सुदर्शन श्रेष्ठ (@2imlmg09l5qbeth) 's Twitter Profile
सुदर्शन श्रेष्ठ

@2imlmg09l5qbeth

you

ID: 1332570074234843137

calendar_today28-11-2020 06:21:05

244 Tweet

413 Takipçi

2,2K Takip Edilen

सुदर्शन श्रेष्ठ (@2imlmg09l5qbeth) 's Twitter Profile Photo

भुटानी शरणार्थी काण्डमा सदनमा दमदार आवाज चाहियाे ज्ञानेन्द्र शाहि तरिका काे तीन टाउके 2घण्टा बैठक बसिरहेको छ! के कारणले हाे।अब सडकमा तताउनु पर्छ।तिमीहरू लाई दुनियाँ ले हेरेको छ।

सुदर्शन श्रेष्ठ (@2imlmg09l5qbeth) 's Twitter Profile Photo

सदन मा बुलन्द आवाज र सडकबाट सङ्गै खबरदारी गर्नु पर्छ।जनता तिम्रो साथ मा छ। रास्वपा के हाे भनेर देखाउने बेला आयाे।।ज्ञानेन्द्र शाहि र अम्रेस कु जस्तै बुलन्द आवाजले झापड हान्नु पर्छ।।जय देश

सुदर्शन श्रेष्ठ (@2imlmg09l5qbeth) 's Twitter Profile Photo

बा लाई भनिदिनुस् टाेप लाई प्रहरीलाई बुझाउन।उहाँलाई थाहा छ।कता छ भनेर ।बा फाेन रेकर्ड हेर्ने हाे भने पता लाग्छ।

सुदर्शन श्रेष्ठ (@2imlmg09l5qbeth) 's Twitter Profile Photo

अबकाे 2084काे चुनावमा जसले भ्रष्टाचारको बिरुद्ध खबरदारी र बुलन्द आवाज उठाउछ उसैले जनता अभिमत प्राप्त गर्दछ।हामीले हेरेर विश्लेषण गर्दैछौं ।।जय देश

सुदर्शन श्रेष्ठ (@2imlmg09l5qbeth) 's Twitter Profile Photo

मुकुन्दे जस्तो कण्डम फुटेर जन्मेको कपुत लाई देबत्ब गर्नु याे फाेरम काे कुनै आ‌ैचित्य रहेन ।।जे पायाे तेहि बाेलेकाेछ कसले बाेलायाे याे बेकुफ लाई हैट!!!

सुदर्शन श्रेष्ठ (@2imlmg09l5qbeth) 's Twitter Profile Photo

अखण्ड भारत मा लुम्बिनी र कपिलवस्तु राखेको मा किन माैन हाे??

सुदर्शन श्रेष्ठ (@2imlmg09l5qbeth) 's Twitter Profile Photo

प्रधान मन्त्री ज्यु ले राम्रो भ्रष्टाचार काे फाईल खाेलेर राम्रो काम गरेका छन!!गफाडी ओलिकाे पछाडि नलागौ तपाई हरुलाइ धेरै नाेक्सान हुनेवाला छ। मिटरब्याज लाई न्याय चाहिन्छ !!!

सुदर्शन श्रेष्ठ (@2imlmg09l5qbeth) 's Twitter Profile Photo

आर्जु,मन्जु,बाबुराम ,माधब,बिष्णु ,आदि हाइ प्राेफाइल लाई कारबाही गरेर देखाउ

सुदर्शन श्रेष्ठ (@2imlmg09l5qbeth) 's Twitter Profile Photo

इट्टा भट्टामा जिउँदै मान्छे जलाउने लाई बचाउन लाई ल्याइएको कानुन हाे!!!