bhim upadhyaya (@upadhyayabhim) 's Twitter Profile
bhim upadhyaya

@upadhyayabhim

Ex-Secretary, Gov of Nepal. Civil Engineer, Natural Resource,Lawyer, blogger & interested in frontier science, tech in & almost everything

ID: 92774307

linkhttp://bhimupadhyaya.blogspot.com calendar_today26-11-2009 15:25:14

43,43K Tweet

40,40K Followers

1,1K Following

bhim upadhyaya (@upadhyayabhim) 's Twitter Profile Photo

एशियाकै तीनपाखे सबैभन्दा लामो पैदल यात्रु झोलुंगेपुल रिडीमा। गुल्मी पाल्पा र स्याङ्जाको संगम कालीगण्डकीमा। कन्सेप्ट- पूर्व मूख्यसचिव Leela Mani Paudyal , स्ट्रक्चरल डिजाईनर ईन्जिनियरहरू, डोलीडार, Ishwor Er rajendra sharma, निर्माणकर्ता महन्द्र अधिकारी.

Sadhguru (@sadhgurujv) 's Twitter Profile Photo

Deeply appreciate this wonderful initiative, harnessing talent & creativity to #SaveSoil. May it inspire the world to stand up for & celebrate soil, the Source of our life. Let’s make it happen. My Best Wishes & Blessings to all involved. -Sg

Shift in Intention can happen in a moment but when it comes to action it is a question of pace & pace is determined in a nation by how many people are behind the intent. Stand Up for #SaveSoil to make intentions into reality in a sensible amount of time. -Sg #AMAwithSadhguru

bhim upadhyaya (@upadhyayabhim) 's Twitter Profile Photo

भारतमा बनारसको यो एयरपोर्टमा संस्कृत भाषामा पनि सन्देश दिने अन्तर्राष्ट्रिय विमान स्थल बनेको छ।

भारतमा बनारसको यो एयरपोर्टमा  संस्कृत भाषामा पनि सन्देश दिने अन्तर्राष्ट्रिय विमान स्थल बनेको छ।
bhim upadhyaya (@upadhyayabhim) 's Twitter Profile Photo

आज विहान करिब ४ बजेतिर कास्की लुम्ले केन्द्रविन्दु भएर आएको ४.९ को भुकम्पले केही क्षति त गरेन?

bhim upadhyaya (@upadhyayabhim) 's Twitter Profile Photo

मुलुकमा नयॉ राजनीतिक माहौल। काठमहानगरका स्वतन्त्र मेयर बालेनले पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिले पास भएको छ। नेपालको दलीय राजनीतिक ईतिहासमा यो अभूतपूर्व घटना हुन पुगेको छ। सही नेताको खॉचो रहेछ, उसले बनाएको नीति सबैलाई प्रिय हुन पुग्दोरहेछ।

bhim upadhyaya (@upadhyayabhim) 's Twitter Profile Photo

हल्लाखोरहरूले जे सुकै भने पनि यहॉका नेताहरूको नजरमा कुनै आर्थिक संकट छैन। सरकारको दिन दैनिकी सामान्य अवस्थामा झैँ चलिरहेको छ। श्रीलंका र नेपालको कुरा केही पनि मिल्दैन। हामीसंग विदेशी मुद्राको खॉचो छैन, चाहेमा ईन्सेन्टिभ दिएर अहिलेको भन्दा दोब्बर विदेशी मुद्रा भित्र्याउन सकिन्छ।

bhim upadhyaya (@upadhyayabhim) 's Twitter Profile Photo

यत् भवन्तः जानन्ति तत् अत्यल्पम् एव। यत् भवन्तः न जानन्ति तत् अनन्तसंभावनाः एव। तपाईँले जे जान्नु भएको छ त्यो ज्यादै थोरै हो। (तपाईँले जे जानेको छैन त्यो अन्तहीन संभावना हो।)

bhim upadhyaya (@upadhyayabhim) 's Twitter Profile Photo

Cannabis Legalize Party ले अष्ट्रेलियाको भिक्टोरिया राज्यको अपर हाउसमा २ सिट जितेको छ। अब त्यस राज्यमा यो पार्टी समेत सरकारमा रहेर गॉजा वैध गर्ने संभावना बढेको छ।

bhim upadhyaya (@upadhyayabhim) 's Twitter Profile Photo

टाप कसेका टोपबहादुरको बिरामी पत्र संसद सचिवालयमा दर्ता गर्न आउने ब्यक्तिलाई प्रहरीले धुम पाताल खोज्न थालेको छ।

bhim upadhyaya (@upadhyayabhim) 's Twitter Profile Photo

गण्डकी प्रदेशमा दीपक मनाङ्गे फेरि मन्त्री बने।

bhim upadhyaya (@upadhyayabhim) 's Twitter Profile Photo

दोषी जल्लाई भेटायो झ्याप्प समातेर कार्यवाही गरिहाल्नुपर्छ। हाम्रालाई मात्र किन गरिस्? उ त्यसलाई किन गरिनस्? भन्नेका पछि भुलेर पनि लाग्नै हुदैन। हातमा भएको एउटा चरो झाडीमा भएको ५ वटा चरो भन्दा महत्वपूर्ण हुन्छ।

New York Times World (@nytimesworld) 's Twitter Profile Photo

“There’s a diss culture in hip-hop music,” Balendra Shah, or Balen, as he is universally known in Nepal, said in a recent interview. “I used to diss politicians.” Now, he is one, after scoring an unexpected landslide victory to become mayor of Kathmandu. nyti.ms/3poCzpp

bhim upadhyaya (@upadhyayabhim) 's Twitter Profile Photo

अरुलाई आलोचना गर्दा साम्प्रदायिकता, बाहुन,क्षेत्रीलाई गाली गर्दा क्रान्तिकारी ? ~ भीम उपाध्याय tesroaakha.com/posts/21554