Mangal (@23mangal23) 's Twitter Profile
Mangal

@23mangal23

मन छुने शब्द लेखेर जानू होलाNot a bad comments 🙏🙏🙏facebook.com/profile.php?id…

ID: 1727934055159828480

linkhttps://call.whatsapp.com/video/CVBGsNHZyQBqZrjSRLMXc6 calendar_today24-11-2023 06:16:14

30 Tweet

409 Takipçi

82 Takip Edilen

Mangal (@23mangal23) 's Twitter Profile Photo

हर्कत पनि तेस्तो गर्छौ जुन मलाइ पटकै मन पर्दैन । खै तिमी समय सङ चल्न सिक्नु पर्छ भन्छ म आफ्नो सस्कार अनि काहा बाट हाम्रो सम्बन्ध टिक्नु ।

Mangal (@23mangal23) 's Twitter Profile Photo

तिमी समय फेरियो भन्छौ खै धान रोपेको ठाउमा धान मकै को ठाउमा मकै फलेको छ तिमी जहिले समय परिवर्तन भयो भन्छौ ।

Mangal (@23mangal23) 's Twitter Profile Photo

साग सब्जी पानी तथा झोल खानेकुरा प्रसस्त खाने गर्नुहोला गर्मी मौसम छ सबै ले आ-आफ्नोे ख्याल आफै राख्नुहोस यहाँ कसैले पनि ख्याल राख्न आउदैन।#जनहितमाजारी #सन्देश

Mangal (@23mangal23) 's Twitter Profile Photo

वचन हे वचन त किन यति सारो कुनै सुनिरहु जस्तो 🤗 कुनै रिस उठाउने जस्तो😡 कुनै हासु जस्तो 😀 कुनै आँसु जस्तो😥 कुनै .......जस्तो🤔 म त भन्छु त एउटा नेपाली समाजमा लेख्दा र बोल्दा फरक पर्ने अक्षर हो।

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

अपमान गर्नु कसै कसैको स्वभाव हाेला तर सम्मान गर्नु मेरो संस्कार हो !! 🌼 शुभ साँझ 🌼

Mangal (@23mangal23) 's Twitter Profile Photo

म बिरामी छु,मलाई रोग लागेको छ,म त्यो काम गर्न सकिदैन भनेर बस्यो भने झन आफ्नो कम्जोर हुँदै जान्छ।भनिन्छ नि `बनको बाघ भन्दा मनको बाघ धेरै खतरा बिनासकारि हुन्छ´

Mangal (@23mangal23) 's Twitter Profile Photo

बसन्त ऋतुको सुरुवात भयो कि के हो बिहान बिहानै कोइली को स्वर पो सुन्छु। #शुभबिहानी

Mangal (@23mangal23) 's Twitter Profile Photo

सपनाको सन्सारमा रम्नेलाइ के थाहा बिपना कठिनाई पुन छ भनेर

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

कसैको पाउ पर्न जरुरी छैन ! बाटो सही रोज्नु होस् , गन्तब्य आफै मिल्छ ................🌸

Mangal (@23mangal23) 's Twitter Profile Photo

ऎना पुछ्न बिर्सेको दिन अनुहार पुछेर काहा हुदो रैछ त।

Mangal (@23mangal23) 's Twitter Profile Photo

आखिर मान्छेले घमण्ड किन देखाउछ ।साथि जुन घमण्ड देखौदै हिड्ने गर्छ नि त्यो दुई भारी दाउराले खरानी भै जान्छ। #chillbro

Mangal (@23mangal23) 's Twitter Profile Photo

हैन यो आफुले आटेको काम सफल पार्न के गर्नु पर्छ। जति मेहनत गरेर लागिपर्दा पनि हुदैन त्🤔🤔

Mangal (@23mangal23) 's Twitter Profile Photo

म त ग्रुपमानै छु जस्तो लगेको थियोे । कतिबेला एक्लो भए पत्तोनै पाएन ।😥😥

Mangal (@23mangal23) 's Twitter Profile Photo

उज्यालो को रुपमा कुलमान आयो खै के अब कुलमान संगै उज्यालो पनि लानी होर #सरकार ???

Mangal (@23mangal23) 's Twitter Profile Photo

सपना मात्र कति देख्नु 🛌✈️यो जन्ममा पूरा होला जस्तो छैन। #dreamjapan japan

Mangal (@23mangal23) 's Twitter Profile Photo

देश भर हावाहुरि र पानी पर्न सक्ने सम्भावना रहेको हुनाले सुरक्षित ठाउमा बस्नुहोला🙏