yubaraj Lama (@yubarajlama108) 's Twitter Profile
yubaraj Lama

@yubarajlama108

Nepali Film Actor/Director/Producer & President Nepal Karate Federation.

ID: 1575580471

calendar_today07-07-2013 16:41:43

9,9K Tweet

9,9K Takipçi

1,1K Takip Edilen

yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

नेपाली कराँते टोलीलाई बिदाइ मे २३–२६ मा हुने ए.के.एफ. एसियाली कराँते च्याम्पियनशिपमा सहभागी हुने ११ खेलाडी, २ प्रशिक्षक र १ टिम म्यानेजरसहितको नेपाली टोलीलाई राखेप सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य प्रकाश कुसारीले आज बिदाइ गर्दै सफलताको शुभकामना दिनुभयो।

नेपाली कराँते टोलीलाई बिदाइ
मे २३–२६ मा हुने ए.के.एफ. एसियाली कराँते च्याम्पियनशिपमा सहभागी हुने ११ खेलाडी, २ प्रशिक्षक र १ टिम म्यानेजरसहितको नेपाली टोलीलाई राखेप सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य प्रकाश कुसारीले आज बिदाइ गर्दै सफलताको शुभकामना दिनुभयो।
yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

देशको ढुकुटी लुटेर लाल बनेका लालबहादुरहरूको यस्तो समय आउँछ, जब यीनीहरूलाई गल्लीको कुकुरले पनि भाव दिँदैन। कर्मको फल त भोग्नै पर्छ। सत्ताको शक्ति र भ्रष्टाचार गरेर लुटेको पैसाले आँखा त बन्द गराउँछ, तर समयले उघार्दिन्छ।

yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

NKF and NSKA flag on Everest. कराते खेलाडी कुन्साङ छोपेल शेर्पा बिश्वको सर्बोच्च शिखर सगरमाथामाको सफल आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना ।

NKF and NSKA flag on Everest. 
कराते खेलाडी कुन्साङ छोपेल शेर्पा बिश्वको सर्बोच्च शिखर सगरमाथामाको सफल आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना ।
yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद् बोर्ड बैठकले निर्वाचित नेपाल ब्याडमिन्टन संघलाई विघटन गरी राजनीतिक रूपमा गठन गरिएको तदर्थ समितिलाई पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै श्री रामजी श्रेष्ठ नेतृत्वको समितिलाई नै निरन्तरता दिएको छ।

yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

नेपालीहरू सङ्घर्ष र काम गर्ने बेलामा मिलेर दुःख गर्छन्, तर सफलता वा खाने बेला झगडा गर्छन् र छुटिन्छन्।

yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

एयरपोर्टमा विदेशमा रगत पसिना बगाउन जाने नेपाली सँग अशुली गरेको, फेरि एउटा अर्को भ्रष्ट्राचार काण्ड बाहिरियो… हैट!

yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

कसैलाई “यो गर, त्यो गर” भन्न जरुरी हुँदैन, किनकि हरेक मानिस आफ्नै इच्छाको दास हुन्छ र आफ्नै इच्छा प्राप्त हुने कुराको पछाडि दौडन्छ।

yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

कुनै पनि दलले “मेरो मन्त्री वा कार्यकर्ताले भ्रष्ट्राचार गरेको छ” भनेर भनेको थाहा छैन ! भ्रष्ट्राचारको काण्डमा चुरलुम्म डुबिरहेको देश नदेख्नेले, पार्टीको मन्त्री वा कार्यकर्ता चाहिँ कसरी देख्छ ?

yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

“माइतीघर” बाट आजको क्लाइमेक्स दृश्य छायांकनसँगै, भावुक बिदाइ लिइयो—रुदैँ, दसैंको फूलपातीमा फेरि भेट्ने वाचा गर्दै, निर्देशक मिलन तामाङ, निर्माता रोहित अधिकारी, साथै सम्पूर्ण कलाकार र प्राविधिक टिमलाई हार्दिक धन्यवाद—तपाईंहरूको सहयोग, माया र सहकार्यले यो यात्रा अविस्मरणीय बन्यो।

“माइतीघर” बाट आजको क्लाइमेक्स दृश्य छायांकनसँगै, भावुक बिदाइ लिइयो—रुदैँ, दसैंको फूलपातीमा फेरि भेट्ने वाचा गर्दै,

निर्देशक मिलन तामाङ, निर्माता रोहित अधिकारी, साथै सम्पूर्ण कलाकार र प्राविधिक टिमलाई हार्दिक धन्यवाद—तपाईंहरूको सहयोग, माया र सहकार्यले यो यात्रा अविस्मरणीय बन्यो।
yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

“माइतीघर” बाट आज क्लाइमेक्स दृश्यको सुटिङ सम्पन्न गर्दै, दसैंको फूलपातीमा पुनः भेट्ने अपेक्षासहित भावुक बिदाइ लिइयो। 🎬🌸

