umeshdahal (@umeshda49779931) 's Twitter Profile
umeshdahal

@umeshda49779931

ID: 1483439856969986052

calendar_today18-01-2022 14:04:05

22 Tweet

74 Takipçi

279 Takip Edilen

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

म भाडामा बस्थेँ, एकपटक घरबेटी लाई शेयर मार्केटको बारेमा बताइदिएको थिएँ। अहिले हामी दुवै भाडामा बस्छौ🤣🤣

sarmila (@sarmiladahal13) 's Twitter Profile Photo

शरीर मर्नु मात्र मृत्यु हैन ! कसैको हृदयबाट कोहि हराउदै जानू पनि मर्नु बराबर नै हो।

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

नेपालमा पुरुष भन्दा महिला छ लाख ले बढी !! के गर्दै छन त ती छ लाख युवती हरु?? hum 🤣

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

नेपालमा ६ लाख केटिहरु एक्स्ट्रा छन् , दुई चार जना बटारिएर ठूलो पल्टिदैमा केही फरक पर्दैन 🙄😏

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

धम्की पनि सानो तिनो दिन्छे र घोप्टीले ? म्यासेजको रिप्लाई ढिलो दियौ भने दाई भन्दिन्छु रे 🙄😉😂

धम्की पनि सानो तिनो दिन्छे र घोप्टीले ? म्यासेजको रिप्लाई ढिलो दियौ भने दाई भन्दिन्छु रे
🙄😉😂
umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

चीन्ता ले चीतालाइ बडो धाक लागाउदै भन्यो 🥺 के फुर्ती लागाउछस यार तैले तँ मरेका मान्छेलाइ जलाउछस '' म तँ जीउदालाइ पनी हर्पल मर्नु न बाच्नु बनाइदीन्छु lll

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

मलाई पनि सिकाइदेउ भुल्ने तरिका, म थाकी सके हर समय, हर प्रहार उस्लाइ याद गर्दा गर्दै.....!!

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

बुडो सुतेपछि कल गर्छु भन्थि😌 बुडो ले सुत्न‌ै दियन जस्तो छ🤔 कल नै आउद‌ैन त 😄🤪

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

चैरासी पुजा सङ्गै गर्नु पर्छ भन्थि चैरासी दिन नपुग्दै छाडेर गई डाकिनी 😒😒

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

मानिसहरू गोरो छाला मन पराउँछन्, अनि कालो चरित्र बिर्सन्छन्। 🙏

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

suicide गर्दा फलाना काे छोरी यस्तो उस्तो भनेर कुरा काटलान प्राथना गर्छु कि Accident नहोस 🙂🙂

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

फर्केर आइदेउ न " प्यारो मान्छे " न तीमीले म जस्तो पाउनेछौ नत मैले तीमीजस्तो पाउनेछु हामी अधुरो हुनेछौ एक अर्का बीना ll🙂

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

किन गाउछन कुन्नी माया बारेमा आफुलाई त पिरतिले कहिल्यै फापेन 😭🤣

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

पाइला पाइला मा साथ दिन्छु भन्नी साथिले आज आफ्नै सुहागरातमा बोलाएनन 😳😏

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

धेरै घमण्ड नगर हामी सबै पृथ्वी काे पाहुना♥️♥️ हो मालिक होइन 🙏🙏 #चेतना भया 😎✊

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

लिङ्देनले व्याख्यात्मक घोषणामाथि पनि व्यंग्य गर्दै भने‘एउटा साकाहारी पण्डितलाई मासु खान मन लागेपछि के गर्ने भन्ने भयो । वास्तवमा खसीले घास खाएर बन्ने हो । त्यसैले खसीलाई साकाहारी मानेर मासु खान मिल्छ भनेर उपाय निकालियो ।

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

मन पराउने हजार भेटिन्छन् भनेर सिङलहरुको मजाक उडाउने छुट यो रामकृष्ण ढकाल लाई कस्ले दियो? के सबैलाई १००० जना ले मन पराउँछन्?त्यसो भा हामीलाई मन पराउने हरु खोई त?? सिंगल हरुको भावना माथी भद्दा मजाक गर्ने रामकृष्ण ढकाल लाई पनि बहिष्कार गरौँ ✊😆😆 अहीलेको अभीयान 😂

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

प्रकाश सपुत ले गल्ति गरेकै हुन् । सबै केटामान्छे नुन चिनि बेसार चिन्न नसक्ने हुँदैनन् त्यसैले प्रकास सपुत ले vedio मार्फत् हामी kta हरुको अपमान गरेकोे छ तीम्रो राजनीतीको मात्र हैन 😂 के अब delet गर vedio भन्नु 😂😂

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

बालेनको गीत ले काङ्ग्रेस मा खैला बैला पशुपति को गीत ले एमालेमा खैला बैला V10 को गीत ले प्रहरी प्रसासन मा खैला बैला प्रकासको गीत ले माओवादीमा खैला बैला पारसको बाइक यात्रा म प्रसासन मा खैला बैला ज्ञानेन्द्र नाच्दा सीङ्गो गणतन्त्र मा खैला बैला देखीदै छ राजनैतिक उपल्ब्धी 🤣🙏

umeshdahal (@umeshda49779931) 's Twitter Profile Photo

देखाओ देखाओ आज भोट हालेर बुढी औँला देखाओ ! भोलि चुनाव जितेर माझी औँला देखाईदिन्छन् । अनि चाल पाउला !!!🤣