ट्विटे जोगी !!! Non-political journalist... (@33kamaljee) 's Twitter Profile
ट्विटे जोगी !!! Non-political journalist...

@33kamaljee

I have opinion, I have choice, I have my own voice.

ID: 1269987830

calendar_today15-03-2013 15:29:20

860 Tweet

303 Followers

410 Following

ट्विटे जोगी !!! Non-political journalist... (@33kamaljee) 's Twitter Profile Photo

प्रचण्डको सचिवालयले साना सेयर लगानीकर्ताको संरक्षण गर्ने भनेछ, 44 खर्बको बजार 32 खर्बमा आएपछि ठूला पनि साना भइसके त अब।

गाउँका मकैमा बाँदर लाग्ने, सहरमा बालेन। काम गरी खान गारै छ सम्धीज्यू।

ट्विटे जोगी !!! Non-political journalist... (@33kamaljee) 's Twitter Profile Photo

नरिनाथ रमतुल्ला अमेरिकी राष्ट्रपति हुँदा र म नेपालको प्रधानमन्त्री हुँदा 3/4 पटक भेटेर बढो राम्रो सम्बन्ध बनेको थियो, गफै त हुन् सम्धीज्यू मेरो के जान्छ? #दाहाल/आवे सम्बन्ध

ट्विटे जोगी !!! Non-political journalist... (@33kamaljee) 's Twitter Profile Photo

मरे एउटा पिण्ड पाइन्छ श्राद्धमा बाँचे श्रद्धा पाइन्छ कुशे अङ्सीमा याे " बा" हुनु पनि लड्डू रहेछ दुबै हातमा त्यसैले त बा बनिरहेछन् मान्छेहरू।

ट्विटे जोगी !!! Non-political journalist... (@33kamaljee) 's Twitter Profile Photo

राजनीतिमा जे पनि सम्भव छ भन्ने कुरो अहिलेको सप्तरंगी सरकारलाई हेरेर थाहा हुन्छ ।

ट्विटे जोगी !!! Non-political journalist... (@33kamaljee) 's Twitter Profile Photo

आखिर श्री पशुपतिनाथले सबैको कल्याण गर्ने भए हामीसाग सहकार्य गर भनेर पूर्वराजाले किन रोइलो गरेका होलान् ?

ट्विटे जोगी !!! Non-political journalist... (@33kamaljee) 's Twitter Profile Photo

अब माक्सवादमा ढोक्सोवाद पनि पढाइ हुने भयो । #जय ढोक्सोवाद ।

ट्विटे जोगी !!! Non-political journalist... (@33kamaljee) 's Twitter Profile Photo

सभामुखले पत्रकार बिक्रीमा छन् भनेछन् तर यथार्थ यो हो कि संसारका हर चिज बिक्रीमा छन्, बस् मूल्य मिल्नुपर्यो, किन्नेले किन्नुपर्यो, बेच्नेले बेच्न । सभामुखज्यू कुरा दरो आयो बरु अझै एक प्याक थपौं कि?

ट्विटे जोगी !!! Non-political journalist... (@33kamaljee) 's Twitter Profile Photo

एकजना जनप्रतिनिधिले अर्को जनप्रतिनिधिलाई डम्पिङ साइटमा लगेर पुर्नुपर्छ भन्दा पनि ठिक हो भनेर ताली बजाउने संस्कार अराजकताको खतरनाक संकेत हो!

ट्विटे जोगी !!! Non-political journalist... (@33kamaljee) 's Twitter Profile Photo

नेतृत्वले गर्दा हाम्रो भाग्य कसरी ध्वस्त हुँदैछ भन्ने कुरा अहिलेको राष्ट्र बैंक र अर्थ मन्त्रालयको नेतृत्व हेरे पुग्छ ।

ट्विटे जोगी !!! Non-political journalist... (@33kamaljee) 's Twitter Profile Photo

नारायणहिटीमा त के दुर्गा काठमाडौं हुन्जेल झापाबाट पनि नफर्किने रे त राजा त !!

ट्विटे जोगी !!! Non-political journalist... (@33kamaljee) 's Twitter Profile Photo

नेपालमा त बोली टोपल्थे, ओली बाको औरेजी त अन्तर्राष्ट्रिय बेइज्जतवाला रैछ 🤣🤣