veeshesh paudel (@veesheshpaudel) 's Twitter Profile
veeshesh paudel

@veesheshpaudel

जब पीडा सुन्नेवाला कोही हुँदैन
तब मान्छे लेख्न सुरु गर्न थाल्छन्।।

tweet 👉 #veeshesh_paudel

ID: 1403182020797210626

calendar_today11-06-2021 02:47:34

21,21K Tweet

10,10K Takipçi

7,7K Takip Edilen

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

मायाको परिभाषा खोज्दा तिमी भेटियौ! त्यसपछि सपना पनि तिमी, गन्तव्य पनि तिमी, यथार्थ पनि तिमी, अनि जिन्दगी पनि तिमी!😘💕❤

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

तिमी बिना दिनहरू त चल्छन्, तर पूरा हुदैनन् ! तिमी बिना म बाच्न त सक्छु, तर जिन्दगी बन्न सक्दिन ………..🌸 #प्रेम❣️💕🎈🪷

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

दुख संग डर लाग्दैन आजभोली किनकी जिन्दगीले खुसी संग भन्दा धेरै दुखाइ संग नै जिउन सिकाएको छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"भोलीको सफलता र असफलताको राज आजको दैनिकीमा लुकेको हुन्छ।" #शुभबिहानी 🌻☕️ #शुभदिन 👍️😍🙏

प्रकृति (@prakri_01) 's Twitter Profile Photo

मैले माया गरेको मान्छेलाई अरु कति जनाले माया गर्छन् त्यसले मलाई फरक पार्दैन! तर मलाई माया गरेको मान्छेले अरु कति जनालाई माया गर्छ त्यसले मलाई फरक पार्छ! #शुभ_प्रभात #राधे_राधे 🙏

Riddi (@riddi515646) 's Twitter Profile Photo

जहा तिम्रो उपस्थिती महसुस हुन्छ त्यहा माया स्वयं प्रस्तुत हुन्छ जहा तिम्रो उपस्थिती महसुस हुन्छ त्यहा केवल खुशी भरपुर हुन्छ ।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

सजायमा के दिन्छेउ देउ मन्जुर छ मलाई मेरो प्राण नै लिन्छेउ लेउ मन्जुर छ मलाई -बिजु

मालिका (@sailii11) 's Twitter Profile Photo

देश अत्यन्तै संकटमा छ । देश जोगाउन र संमृद्दी ल्याउन रुपान्तरण सहित मिल्नुको कुनै विकल्प छैन !आउ मिलाउँ हातहरु !

Nishu❣️ (@saannaani) 's Twitter Profile Photo

जब असफल भए सबको नजर फेरियो तर आमाले अझै पनि आशाको नजरले हेर्नुहुन्छ ।😢

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

ति सम्बन्धहरु सधै जिवान्त रहन्छन् जहाँ कुनै ईष्या पाप छलकपट बिश्वासघात कहिले हुने गर्दैन…!🙏💞☕️💐 #शुभदिन_सम्पुर्णमा

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

संघर्ष मान्छेले गर्छ तर अलिकति अरुलाई तुलना गरेर जबकि उ अरुभन्दा धेरै अगाडी पुग्न सक्छ!! #शुभ_बिहानी!!

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

कसैले त मलाई स्वीकार गर्ला, म खरानी कसैको करेसा बारीमा त काम आउला।

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

जुन तारा मागेकै होईन आकाशले केही नबोली मेरा अन्धकार रातहरू सजायो खाली थिएँ शुन्य थिएँ तिमी आयौ मन भरिदियौ जिन्दगी रङ्गीन बनायौ सोच्छु के गरेँ होला तिमी पाउनलाई कसरी भाग्य मुस्कुरायो थाहा भएन थाहा छ तारा पनि बिहान हराउँछ तर तिमी आउनु उज्यालो भर्न मेरा रातहरुलाई.. #शुभप्रभात🌷

मान्छे (@peace39poem) 's Twitter Profile Photo

नवीन खोजको यात्रामा धेरै फड्को मारिसक्दा पनि बेहोसी मस्तिष्कले होसमा भएको दावी गर्दै ढुङ्गालाई पुज्छन गहुँतलाई पवित्र मान्छन मुक्ती सोपान पार गराईदिने कुनै अद्भुत मसिहा खोज्छन मान्छेलाई मसिहा बनाउछन र अपवित्र पनि बनाउछन हेर्नुस त ! आस्था कुनै कुनै बेला कति खतरनाक हुन्छ !

susri💛 (@susrinamaste) 's Twitter Profile Photo

तिमी आफुलाई वास्ता गर्नेलाई खोज्नु, प्रयोग गर्ने त आफै खोज्दै आउछन् ।🩷😊

तिमी आफुलाई वास्ता गर्नेलाई खोज्नु, प्रयोग गर्ने त आफै खोज्दै आउछन् ।🩷😊
(यात्री) (@db5921) 's Twitter Profile Photo

प्रिय कहिलेकाहीँ कोहि पछाडी छुट्यो कि भनि फर्कि हेर्नू,तिम्रो नजिक पुग्न कोहि कतिसम्म पर्खेर बसेको हुन्छ!!

🌞Prakash poudel🕊️ (@badalp25) 's Twitter Profile Photo

रासि हेर्छु मख्ख पर्छु 🤗 जिन्दगी हेर्छु छक्क पर्छु 🥺😝

veeshesh paudel (@veesheshpaudel) 's Twitter Profile Photo

दिमाग उसको ठीक छैन, पागल म बनिरहेछु बोली उसको फुटेको छैन, लाटो म भइरहेछु कस्तो अन्याय हो दैव यो मेरो भागमा ? मन उसको जीवित छैन, मरी म रहेछु । #veeshesh_paudel

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

म संग जे छैन, त्यसकाे लाेभ छैन म संग जे छ, त्यसमै सन्तुष्टि छु, मेरो परिवारकाे सुखमै मेरो संसार छ । 🌺 शुभ रात्री 🌺