Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile
Vijay Kumar Panday

@vijaykumarko

Seeker / Writer / TV host / Mostly on Leave ..

ID: 290906404

linkhttp://youtube.com/dishanirdeshtv calendar_today01-05-2011 04:31:27

7,7K Tweet

681,681K Takipçi

80 Takip Edilen

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

नुनिलो पानी खाएर, कसैको तिर्खा मेटिन्छ र ? सामाजिक संजाल पनि त्यस्तै हो । की-बोर्ड छोडौ , खुसीले परिवार र आफन्तजन संग दसै मनाऔ । टाढा हुनेले भिडियो कल गरौ । जो, जहा भए पनि , शुभकामना छ है :)

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

अहिले सबै 'जेनजी' हुन खोज्दै छन । वा देखाउदैछन ! म चाही एक छिन थामिन चाहन्छु । Gene-Z होस या अरु कोही पुस्ता होस - एक छिन थाम्नुस है ! Pause ! आफुलाई लागेको कुरा फोनमा रेकर्ड गरेर वा इमेलबाट हामीसंग सेयर गर्नुस है ! कसरी ? यो सानो भिडियोमा छ ..

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

नेपाली समाज र राजनीतिमा दूरगामी महत्वको फैसला गर्न कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ। कांग्रेसका अगाडि — संगठनात्मक र भावनात्मक रूपमा एउटै पार्टीका रूपमा कायम रहन चुनौती छ। एउटा मध्यममार्गी , मोडरेट , संस्कारयुक्त पार्टीको भूमिका निभाउन नसक्ने हो भने, नेपाली कांग्रेसको

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

ब्रेकिङ : नेपाली समाज र राजनीतिमा दूरगामी महत्वको फैसला गर्न कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ। अब कांग्रेसको कार्यकावाहक सभापति को ? बिश्लेषण , तल पोस्टिङमा ..

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

हाम्रो समाज विभाजित र घाइते छ। यो विभाजित भएकाले घाइते भएको हो कि घाइते भएकाले विभाजित भएको हो ? यसै भन्न सकिन्न । सायद यो त्यति विभाजित छैन , जति घाइते छ। मलाई लाग्छ— अब हामीलाई अरू थप शत्रुको आवश्यकता छैन। बरु, हामीलाई एक अर्कासंग कुरा गर्दा , विचार प्रकट गर्दा , एउटा यस्तो

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

जब म बिभाजित र घाइते समाजलाई जोडने खालको अलि शालिन भाषाको कुरा गर्दै छु, म यो पनि बुझ्न सक्छु कि – हरेक क्रोधित आवाज़, पोस्ट, हरेक चर्को नारा, जुलुस वा प्रतिरोधको आवाज जो धेरैलाई असभ्य लाग्न सक्छ , त्यसका पछाड़ी – सायद कसैले नसुनिदिएको कथा, समाचार वा विचारको बिगत घाउ लुकेको

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

६ , ६ महिना वा बर्ष दिनमा तासका पत्ता झै फेरिदै जाने नेपालका राजदुतले गर्दा, सम्बन्धित राष्ट्रका राष्ट्रप्रमुखलाई नया नया नेपाली राजदुतहरुको ओहदाको प्रमाणपत्र ग्रहण गर्नाको सास्ती ! अब त सायद राष्ट्रपति ट्रम्पले नया नेपाली राजदुतको प्रमाणपत्र ग्रहण समारोहमा नै भन्ने छन - Oh no

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

मनुष्य सभ्यताको लामो इतिहासमा पृथ्वीमा आउने हरेक पुस्ता र मानिस क्षणभरका खेल हुन । अर्काको निम्ति बत्ति बाले, त्यसको उज्यालोमा आफु पनि हिडन सकिन्छ । परिवर्तन र सुधारका लागी आफ्नो जीवन दिएकाहरुको संम्झनामा ८ बर्ष पुरानो मेरो शब्द कामना ! आज पनि उत्तिकै । तिहार , नेपाल संवत र छठको

लक्ष्मीपूजाको दिन वैश्ययुग र पैसाका कुरा । राजनीतिको बजारमा सिक्का चाहे जेन–जी पुस्ताको चलोस् वा कुनै अरू पुस्ताको – ‘वैश्ययुग’लाई त्यससँग खासै सरोकार हुँदैन । लेनदेनवादी राजनीति र संविधानका कुरा .. shilapatra.com/detail/169931

