली सम्म यी गद्द्दा देश बेचुवाहरुले कहाँ कहाँ कति बाँध बनाएछ्न??

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

ठिक छ त गाँणतन्त्रको उपलब्धि यति भएन भने त्यो देउवा पुत्रले कसरी प्रगति गर्छ होला र ? हेर्दै जाउ अब को दुई चार बर्षमा अफगानिस्तानको पासपोर्ट भन्दा कमजोर हुन्छौं । नहुनु पनि कसरि जुन देशको गृहमन्त्री सेटिङ्ग गरेर खुद मानव तस्करी गर्छ भने त्यो देशको पासपोर्ट कसरी बलियो हुन्छ??

कांग्रेसको कटप्पाहरु लाई तेस्तै नक्कली कम्युनिस्टका कटप्पाहरु र उच्च स्तरका चोर तस्कर कर्मचारी लाई यो देखेर छाती पनि गर्बिलो हुँदो होला है?? धेरै अगाडि होइन २०१०-२०१२ सम्म नेपालको पासपोर्ट धेरै शक्तिशाली पनि होइन र साह्रै कमजोर पनि थिएन तर अहिले दहनिय स्थितिमा पुगेको छ।

ल्या चैतमा टोखामा भेटिएको २५ करोडको मालिकलाई ३५ लाख धरौटीमा छोडियो तर भरियालाई जेल कोचियो उता झोलुङ्गे पुलको फलाम बेचेर आएको पैसा आफ्नो ब्यक्तिगत खातामा हाल्ने वडा अध्यक्ष लाई उच्च अदालत पाटनले ५ लाख धरौटीमा छाड्न आदेश दिएछ यी दुबै छबिलालका कार्यकर्ता थिए क्यारे जय होस् अदालतको।