एकराज बस्नेत (@200eakraj) 's Twitter Profile
एकराज बस्नेत

@200eakraj

Always,never think that we can win the hearts of everyone by speaking sweetly because we need a clean mind to win the hearts of others, sweet speech can be fake

ID: 1253603805926526978

calendar_today24-04-2020 08:37:12

47 Tweet

196 Takipçi

1,1K Takip Edilen

एकराज बस्नेत (@200eakraj) 's Twitter Profile Photo

माननिय ishwar pokhrel को भनाइ प्रति 100% म नि समर्थन गर्न चाहान्छु।।।

एकराज बस्नेत (@200eakraj) 's Twitter Profile Photo

नेपालका big house media हरु कुन दुलोमा पसे, भारतिय media हरुले नेपालको सारभौमिकता र नेपालि माथि धावा बोल्दा????

एकराज बस्नेत (@200eakraj) 's Twitter Profile Photo

प्रमाणले नेपालको भन्स तर कहिले सम्म आलटाल गर्ने हो भारतले??

एकराज बस्नेत (@200eakraj) 's Twitter Profile Photo

यदि यसरीनै आरोप प्रत्यारोप मात्र गरेर बसे जन्ताले कसैलाइ पनि छौड्दैनन्,तुरुन्त सबै मिलेर, संबिधान सन्सोधन गरियोस््।।।। नत्र ।।।।।।।।।।।

एकराज बस्नेत (@200eakraj) 's Twitter Profile Photo

अब यो सरकारलाइ घेराबन्धिमा पार्न केहि लेन्डुपेहरुलाइ खडा गर्न भारतियहरु हात धुएर लागेको देखिन्छ,,,, होसियार।।।।

एकराज बस्नेत (@200eakraj) 's Twitter Profile Photo

कसैलेनि नालायकपन नदेखाउ है साथीहरु चलखेल गर्ने नि दिन आऊछन,अहिलेभनेको रास्ट्र एक हुने बेला हो, काङ्ग्रेसको दोभासे निति र केहि काङ्ग्रेस नै मै हो भन्ने गगन थापा दुइमुखे लेन्डुपेहरुलाइ नि जन्ताले चिन्नेनै छन्् समय आयपछि।।

सचेत नेपाली पार्टी - स.ने.पा. (@masachetnepali) 's Twitter Profile Photo

देशले चाहेको लिडर र पार्टी जन्मिसकेको छ, त्यो पुण्य प्रसाई र सचेत नेपाली... youtu.be/MmP7a_TPsqk via YouTube

Dkura.Com (@dkura_com) 's Twitter Profile Photo

ज्ञानेन्द्र इण्डियातिर जोगीहरुसँग बरालिएको देख्दा त यस्तो लाग्छ अब यिनलाई जोगीहरुले इण्डियाको राजा बनाउँदैछन्!