लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile
लक्ष्मण कान्छा ™️

@userlaxman

घुम्न मन पर्ने मान्छे🚶‍♂️

#Freelance_writer

ID: 3704046913

linkhttps://x.com/search?q=from%3Auserlaxman%20-filter%3Areplies&s=savs calendar_today27-09-2015 13:23:08

312,312K Tweet

69,69K Followers

938 Following

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

लुट्न समेत राष्ट्रिय झण्डा आ‌ेढेर लुट्ने जमाना आएपछि यो भन्दा अपमान अर्को के हुन सक्छ देशको झण्डाकाे।

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

पुरानो सरकार बिस्तापित भएर आन्दोलनले नयाँ सरकार बनेपछि स्वदेशमै राेजगारी पाउने सपना अहिले पनि अधुरो रहने देखियो सरकारले भएको राेजगारी समेत कटौती गर्ने निर्णय गर्या युवाको गन्तव्य बिदेश रह्यो!!

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

देश बेच्ने नेताले देशभक्ति को प्रवचन दिनु -सबैभन्दा ठुलो ढोंग हो।

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

शशांक कोइरालाको प्रश्न- ‘एकचोटि मन्त्री पनि नभएको मेरो घर किन जल्यो ?’ उत्तर = 👉️संगत 👈️तपाईको कस्ता व्यक्तिसंग थियो त्यसैको परिणाम हो।

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

कृपया छातिमा हात राखेर मेन्सन गर्नुस् त फागुन २१ गते तपाइको भोट के मा ?

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

यातायात कार्यालय जलायौ अहिले कस्तो महसुस भइरहेको छ त?”

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

नेपालमा १० बर्षमा ९ पटक सरकार ३८० जना मन्त्रि अनि देश कहिले कसरी बन्छ त।?

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

हिंशात्मक प्रदर्शनलाई कारण देखाउँदै क्यानडाद्वारा नेपालीहरुलाई भिसा अस्वीकार गरेको छ।

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

Good News: अब सरकारी सेवामा ढिलाइ, घुस माग्ने, दुःख–हैरानी दिने वा नराम्रो व्यवहार हुने घटनाहरू भएमा सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको Hotline Number मा सम्पर्क गर्न सकिन्छ। Hotline Number: 👉️9851145045👈️😮

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

यदि मन सफा छ भने यात्रा सजिलो हुन्छ। यदि मन सफा छ भने जीवन सजिलो हुन्छ।

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

झुटको रंग चम्किलो हुन्छ तर टिकाउ कहिल्यै हुदैन चाइनिज सामान जस्तो।

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

कहिले सासुकाे पालाे कहिले बुहारीकाे पालाे कुलमान vs हितेन्द्र शाक्य प्रकरण!

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

३२ सिटे प्रचण्डले प्रधानमन्त्री खाए ७९ सिटे वलिले प्रधानमन्त्री खाए ८८ सिटे देउवाले चै भक्कु कुटाई खाए। 😂🤣

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

बालेनको "हाम्रो नेपाली पाटी" हो भनेर उहाँको सचीवालयले घुमाउरो रूपमा स्वीकार गरियो भन्ने समाचार आयो त के यो सत्य होला! #जिज्ञासा

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

यदि तपाईं १६ वर्ष उमेर पुरा गरेको नेपाली नागरिक हुनुहुन्छ र यस अघि मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको छैन‌ भने २०८२ कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्न सकिने भएको छ।