🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile
🇳🇵उपेन्द्र ढकाल🇳🇵

@uppudhakal

म जे छु ठिक छु, जे छैन त्यसकाे आश पनि छैन र जे पाएकाे छु त्यसमै सन्तुष्ट छु ।
#लेख👉️ uppudhakal.blogspot.com 🚭️ #Tweets👇️

ID: 757134163145142272

linkhttps://twitter.com/search?q=from%3Auppudhakal%20-filter%3Areplies&src=typd calendar_today24-07-2016 08:43:46

62,62K Tweet

12,12K Followers

2,2K Following

🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile Photo

permanent मान्छे नआउँदा सम्म नाथे temporary मान्छे बाेल कि नबाेल कि जाउ कि बस मतलब भएन 😁😁 तिम्राे attitude तिमी सँगै राख 😁😁

🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile Photo

RCB ले IPL जितेकाे साल बिहे गर्ने भनेकाे पनि एका देशकाे कथा हुने भयाे😅😅😁😁

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

आफु नै हराएको थाहा पाईन मैले, उसलाई पाउने पर्खाई चलिरह्यो।।

🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile Photo

मैले तिमीलाई म आँफै भित्र लुकाएर कता कता हराईदिएछु, अहिले म भित्र तिमीलाई खाेज्दछु, तर तिमीलाई भेट्टाउन सकेकाे छैन ..😊😊😊

🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile Photo

भाविले निधारमा लेखेकाे छालाले छेकेकाे कसैले नदेखेकाे.. जे हुनु पर्ने चिज छ त्यहि समयमा जसरी पनि हुन्छ, वस समयलाई चल्न दिनुस, नयाँ साल २०८१ काे हार्दिक शुभ-कामना 🙏🙏

🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile Photo

प्लिज "मलाई हेर" भनेर नभन्नु नारी हाे, बेकारमा निन्द्रा बिग्रन्छ... 🙏🙏

🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile Photo

रुवाउनेहरूमा त, उ एक्ले काफी थिई, अब नेपाली क्रिकेट टिम पनि थपियाे..

🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile Photo

सम्बन्ध के थियाे थाहा छैन, तर उनकाे सिउँदाेमा अरुकाे भरेकाे सिन्दुर देख्दा आँखामा आँसु आयाे... सुखद दाम्पत्य जिवनकाे शुभकामना ...

🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile Photo

"मायाकाे पाेकाे चाेखाे छ चाेखाे बिहे अघि दिन्न म लरी लरी लै" ए भगवान के के गित गाउँछन् हाै.. भगवान लाई नै सरम लाग्ने तिजकाे गित त नगाईदेउन है... प्लिज😂😂😂

🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile Photo

हप्ता दिन अगाडी बस दुर्घटनामा ६५ जना बित्दा कहाँ थियाे सरकार ? आज १९ जना बित्दा राष्ट्रिय झण्डा जस्ताे महान चिज आझा झुकाउने निर्णय गरेर कुन पब्लिसिटी स्टन्ट गर्न खाेजेकाे? लास माथी त राजनीति नगर न हे चाेर सरकार.. धनि मरे पनि गरिब मरेपनी आखिर मरेकाे त नेपाली जनता नै थियाे हाेला

🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile Photo

तिमीहरूका गु सरहका पार्टीकाे झण्डा हाेइन झुकाई राख्न, लासमाथी राजनीति बन्द गर, पब्लिसिटी स्टन्ट बन्द गर. झण्डा झुकाउने निर्णय खारेज गर.. #झण्डा_झुक्दैन 🇳🇵🇳🇵

🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile Photo

पार्टिका झण्डा झुकाए हाेला झाेलेहरूले तर मेराे देशकाे झण्डा झुकेकाे छैन, जय नेपाल 🇳🇵🇳🇵

🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile Photo

रवि सहकारी छाड, के पी ओली सरकारलाई ग्रामिणकाे बसमा हालेर काठे देखी मलेखु सम्म हाल्ने हाे भने सबै थपेकाे गेडाे फुटेर मर्छ हाेला, मरेन भने पनि धुलाे ले निसासिएर मर्छ, अनि हामी भ्यु टावरमा उभिएर माैनधारण गर्न पर्छ, यत्ति भन्दा कसैकाे चा* *क पाेल्याे भने आईस लगाउ,😂😂

🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile Photo

माैनता भित्र लुकेका अनेक "गाथा" "व्यथा" कठै!!! त्यसै जिउँदै मरिरहेछ जिन्दगी ... धिक्कार...