अर्यमा (@123aryamaa) 's Twitter Profile
अर्यमा

@123aryamaa

सम्भावना र जीवनलाई एकअर्काका पर्याय देख्न र खोज्न जाने मात्र जीवन सुख, सन्तोष र आनन्दभरिपूर्ण बन्छ !!!💝

ID: 1176779209257046016

calendar_today25-09-2019 08:43:53

12,12K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

यति गर्नुनै थियोभने केपि ओलि विरुद्ध देशदौडाहामा किन लाग्नुभयो ? अनि मलाई साईबर स्याल होइन बाघ बन्नुपर्छ भन्नुहुन्थ्यो दाइ अब के बन्नेहोला म ? माधव नेपालको उपप्रमुखबाट राजन भट्टराईको उप्रप्रमुख बने विष्णु रिजाल baahrakhari.com/news-details/3…

Santosh Bhattarai (@thesbhattarai) 's Twitter Profile Photo

एमालेमा फैलिएको `कोरोना´ त्रास: मागदाबी विपरीत सर्वोच्च अदालतले फैसला गर्‍यो। मनमौजी ओलीले पार्टीमा सुरुदेखि लफडा गरे। अब त्यही सर्वोच्चले एउटा आफै निवेदन हालेर ओलीलाई भन्नुपर्‍यो- क. अदालतको अवहेलना भयो किन जेल नहाल्ने? कि नेपाललाई भन्नुपर्‍यो- क. फैसला अनुसार पार्टी फुटाउ!

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

स्थिती नाजुक छ । सरकार मद्होस छ । आफै बाच्नुहोला ।

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

आपतको यो वेला प्रधानमन्त्रीले स्वास्थ्यविज्ञ,मुख्यमन्त्री,प्रतिपक्षी नेताहरू तथा अन्तर्राष्ट्रिय साझेदारसँग ‘ब्याक टु ब्याक’ रणनीतिक छलफल गर्नुपर्ने हो, तर प्रधानमन्त्री आफ्नै दलको झमेलाबाट बाहिर निस्केका छैनन्, निस्किए पनि अस्पतालमा भेन्टिलेटर होइन,मन्दिरमा गजुर जोड्न आतुर छन् ।

आपतको यो वेला प्रधानमन्त्रीले स्वास्थ्यविज्ञ,मुख्यमन्त्री,प्रतिपक्षी नेताहरू तथा अन्तर्राष्ट्रिय साझेदारसँग ‘ब्याक टु ब्याक’ रणनीतिक छलफल गर्नुपर्ने हो,
तर प्रधानमन्त्री आफ्नै दलको झमेलाबाट बाहिर निस्केका छैनन्, निस्किए पनि अस्पतालमा भेन्टिलेटर होइन,मन्दिरमा गजुर जोड्न आतुर छन् ।
कुल रिम्स (@cooolrims) 's Twitter Profile Photo

उद्घाटन गर्न जादा ध्यान दिनु है नत्र यो खाल्डो मा परिएला !!

उद्घाटन गर्न जादा ध्यान दिनु है नत्र यो खाल्डो मा परिएला !!
Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

धरहरा पुनर्निर्माणकाे'कृति'राख्न आज उद्घाटन हुदै छअरे!यत्रो मेहनत,खर्च गरेर बनाएको चिजकाे श्रेय अर्कै लाई लिन दिने त कुरै भएन!बाँकी बन्ने कुरा बन्दै गर्छ फेरि वहाँले आफुसंगै लाने त२५जना मात्रै अरेअरू जम्मा हुने त स्वतस्फूर्त हुन् मेला उत्सवमा खुसीले जानेकाे जिम्मा सरकारले लिन्छ ?

Santosh Bhattarai (@thesbhattarai) 's Twitter Profile Photo

निकम्मा प्रधानमन्त्री खड्ग ओली : प्रधानमन्त्री आफ्नै दलको झमेलाबाट बाहिर निस्केका छैनन्, निस्किए पनि अस्पतालमा भेन्टिलेटर होइन,मन्दिरमा गजुर जोड्न आतुर छन्। - नयाँ पत्रिका

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

नेपालगन्जबाट आएको खबर- 'अक्सिजनको अभाव छैन, बेड नपुगे पनि बढाउन सकिन्थ्यो तर, मेडिकल टिम नै छैन अब, कसले गरिदिने सिकिस्त बिरामीको उपचार?'

Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

‘बा १४ वर्ष जेलवास जानुभो । राम १४ वर्ष वनवास गए । बाटोमा ठ्याक्क भेट भएछ ।’ ‘तोइट ! राम त्रेतायुगमा वनवास गएका । बा कलियुगमा जेल गएका । बाटोमा भेट हुन्छ कहीँ? हावा !’ ‘सेटिङ हो नि त सेटिङ’ jhannaya.nayapatrikadaily.com/news-details/1…

Bibek (@rneupane425) 's Twitter Profile Photo

अहिले पनि कोरोना बिरामिले अस्पतालमा बेड, अक्सिजन पाउदैनन भने यो सरकारको अक्षम्य अपराध हो। कोरोना नियन्त्रणको लागि सबै सजग बनौं🙏

🇳🇵Society Nepal🇳🇵💞 (@societynepal_) 's Twitter Profile Photo

ओलीको पार्टीमा एमाले सर्लाही जिल्लाको सहइन्चार्जमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पूर्व मन्त्री बद्रिप्रसाद न्यौपाने नियुक्त गरेका छन्। ओलीको टिममा भ्रष्ट, अपराधी अपहरणकारी, तस्करको मात्रै संरक्षण हुने हो?

ओलीको पार्टीमा 

एमाले सर्लाही जिल्लाको सहइन्चार्जमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पूर्व मन्त्री बद्रिप्रसाद न्यौपाने नियुक्त गरेका छन्। ओलीको टिममा भ्रष्ट, अपराधी अपहरणकारी, तस्करको मात्रै संरक्षण हुने हो?
🇳🇵Society Nepal🇳🇵💞 (@societynepal_) 's Twitter Profile Photo

ओली सरकारमा सामेल हुने बारे छलफल गर्न जसपा अध्यक्ष महन्थ ठाकुरले सिंहदरबारमा सांसदहरू बोलाएका थिए। छलफलमा जसपाका ३० मध्ये ९ सांसद मात्रै उपस्थित भएका छन्। जसपाको दुईतिहाइ सांसद ओलीको विकल्प खोज्ने पक्षमा देखिएको छ।

Manahari Timilsina (@manaharisamar) 's Twitter Profile Photo

२०५९ मा राजा ज्ञानेन्द्रले खोसेको लोकतन्त्र २०६२/०६३ मा दलहरुले लडेर फिर्ता ल्याए। २०७७ पुस ५ मा ओलीले खोसेको लोकतन्त्र दल र नागरिक समाजले फिर्ता ल्याए। फेरि शासकले लोकतन्त्र मास्ने धृष्टता नगरोस्, बारम्बार लोकतन्त्रका लागि लड्नु नपरोस्। लोकतन्त्र दिवसको हार्दिक शुभकामना।

Dipak Bhandari (@dbhandari_g) 's Twitter Profile Photo

आज शनिबार काम भन्दा फुर्ती बढी लगाउने दिन ओलीबाट धरहरा उद्घाटन रे राष्ट्रपतिको हातबाट गर्नुपर्ने हो।।।

थला विशेषज्ञ (@ppandeymr) 's Twitter Profile Photo

देशमा लुट, मनपरि, संस्थागत भ्रटाचार माैलाउन र त्यसबाट लाभान्वितहरूलाई लाेकतन्त्रकाे शुभकामना। प्रजातन्त्र जिन्न्नबात।🤔🤔

Gaule Dai (@dai_gaule) 's Twitter Profile Photo

ओली सरकार :- कुटनीतिमा फेल, कोरोना नियन्त्रणमा फेल, भ्रष्टाचार नियन्त्रणमा फेल, सु-शासन कायम गर्नमा फेल, संविधान सम्रक्षणमा फेल ! 👍 पार्टी फुटाउनमा पास, जनतालाई झुक्याउनमा पास, धरहर , रानीपोखरी बनाउनमा पास - जनताका घर बनाउन र गरिवी निवारण गर्नमा फेल। 👍✍

PahiloPost (@pahilopost) 's Twitter Profile Photo

त्रिदेशीय सिरिज: कुशल भुर्तेलको अर्धशतक pahilopost.com/content/202104…