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

वैश्ययुगकी शक्तिशाली देवी लक्ष्मी पूजाको अवसरमा 'अनकट' स्पेसल :)

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

यो संसार अत्यधिक कारोबारी, लेनदेनवादी – भइसकेको छ । अन्तर्राष्ट्रिय सम्बन्धहरू लेनदेनवादी भएका छन्।देशको राजनीति कारोबारी भएको छ ।नेपालको संविधान नै यस्तो बनाईएको छ , कि - कुनै पनि राजनीतिक दलले अर्को दलसँग चुनावअघि वा पछि गठबन्धन नगरी बहुमत स्थापित गर्न लगभग असम्भव छ । यस्तो

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

के तपाईंले मानिसबाहेक कुनै अन्य जनावरको आँखामा एकछिन स्नेहका भावले हेर्नुभएको छ ? हेर्नुभएको छैन भने तपाईं अहिलेसम्म पूरा बाँच्नुभएको छैन । संसारमा कैयौँ मानिस यस्ता छन् जो क्यालेन्डरमा सय वर्ष बाँचेर पनि जीवनको एक पल नबाँची मर्छन् । वैश्ययुग लेनदेनवादी हुनु स्वभाविक हो । तर

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

नेपाली कम्युनिस्टको निजी चाहना वैश्ययुगीन, अनि सार्वजनिक थुतुनोचाहिँ मार्क्सवादी, माओवादी र कम्युनिस्टवादी ? मिडिया मालिक घोर पुँजीपति बुर्जुवा, अनि प्रधानसम्पादक खाँटी कम्युनिस्ट ? हैट ! यो कसरी सम्भव हुन्छ ? 'कुछ तो गडबड है, दया !' सायद यो यस कारण सम्भव भयो, किनभने हामी

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

पैसा, समाज, राजनीति, मिडिया, संविधान र लेनदेनवाद : लक्ष्मीपूजाका अवसरमा हाम्रो वैश्ययुग स्पेसल एपिसोड ! youtu.be/jIyhbYwLb_o

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

पैसा, समाज, राजनीति, मिडिया, संविधान र लेनदेनवाद : लक्ष्मीपूजाका अवसरमा हाम्रो वैश्ययुग स्पेसल एपिसोड !

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

पानी, जवानी , प्रविधि र प्रतिभा – एक ठाम अड्केर बस्दैनन् । #अनकट मल्टिमीडिया कोलम #अक्षरमा #अडियोभ्युजलमा पनि

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

'अनकट' अक्षरमा र भिडियोमा उस्तै हुन्छ ? ठ्याक्कै उस्तै हुदैन । भावना उही भए पनि भाषा फरक हुन सक्छ । प्रिन्ट र भिडियोले अलग अलग भाषाको माग गर्छन । र , भिडियो भोलीपल्ट रेकर्ड गरिने हुनाले मेरो मुड पनि चेन्ज हुनसक्छ।किनभने म कैलाश चिया पिउछु। पिउने बित्तिकै मुड चेन्ज 😅

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

प्रचार (publicity) र पहिचान एकै कुरा होइनन्। लोकप्रिय हुनु र भाइरल हुनुबिच धरती–आकाशको अन्तर हुन्छ। राजेश हमालको ‘क्लास’ नै बेग्लै छ। ‘क्लास’ कुनै माक्सवादी वर्गीय सेन्समा भनेको होइन। यति लामो करियरमा पनि राजेश हमाल कहिले भाइरल भएनन् — हुन चाहेनन् भन्नु पर्ने होला। आज यो पुरानो

प्रचार (publicity) र पहिचान एकै कुरा होइनन्। लोकप्रिय हुनु र भाइरल हुनुबिच धरती–आकाशको अन्तर हुन्छ। राजेश हमालको ‘क्लास’ नै बेग्लै छ। ‘क्लास’ कुनै माक्सवादी वर्गीय सेन्समा भनेको होइन। यति लामो करियरमा पनि राजेश हमाल कहिले भाइरल भएनन् — हुन चाहेनन् भन्नु पर्ने होला।
आज यो पुरानो