Subikshya Paudel
@221paudel
नयाँ छु कृपया Follow गरेर साथ दिनु होला धन्यवाद!! 100% Follow Back गर्ने छु😍
ID: 1351350784609447937
19-01-2021 02:08:47
429 Tweet
1,1K Takipçi
935 Takip Edilen
जिन्दगानी यो, पित्रीको प्रेमको रिन हो मान्छे हुनु पर्ने, बाउ आमा कै अधिन हो इतिहाँसको पन्नामा श्रवण कुमार पड्नु पित्री देउता झै पुज्ने हाम्रो यो जमिन हो अहिले संतानसंगै, डराउंछन बाउ आमा त्यो संतानले पित्रीलाई, गरेको घिन हो आकाश के.सी. 🌷🙏 👇👇👇👇👇👇👇
प्रेमि दृष्टिले त हेर, नरोमा नर झैं देखिन्छु मनदेखी नै हेर्यौभने,तिम्रो रहर झै देखिन्छु मेरो भित्रि दिल हेर त,सिसमहल झै छ यो आवरणले पनि म,स्वर्गैको घर झैं देखिन्छु संधै मिठा समय र प्रकृतिको बिचमा छु म नज़र गाडेर हेर त उषाको प्रहर झैं देखिन्छु आकाश के.सी. ❣️🙏 👇👇👇👇👇👇👇