srigen (@29oemga) 's Twitter Profile
srigen

@29oemga

ID: 450425432

calendar_today30-12-2011 06:59:07

5,5K Tweet

1,1K Followers

2,2K Following

srigen (@29oemga) 's Twitter Profile Photo

बच्चाहरुको करामत हेर्नुस् त,,,,, रमाइलोको लागि,,,, साभारः सामाजिक सञ्जालबाट,,,,, 🤣😂😂😂😂😂

srigen (@29oemga) 's Twitter Profile Photo

It was difficult to recognize letters during the childhood period... It is difficult to recognize people in the youth period... Have a nice day to all..... (Courtesy word: Social media)

It was difficult to recognize letters during the childhood period...
    It is difficult to recognize people in the youth period...
Have a nice day to all.....
(Courtesy word: Social media)
srigen (@29oemga) 's Twitter Profile Photo

ल !!! "बाहुनीहरु"लाई प्रेम प्रस्ताव राख्नु छ भने..... अंग्रेजीमा"I Love You" भनेर हुँदैन है.... बाहुन कै तरिकाबाट गर्नुपर्छ रे,,, 😂😂😂🤣🤣🤣 रमाइलोको लागि मात्रै है... (साभारः सामाजिक सञ्जालबाट)....

srigen (@29oemga) 's Twitter Profile Photo

"औंला दिंदा डुडुल्नो निल्नु" कसैलाई यो नेपाली उखानको अर्थ थाहा छैन भने यो भ्यागुते काण्ड हेर्नुहोला,,,, अनि रमाइलो मान्नुहोला है,,,, साभार क्लिप: सामाजिक सञ्जालबाट

srigen (@29oemga) 's Twitter Profile Photo

बुढीको फोन उठाउँदा दायाँ बायाँ हेरेर मात्रै उठाउनु होला,,,, नत्र पछाडिको ऐना हेर्नु भन्ने जवाफ पाइएला,,,,, रमाइलोको लागि,,,, साभारः सामाजिक सञ्जालबाट

बुढीको फोन उठाउँदा दायाँ बायाँ हेरेर मात्रै उठाउनु होला,,,,
     नत्र पछाडिको ऐना हेर्नु भन्ने जवाफ पाइएला,,,,,
रमाइलोको लागि,,,,
साभारः सामाजिक सञ्जालबाट
srigen (@29oemga) 's Twitter Profile Photo

अब कुखुरा ओथारो बसेर चल्ला निकाल्नुपर्ने ठाउँमा बिरालो ओथारो बसेर त्यसले बिरालीको दुध खान्छ र??? चल्लै निस्केपछि त्यसले दाना वा कनिका नै खान्छ नि!!! किन दुध नखाएको भनेर ओल्टाइपल्टाइ गरेर हुन्छ र!??? 😂🤣🤣😂🤣🤣🤣

srigen (@29oemga) 's Twitter Profile Photo

"को हो अयोग्य?" अहिले नेपाली जनमानसमा यो प्रश्न गम्भीर रुपमा खडा भएको छ,,, यदि सोझो हिसाबले हेर्दा अयोग्य व्यक्तिले सरकारबाट रु.२लाख पाउन सक्छन् भने योग्य व्यक्तिले कति जति प्राप्त गर्न सक्छन् होला?? त्यसैले योग्य अयोग्य छुट्टयाउने सरकारमाथि नै प्रश्न चिन्ह खडा भएको छ..

"को हो अयोग्य?"
   अहिले नेपाली जनमानसमा यो प्रश्न गम्भीर रुपमा खडा भएको छ,,,
   यदि सोझो हिसाबले हेर्दा अयोग्य व्यक्तिले सरकारबाट रु.२लाख पाउन सक्छन् भने योग्य व्यक्तिले कति जति प्राप्त गर्न सक्छन् होला??
  त्यसैले योग्य अयोग्य छुट्टयाउने सरकारमाथि नै प्रश्न चिन्ह खडा भएको छ..
srigen (@29oemga) 's Twitter Profile Photo

के नेपालमा अहिले "ठगी अभियान" शुरु भएको हो???? हरेक दिन २देखि ४ वटा विभिन्न बहानामा ठगी गरेको घटना सार्वजनिक भइरहेको छ,,,, भ्रष्टाचारको त कुरै नकरम,,,, राजनैतिक स्वार्थको लागि उचाल्ने अनि कारवाही चाहिँ शून्य,,,, हेर्दै जाउँ के बहानामा यो काण्ड कसरी साम्य हुँदोरहेछ,,,,

के नेपालमा अहिले "ठगी अभियान" शुरु भएको हो????
     हरेक दिन २देखि ४ वटा विभिन्न बहानामा ठगी गरेको घटना सार्वजनिक भइरहेको छ,,,,
    भ्रष्टाचारको त कुरै नकरम,,,,
राजनैतिक स्वार्थको लागि उचाल्ने अनि कारवाही चाहिँ शून्य,,,,
   हेर्दै जाउँ के बहानामा यो काण्ड कसरी साम्य हुँदोरहेछ,,,,
srigen (@29oemga) 's Twitter Profile Photo

