ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile
ONLYxUNIQ🦋

@umesh_bhatta977

#lostXsmile ||
#ONLYxUNIQ ||
#TEACHINGxLITERATURE ||

ID: 1292478297440317443

calendar_today09-08-2020 15:10:31

427 Tweet

1,1K Followers

1,1K Following

म महेश (@ma_mahess) 's Twitter Profile Photo

मलाई करोडौं पर्ने सपनाहरु किन्नु छैन, यथार्थमा एउटा साधारण जिन्दगी हाँसेर जिउन सकु...!

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

अन्तत: कोहि रहदैन अजम्बर, साना-तिना यादका टुक्रा हौ हामि सबै! 🥹❤️‍🩹

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

कहिले अरुको फाइदा उठाएर थकाइ लाग्यो भने आफ्नो गिरेको सोच पनि उठाउन खोज्नु !❤️‍🩹

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

तिमी बदलियौ, म सम्हालिए - कुरै सक्कियो! तिम्रो पछि मर्थ्यो यो मन, आज मन नै मर्यो - कुरै सक्कियो!!😔

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

ढुङ्गा एकचोटि मन्दिर पुग्नी बितिकै देवता भयो तर, मान्छेहरु वर्षौंसम्म मन्दिर जाँदा पनि मान्छे हुन सकेनन्...!!🥺🦚❣️

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

दुनिया जाहिल छैन भनी कसरी पत्याउ? मैले एक भरोसावाला खोज्दा, कयौं भोसडिवाला भेटेको छु! 💔🥹

▫️रद्दी पन्ने▫️ (@imraddi) 's Twitter Profile Photo

मेरे लिए वो इंसान सदैव पूजनीय रहेंगे, जिन्होंने वक्त आने पर साथ दिया ज्ञान नहीं...

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

My Mom knows me as her strongest son but sometimes I just want to sit beside her and tell her how tired her little boy is...🥺😪

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

म आफुलाइ कति समालेर हिडेको छु त्यो मलाइ मात्र थाहा छ ! चक्कर लागेर थाम्नै नसक्ने हुदा अरुको आगाडि नढलुम भनेर भित्ता समातेर हिडेको मलाइ मात्र थाहा छ ।🫀🥹😩

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

घमण्ड के का लागि , भगवानले दिन सक्नु हुन्छ भने खोस्न पनि सक्नु हुन्छ😌

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

भए एक नभए अनेक होइन। मेरो अनुपस्थितिमा पनि मेरो मात्र भएर बस्न सक्नुपर्छ।❤️‍🩹🫰🩷

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

: ऋण भनेको पैसाको मात्र सम्झेको छैन !कसैको गुणको ऋण छ!कसैको बैगुनको ऋण छ! कसैले लगाएको बचनको ऋण छ!अनी कसैलाई दिएको कसमको ऋण छ!समय को साथसंगै सबै ऋणहरू ब्याज सहित तिरिन्छन तिरिन्छन!!

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

मलाई गिराउन झुटो शब्द खोज्दै गर्दा आफ्नै गिरेको चरित्र बाहिर आउला नि बिचरा गर ll

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

मेरो आमाको कुरा काटदै गर्दा,उहाको आशुमा हास्दै गर्दा यो न बिर्सिनु उहाको छोराछोरी पनि छन् जस्ले आमालाइ रानी बनायर राख्ने सपना देखेको छन्❤️😳

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

भरोसा ऐना जस्तै हुन्छ ,प्यारी !! एक चोटि टुटे पछि , एउटै अनुहार अलग अलग देखिन थाल्छ!🐥

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

प्रिय श्रीमती 💖, तिम्रो भागमा परेको म नै हो । जीवन काट्छौ कि गुजारा चलाउछौ तिम्रो खुसि! 😍 यो भन्दा सुधार हुने ठाउ देखिएन!🐥

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

अहंकार मत पालिए, 😉 वक्तके समंदर में बहुत सिकन्दर डूब गए!👀

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

प्रिय महिला, तिमि आफ़नो खुट्टामा आफै उभिनु, आफ्नो पैसा आफै कमाउनु अनि आफ्नो आवाज दरिलो बनाउनु, ताकि, कोहि पुरुष को नाममा जन्मेका नरपीचास हरूले तिमि लाइ महिला हुनुको मर्यादा सिकाउने आट गर्न नसकोस!😥