ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile
ujyaloaakash

@ujyaloaakash

ID: 1343117733185998851

calendar_today27-12-2020 08:54:06

568 Tweet

355 Followers

564 Following

ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile Photo

झाेलेहरु नमस्कार गर्न लाइन लागेर बसेका रहेछन् बालकृष्णेलाई । कुच सरम कराे यार ।

ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile Photo

dr कुटिनुकाे कारण निमाेनिया भएकाे बिरामीलाई एक दिनमा 24,25 बाेतल सलाइन पानी दिनु हाे ।

ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile Photo

इन्डियाका हरेक गायन, डान्स जुनसुकै रियालिटी साे हरूले अाफ्नाे माैलिक चाडपर्वलाई महत्त्व दिरहेका हुन्छन् तर हाम्राेमा त्यस्ताे देखिदैंन उल्टै वैदिक सनातनीहरूकाे प्रारम्भ ॐ पनि घाडाे भैरहेकाे छ । नेपाल पतनाेन्मुख अवश्य छ अझ भनाैं यिनीहरूकाे पतन निश्चित छ ।

ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile Photo

हिजाेकाे राजाकाे तलेजु भवानी मन्दिर दर्शनकाे विषयमा त १२ भाइले बिल्कुल लेख्दैनन् उल्टै विभिन्न नानाथरी अाराेपकाे विषय लेराउनेछन् अब । शुभप्रभात ☀️☀️

ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile Photo

अनि के ई अभियन्ता भाडाका टट्टुहरूलाई बालेनले डाेली लिएर जानुपर्ने रे वार्तामा अाउ भन्न ।

ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile Photo

पैसाकाे लागि हस्पिटल र डाक्टर हदैसम्म गिर्छन् त्यसैले डा.प्रति मान्छेकाे विश्वास मर्दैछ । त्यसकै नतिजा हाे हालसालकाे घटना ।

कल्याण 🧘🏻‍♂️ (@paramarshacbt) 's Twitter Profile Photo

नेपालमा अस्पतालमा स्वास्थ्यकर्मी पिटिने घटना बढ्दो छ। यस्तो घटना हुनै नदिन, सेवाग्राहीको मनोबिज्ञानलाई ध्यानमा राखेर नेपालमा स्वास्थ्य क्षेत्र/प्रणालीमा तुरुन्त गर्नुपर्ने कुराहरु : १; Prepaid सेवालाई postpaid मा लैजानु पर्छ। पहिला सरकारी अस्पतालबाट सुरु गर्नुपर्छ। पैसा बिरामी

ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile Photo

नेपालका न्युज निरुता सिंहले केक काटिन् रे । सुधर जाअाे रे ।

ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile Photo

काेरियन दशैं (छुसक)अाजबाट सुरु ।🇳🇵🇳🇵🇳🇵🇰🇷🇰🇷🇰🇷

ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile Photo

त्रिभुवन विमानस्थल पनि अाफ्नाे नाममा बनाइसके कि ।

ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile Photo

अकुपाई टुँडिखेल भन्नेहरु कता गए हाे विमानस्थल नै नामसारी गर्दा पनि ।

ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile Photo

काङ्ग्रेसीले चित्त ठूलाे पारेर रविलाई प्रधानमन्त्रीकाे प्रस्ताव गराेस् । र प्रचण्ड र अाेलीलाई चक्मा देअाेस्।

ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile Photo

ॐ तत्पुरूषाय विद्महे महादेवाय धीमहि तन्नाे रूद्रः प्रचाेदयात् ।।

ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile Photo

रवि सहकारी प्रकरणमा दाेषी छन् जस्ताे लाग्दैन, नत्र भने यस्ताे बाेल्ड निर्णय लिने नै थिएनन् ।

ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile Photo

बक्रे कि मा कबतक खेर मनाएगि प्रेसर कुकरमे जाके सिठी बजाएगि 😂😂😂😂😂 कमेन्ट्री ipl mi vs gt

ujyaloaakash (@ujyaloaakash) 's Twitter Profile Photo

तिमीसँग सम्पत्ति कति छ र भाग लगाउँदा प्रतिव्यक्ति ५० लाखदेखि करोडउपर पुग्छ कि नाइँ यो कुराको निर्क्यौल भएपछि हुने आधुनिक जोडीविच्छेदलाई डिभोर्स भनिन्छ । सुन्याछ आजसम्म गरीबको डिभोर्स भएको ?? 😂 उनीहरूका त बस् स्वास्नी पोइल जान्छन् । डिभोर्स त धनीहरूको पेवा हो 😋😋😁