लौ कुरा त यस्तो पो आयौ हौ लाठे...... "देशमा शासन गर्न पठाको सांसद त वडाध्यक्ष सांसद पो भयौ रे!!! यो आउने श्रावण पछिबाट....." त्यसो भा यी वडाध्यक्षलाई सांसदको तलब कट्टा गरौं र देशको अर्थतन्त्र मजबुत पारौं है,,,, 😂🤣🤣🤣😂

लौ कुरा त यस्तो पो आयौ हौ लाठे......
       "देशमा शासन गर्न पठाको सांसद त वडाध्यक्ष सांसद  पो भयौ रे!!! यो आउने श्रावण पछिबाट....."
त्यसो भा यी वडाध्यक्षलाई सांसदको तलब कट्टा गरौं र देशको अर्थतन्त्र मजबुत पारौं है,,,,
😂🤣🤣🤣😂
srigen (@29oemga) 's Twitter Profile Photo

हाम्रो देशको राजनीति र शासन व्यवस्थासंग ठ्याक्कै मिल्ने कुर्सी माथि हानथाप,,,,,, 🤣😂🤣🤣🤣

srigen (@29oemga) 's Twitter Profile Photo

#ManojMuntashir (गीतकार लेखक आदिपुरुष)..."आजतक मे जो आप ने बोला 1903/4 मे नेपाल भारतका हिस्सा बताया.." इतना झुठ कैसै बोल सकते है आप..पहले विश्व इतिहास पढ के आइए,फिर interview देना,बात करते हो,1947 से पहले East India Company था न कि भारत,आप लोग गुलामी में जीरहा था,,,, कमजोर कडी,,

#ManojMuntashir (गीतकार लेखक आदिपुरुष)..."आजतक मे जो आप ने बोला 1903/4 मे नेपाल भारतका हिस्सा बताया.."
इतना झुठ कैसै बोल सकते है आप..पहले विश्व इतिहास पढ के आइए,फिर interview देना,बात करते हो,1947 से पहले East India Company था न कि भारत,आप लोग गुलामी में जीरहा था,,,,
कमजोर कडी,,
srigen (@29oemga) 's Twitter Profile Photo

मिति:२०८०.०७.०७ गते मंगलबार (24th Oct.2023).... लु हेर साथी हो!!!! मेरो पनि दशैं आछ,,,, तिमार्को मात्तै दशैं आम्छ,,,, 😂🤣🤣🤣🤣

srigen (@29oemga) 's Twitter Profile Photo

वि.सं.२०८० माघ १ सोमबार... माघेसंक्रान्तिको उपलक्ष्यमा आयोजित तारूकास्थित गोरु जुधाउने मेलाको झलक...

srigen (@29oemga) 's Twitter Profile Photo

"मरेको माछा खोला सगँसगैं बग्छ रे, तर जिउँदो माछा भने खोलाको विपरित"... साभार गरिएको...

"मरेको माछा खोला सगँसगैं बग्छ रे,
तर जिउँदो माछा भने खोलाको विपरित"...
साभार गरिएको...
srigen (@29oemga) 's Twitter Profile Photo

बारबार मलाई एउटा प्रश्नले हैरान बनाउँछ भने: हरेक आगलागीको घटनामा "अहिले आगलागी नियन्त्रणमा आइसकेको छ" भनेर समाचार आउँछ... तर आगो नियन्त्रणमा आएको भए राख्छ चाहिँ कहाँ??? कुन जेलमा कसरी राख्छ हँ??? के कारवाही हुन्छ होला??? सोचेर हैरान भने म🤔🤔🤔🤔

बारबार मलाई एउटा प्रश्नले हैरान बनाउँछ भने:
हरेक आगलागीको घटनामा "अहिले आगलागी नियन्त्रणमा आइसकेको छ" भनेर समाचार आउँछ...
    तर आगो नियन्त्रणमा आएको भए राख्छ चाहिँ कहाँ??? कुन जेलमा कसरी राख्छ हँ??? के कारवाही हुन्छ होला???
    सोचेर हैरान भने म🤔🤔🤔🤔
srigen (@29oemga) 's Twitter Profile Photo

बेलैमा बुद्धि नपुर्याउँदा पानीमा समेत आगो लाग्दोरहेछ...हरे !!! दैव...

बेलैमा बुद्धि नपुर्याउँदा पानीमा समेत आगो लाग्दोरहेछ...हरे !!! दैव...
srigen (@29oemga) 's Twitter Profile Photo

किसानले सहजै मलखाद प्राप्त गर्नु,बीऊबिजन सजिलै उपलब्ध हुनु, उत्पादित वस्तु बजारमा बेचबिखन गर्न विना दुःख कष्टले गर्न सक्नुलाई मात्र राष्ट्रिय धान दिवशको उपलब्धि मान्न सकिएला ।नत्र एक दिनको राष्ट्रिय दिवशले किसानको अवमूल्यन भएको ठहर्छ र केहीको लागि कमाइ खाने भाँडो मात्र...