मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile
मुल घरे च्याङ्गबा💘

@yubrajtamang22

खाडिमुलुक श्रमिक टाईमपास यता है
💯% follow back🇳🇵
tiktok.com/@mulghare1

ID: 1201949975267205122

linkhttps://youtube.com/channel/UCzeJUbets2ss31mqUZG-UYA calendar_today03-12-2019 19:43:47

457 Tweet

5,5K Takipçi

5,5K Takip Edilen

मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile Photo

👉️YouTube Google मा कबड्डी फिलिम हेरौ भनेर search गरेको खाली बोतल सि सि भाच्चियको फलाम टिन पत्रु मात्र फेला पर्छता कहाँ भेटिन्छ त्यो 😁😁😁 #सुभबिहानी 🙏🙏

मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile Photo

👉️कबड्डी ४ movie नहेरे पनि कमेन्ट् पढेरै movie को story थाहा भयो सुने अनुसार movieमा हिरोले हिरोनि नपाउनुको कारण हिरोले भिक्षुको रुप धारण गरेको भन्ने कुरा बुझियो आबो हेर्दैन होई मुईले😁😁😁

मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile Photo

ऐ लौना मन्त्री भयपछी सबै छुट हुन्छकी के हो आर्काको घरैमा गयर आर्काकी बुढा खोस्नु खोज्ने आर्काको नानी कुटपिट गर्छ बैँस आको होकि पैसा धेरै भको हो? यस्तालाई नाङ्गो झार पारेर अल्लो भाङ्ग्रे पात्ले सिस्नो मिसायर घोप्टो पारेर तेस्को चाकमा स्वाम स्वाम हान्नु छोडेर किन पुलिसटेसन लगेको?

मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile Photo

दुबईमा मेडिकल कलेज खोल्ने रे दुर्ग प्रसाईले यो सम्भब छता?

मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile Photo

कसैलाई के को पिर कसैलाई कुर्सीकै पिर रुई कराई लाज नभाको हामिलाई मात्र कोरोना पोजेटेप हुनु पर्ने यतो कुर्सीको पछि पर्नेहेरुलाई कोरोना लाग्नु मोर्नुनी ईनिहेरुला किना कोरोनाले बिर्सेको रोग पनि हामी दुखी गरिब काम गरिखाने लाई मात्र लाग्नु पर्ने गारो छ परदेशमा😂😂😂

मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile Photo

हक्नेलाई भन्दा देख्नेलाई लाज के सारो गति छडेको पैसाको लागि किन मरिमेटेको १ चोटिको चोर सधैको चोर गाउँ ठाउँ कसरी बिकास हुन्छ यस्तो तरिकाले आबो नाम लियर नबोली भयन होसियार खबदार फटा मुजिहरु💪💪

मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile Photo

दुनियालाई जसोसोच्यो तेसै पुगेको छ मोज मस्ती गर्दानी भको छ मलाई चाई किन नपुगेको हौ खानु लाउनु पनि धाउ धाउ छता आल्छेलाई अल्छेनै मिल्छ कामदारिलाई कामैमात्र मिल्छ भनेको सुनेको थिय होकि क्याहो कसरी पैसा कमाउने होला😼

मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile Photo

खासै गर्मिता हैन कुकुर कस्तो जिप्रो निकाल्ने बनायो 😁😁😁 यसरिता घर खेत जोडिदैन होला हौ तनाब छ म बसेको गाउँ तिर

मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile Photo

खासै राम्रो Twitter मा केही भेटिन मता जति बेला पनि त्योही जिउ ज्यान गलाउने मात्र भेट्छु केही उपलब्दी होला जस्तो लागेन हौ मुलाई #सुभबिहानि #दोस्ती

मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile Photo

दर नखाईकिनता डगि डान्स गर्दैथिय आज दर खाऐ पछि कस्तो कस्तो डान्स गर्ला म हेर्नू आतुर छु यता 😁😁😁

मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile Photo

हाम्रो गाउका बिकासे कता गऐछन भनेकोता अहिलेपो पत्ता लाग्दैछन धरान काठमाडौ तिरपो गाका रहेछन त्योही भएरपो गाउँमा रोट बाटो हिलोई हिलो ग्वाच ग्वाच गाडी डुबेका रहेछन

मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile Photo

यो गर्छु त्यो गर्छु भन्दै भोट फकाउदै छ केही खालो तास्दैन भरमनपरेहुन्छ गाउँमा ऐउटा चौतारो सीत्तल पाटी राम्रो बनाउनु नसक्ने नेतालाई भोट दिनु भनेको देस बिगार्नु हो बिचार पुराऐर भोट दिनु होला विशेषगरी भोजपुरको नेता गाउँमाता केहिपो छैनाता बिकाश

मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile Photo

आबोचाही केही बिकास हुन्छकी भनेको गाउँ घर तिरता उस्तै छता सहर बजारमा मात्र यो गर्यो त्यो गरियो भन्छ गाउँ तिरचाही पाटीको दलहरु छैनकी सुतेर बसेको हौ

मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile Photo

नाम चेन्ज ठाउँ चेन्ज बिकासेहेरुले बिकास मोर्नेगरी गर्दैछरे आबो घर जादा बाटो बिर्सीन्छ होला यार 😁😁😁

मुल घरे च्याङ्गबा💘 (@yubrajtamang22) 's Twitter Profile Photo

✍️➡️आजा भोलिता Twitter समचार पनि वाक्का लाग्छ यार कुनै सत्य कुरा लेखेपो मझा आउँछ पढनु पनि नयाँ कान्डा भनो ऐकले आर्काको कुरा बडाई चडाई लेख्यो केही फाईदा जनक कुरा भेटियन बरु यसो गरौ खाडिमा म यक्लै छु DM मा मुया पिरतीको कुरा गरौ खुस खुस टाईम पास्नै भयन यार😁😁😁⬅️ 🤘🤘🤘