युगद्रष्टा 🕉️🇳🇵 (@yugadrasta) 's Twitter Profile
युगद्रष्टा 🕉️🇳🇵

@yugadrasta

नेपालको आदिवासी ब्राह्मण । वेदमार्गी, मनुवादी र देशभक्त । रुची:- धर्म-दर्शन, राजनीति - हिमाल प्रेमी

ID: 1254653263107874820

calendar_today27-04-2020 06:07:45

30,30K Tweet

4,4K Followers

295 Following

Dhruba H. Adhikary (@dhrubahari) 's Twitter Profile Photo

बाबुराम भट्टराई दिल्ली पुगेर हाल-साबिकका सबैसँग गणतन्त्र जोगाउन मद्दत मागेको सचित्र समाचार त देखियो नै। त्यसको लागि पहिलेको १२-बुँदे पर्याप्त भएन,केही बुँदा थपिदिनु प-यो भन्ने उनको अनुनय-विनय थियो, तर ढुक्क हुने आश्वासन कतैबाट प्राप्त भएन--दिल्लीतिरका सम्पर्कसूत्रहरूको कथन छ।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

अब नेपाली हरु ढुक्क भए हुन्छ। भारत भ्रमण सकेर फर्कंदै गर्दा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा वर्तमान व्यवस्था उल्ट्याउने पक्षमा नरहेको बताएका छन्। भने पछि अरुबेला नेपालमा सरकार बनाउने विघटन गर्ने काम भारत ले गर्दा

अब नेपाली हरु ढुक्क भए हुन्छ। भारत भ्रमण सकेर फर्कंदै गर्दा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा वर्तमान व्यवस्था उल्ट्याउने पक्षमा नरहेको बताएका छन्।  भने पछि अरुबेला नेपालमा   सरकार  बनाउने विघटन गर्ने काम भारत ले गर्दा
Akash singh (@singhakash3444) 's Twitter Profile Photo

हमारे श्रीकुल के गुरुमंडल के परमाचार्य, कल्पसूत्र के रचनाकार भगवान परशुराम के प्राकट्य उत्सव की हार्दिक शुभकामनाएं।

हमारे श्रीकुल के गुरुमंडल के परमाचार्य, कल्पसूत्र के रचनाकार भगवान परशुराम के प्राकट्य उत्सव की हार्दिक शुभकामनाएं।
Keshav P. Bhattarai (@kpbnepal) 's Twitter Profile Photo

मुलुकको शक्ति भनेका स्कूल, कलेज र विश्वविद्यालयहरू हुन् I राष्ट्रको शक्तिको श्रोत नै शिक्षण सँस्था हुन् I तर हामी कहाँ … ???

Uddhav Raj Bhetuwal (@uddhavrbhetuwal) 's Twitter Profile Photo

जुनदिनदेखि नारायणहिटी दरवारलाई अस्वीकार गरेर दिल्ली दरवारको आदेशमा चल्न थालियो, त्रुटि त्यहिँ भयो । #UddhavRBhetuwal #raprapa

Mahesh Mal (@maheshmal71294) 's Twitter Profile Photo

गृह प्रशासनलाई चुनौती दिँदै, पूर्वमन्त्री मृगेन्द्र सिंह यादवकी छोरी,जसपा नेपाल पार्टी केन्द्रीय सदस्य नेतृ डा.बबि सिंह यादवको पेस्तोल डान्स।✍️👇️👇️

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

डाक्टर सा’प, नेपालमा देशप्रेमको राजनीति छैन।खुल्ला रूपमा म फलानो छिमेकीका लागि कमफरटेवल छु भन्ने प्रतिस्पर्धा गर्ने नेता छन्।यही गठवन्धन सरकारलाई मनपराएका छन,छैनन् भनेर खुल्ला कुरा गर्छन।नेपालको मामिलामा उतै सम्झौता गर्छ।हाम्रो नेता कस्ता ? राजनीति कहाँबाट चलेको छ ? छर्लंग छ ?!

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

झापा औद्योगिक पार्कको ३०० बिघामा भारतीयले गरे अवैध रूपमा मकैखेती, स्थानीय प्रशासन बेखबर यो के हो सरकार ? जवाफ दे ! nayapatrikadaily.com/news-details/1…

HippieKanxo® (@hippiekanxo) 's Twitter Profile Photo

"मानवतावाद भन्दा ठुलो आतंकवाद हुन्छ। जातिवाद भन्दा ठुलो आततायीहरुको अतिवाद हुन्छ अनि देश भन्दा ठुलो JNU को लिब्राण्डुवाद हुन्छ" : १७ हजारे भारुराम खोप्लाङ्गे

HippieKanxo® (@hippiekanxo) 's Twitter Profile Photo

मिशिनरी लखेट्ने बडामहाराजाधिराजको त खोईरो खन्छौ दाई। कहिले मिसिनरी भित्र्याउने भन्या छ, कहिले मिसिनरी लखेटे भनेर रुवाबासी छ। खासमा तपैंहरुको समस्या मिसिनरी लखेटे भन्ने हो कि भित्र्याए भन्ने हो? खास कुरो के हो रनेदाई? 🤔🤔

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

राजावादीहरूले संस्कृतिलाई नै चुनौती दिए: प्रधानमन्त्री ‌ओली - “नेपालको सनातन धर्म संस्कृतीलाई तपाईं (⁦K P Sharma Oli⁩ ) लगायत काम्रेडहरूले स्खलन पारेर बाँकि रहेको सनातन धर्म संस्कृती वचाउन जजसले लागिपरिरहेका छन्, ती प्रति पनि तपाईं को असहिष्णुता ?” deshsanchar.com/2025/05/01/104…

कृष्ण थापा (@krsntpa) 's Twitter Profile Photo

Tanka Dahal प्रश्न - रैतीका रैतीलाइ के भनिन्छ? ररैती, लठैती, झोले, गणे, अग्रगामी, …

The Nationalist (@nationalistnp) 's Twitter Profile Photo

राप्रपाबाहेक सबै प्रमुख दलका नेतालाई भेटेर भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले स्वदेश फर्के। यस अघि बाबुराम भट्टराईले आफ्नो व्यक्तिगत भारत भ्रमणको क्रममा भारतका केही दिग्गज नेता र पूर्व कूटनीतिज्ञहरु संग भेटेका थिए। आखिर नेपालको ‘वृहत्तर हित’ कै लागि त होला यो सब?