उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile
उमेश श्रेष्ठ

@umacextha

जय देश 🇳🇵 जय नेपाल 🇳🇵

ID: 1283331407297654784

calendar_today15-07-2020 09:24:07

787 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

सत्रुले दिएको आसिर्बाद र आमाले दिएको श्राप कहिले लाग्दैन किनकी यी दुबै झुटो हुन् 😊❤️

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

कहिल्यै पनी कसैको खास नबन्नु किनकि पूजा सकिए पछि फुल पनी कसिङ्गार बन्ने गर्छ 💔🥀

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

रुखलाई पनि मन होला नि पात नझरोस् तर झरेर जाने पातलाई केही गर्न पनि त सक्दैन 💔🎈

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

रहर त सब मरिसके बाँकी छन् त केही जिम्मेवारी मात्र ❤️🌺

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

घमन्डि पनि छैन, स्वार्थि पनि छैन तर,हुन चाहि सिक्दैछु 💔😶

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

आजकल म चुप हुन्छु,किनकि बोल्दा पनि बुझ्ने मान्छे छैन र चुप बस्दा पनि खोज्ने मान्छे छैन 💔💐

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

याद नै मेटियो भने मात्रै हो, नत्र भने कहिलै बिर्सिन सक्दिन तिमिलाई 💔🌻

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

सफलता खोज्नेहरूले असफलताको पीडा सहनुपर्छ, सपना पूरा गर्न आँसु खसाल्नुपर्छ,किनभने सजिलो बाटो कहिल्यै शिखरमा जाँदैन...❤️

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

दुई तिर माया लगाउनेलाई के फरक पर्छ र एकदिन नबोले पनि एक वर्ष नबोले पनि गार्हो त उस्लाई हुन्छ जस्ले एउटालाई मात्र माया गरेको हुन्छ..❤️🌺

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

यादहरु भनेको भित्ते पत्रो जस्तो रहेछ,पल्टाएर त हेर्न मिल्छ तर फेरि त्यहीँ जान मिल्दैन..💔

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

कहाँ चुँडिएँ, कहाँ तिमीले चुँडायो, हेर न हिसाब नै मिलेन, तिमी उता थपिँदै गयो, म एता सकिंदै,💔

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

न निन्द्रा लाग्छ, छ, न न केही गर्न मन लाग्छ, मनमा अनेक धरिका कुराहरु आउँछ धेरै सोच्ने बानीले एकदिन मर्छु जस्तै लाग्छ 💔

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

यस्तै छु म जिद्दी छु, घमण्डी छु, कसैको कुरा बुद्धिदन, कसैको लागि राम्रो छैन, एक्लो छु, कहिले खुसी त कहिले दुःखी छु 💔

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

दुख बिर्सन सक्छु, तर मेरो खुशी खोस्नेलाई कहिल्यै बिर्सन सक्दिन 💔🍂

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

सजाय हुन्छ जहाँ तिमी एक्लै बसेर बितेका कुराहरु सम्झिन्छौं 💔😶

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

शब्द त सजिलै बोलिन्छ, तर व्यवहारले नै मान्छेको औकात देखाउँछ समय आउँदा नाटक होइन, वास्तविकता देखिन्छ ❤️

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

झरेको आँशुले भन्दा, झार्न नसकेको आँशुले बढी पिडा दिने रहेछ,😶💔

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

तिमी लाई खुसी बनाउन के गर्नुपर्छ मेरी आमा लाई त म सन्चै छु भनिदिए पुग्छ ❤️

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

रूपमा मार्ने शिकारीहरू, अनि पैसामा मर्ने सिकारहरू, जसले राम राम पाए, म मूर्ख एउटा, जो, मन मात्र हेरे, आज भिखारीको उपनाम पाए 💔

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

वचनमा भन्दा पनि ब्यवहारमा राम्रो होस, बितेको समय होइन आउनेभबिष्य राम्रो होस, सजाउन कै लागि त बजारमा,हजारौँ सामानहरु पाईन्छ नि, त्यसैले चित्र होइन चरित्र सधै राम्रो होस, है माया...!! ❤