“माइतीघर” बाट आज क्लाइमेक्स दृश्यको सुटिङ सम्पन्न गर्दै, दसैंको फूलपातीमा पुनः भेट्ने अपेक्षासहित भावुक बिदाइ लिइयो। 🎬🌸
yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ, तर एउटा पनि अन्तर्राष्ट्रिय उडान छैन। त्यसको माथि अझै १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको खबरहरू आउँछन्। हैट्! यो त देश विकास होइन, देशको बेइज्जती हो। यत्रो लगानी गरेर पनि काम लाग्ने अवस्था छैन भने, त्यसको जिम्मा कसले लिने?

yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

Himalayan Warrior Arika Gurung’s Historic Bronze Medal! On 19th Jestha 2082 (1st June 2025), Arika Gurung made history by winning a prestigious bronze medal at the WKF Karate 1 Premier League held in Morocco. Nepal against the karate powerhouse France, securing a decisive 6–2

Himalayan Warrior Arika Gurung’s Historic Bronze Medal!

On 19th Jestha 2082 (1st June 2025), Arika Gurung made history by winning a prestigious bronze medal at the WKF Karate 1 Premier League held in Morocco.

Nepal against the karate powerhouse France, securing a decisive 6–2
yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

Press meet: Himalayan Worrier Arika Gurung arrived Nepal with historical Bronze Medal of WKF Karate 1 premiere league held in Morocco.

yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

जो राम्रा काम गर्न चाहन्छन्, उनीहरूलाई उल्टो कारवाही गर—निलम्बन गर, निकाल (बर्खास्त) गर, अनि लक्षित बनाउ (lakhetau)। अनि जो भ्रष्‍ट, अनैतिक, अनुशासनहीन छन्, तिनीहरूलाई भर्ती गर, सम्मान गर, अनि संस्थालाई गाजगाजा साथै बदनाम गर्ने नयाँ कीर्तिमान बनाउ।

yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

कागले त “काग हुँ” भन्यो, अरूले किन टाउको दुखाउनु।

yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

Airport: पोखरा र भैरहवा विमानस्थल नेपालको पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र देशको नेतृत्व गर्ने मन्त्री तथा प्रधानमन्त्री कति दूरदर्शी छन् भन्ने कुराको स्पष्ट ऐना हो। यदि भ्रष्टाचार भएको साँचो हो भने, यो ऋण लिएर कसरी भ्रष्टाचार गरिन्छ भन्ने ठोस नमूना पनि हो।

Airport:
पोखरा र भैरहवा विमानस्थल नेपालको पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र देशको नेतृत्व गर्ने मन्त्री तथा प्रधानमन्त्री कति दूरदर्शी छन् भन्ने कुराको स्पष्ट ऐना हो। यदि भ्रष्टाचार भएको साँचो हो भने, यो ऋण लिएर कसरी भ्रष्टाचार गरिन्छ भन्ने ठोस नमूना पनि हो।
yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

Airport: अरू देशले यस्ता पूर्वाधारले आर्थिक फाइदा कमाउँछन्, हामीले चाहिँ प्रयोग नगरी चटक्क थन्क्याएका छौं। यसले देखाउँछ, योजना बनाउँदा न त आवश्यक अध्ययन गरियो, न त भविष्यको सोचियो यो नीति निर्माताहरूको अदूरदर्शिता र गैरजिम्मेवारीपनको स्पष्ट प्रतीक हो।

Airport:
अरू देशले यस्ता पूर्वाधारले आर्थिक फाइदा कमाउँछन्, हामीले चाहिँ प्रयोग नगरी चटक्क थन्क्याएका छौं। यसले देखाउँछ, योजना बनाउँदा न त आवश्यक अध्ययन गरियो, न त भविष्यको सोचियो

यो नीति निर्माताहरूको अदूरदर्शिता र गैरजिम्मेवारीपनको स्पष्ट प्रतीक हो।
yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

Sports: युबा तथा खेलकुद मन्त्रालय र रास्टृय खेलकुद परिषदको नया प्रयोग । नेपाल कराते महासङ्घको नाममा एक रु पनि बजेट विनियोजन नभएको विषय: धन्यबाद माननीय मन्त्रीज्यू, सदस्यसचिवज्यू, ११ बर्षा कराते विवाद र लथालिङ्ग पछि,विगत दुई वर्ष यता नेपालको कराते खेलले अभूतपूर्व सफलता प्राप्त

Sports:
युबा तथा खेलकुद मन्त्रालय र रास्टृय खेलकुद परिषदको नया प्रयोग । 
नेपाल कराते महासङ्घको नाममा एक रु पनि बजेट विनियोजन नभएको विषय:

धन्यबाद माननीय मन्त्रीज्यू, सदस्यसचिवज्यू,

११ बर्षा कराते विवाद र लथालिङ्ग पछि,विगत दुई वर्ष यता नेपालको कराते खेलले अभूतपूर्व सफलता प्राप्त
yubaraj Lama (@yubarajlama108) 's Twitter Profile Photo

विगतमा कर्मचारीहरूलाई त मुद्दा लगाइन्थ्यो, तर मन्त्री र प्रधानमन्त्रीहरूलाई भने मुद्दा नलाग्ने चलन थियो, त्यसैले राजनीतिक नेताहरूले भ्रष्टाचार गरेर सजिलै उन्मुक्ति पाउँदै आए।