टुटुल्के™🇳🇵 (@tutulke) 's Twitter Profile
टुटुल्के™🇳🇵

@tutulke

ढोकामा ड्याम्म, टुटुल्को ठ्याम्म !

ID: 194509239

calendar_today24-09-2010 09:16:33

132,132K Tweet

18,18K Takipçi

267 Takip Edilen

टुटुल्के™🇳🇵 (@tutulke) 's Twitter Profile Photo

चन्द्रमा पनि त दाग छ, हामी त मान्छे हौं नि ! (आज पूर्णिमाको चन्द्रमा) 💕💕💕

चन्द्रमा पनि त दाग छ, हामी त मान्छे हौं नि !
(आज पूर्णिमाको चन्द्रमा) 💕💕💕
टुटुल्के™🇳🇵 (@tutulke) 's Twitter Profile Photo

ताला लाएर प्रतिकारमा ओर्लिने बिके संग्राम दाजु नि निलो टिकोको खेलामा फस्नु भएछ 😁

टुटुल्के™🇳🇵 (@tutulke) 's Twitter Profile Photo

प्रधानमन्त्री शुशिला कार्की जॅाचवुझकर्ता गौरी बहादुर कार्की आइजिपी दान बहादुर कार्की ___यति हॅुदा पनि केपी ओली र रमेश लेखकलाई च्याप्प समातेर थुन्न सकेनन् भने कार्कीहरुलाई राष्टे असक्षम थर घोषणा गरिनेछ । जागो कार्की लोग जागो 😂

टुटुल्के™🇳🇵 (@tutulke) 's Twitter Profile Photo

हाम्रो हर्क दाजूलाइं प्रधानमन्त्री बनाउने कहिले हो ?

हाम्रो हर्क दाजूलाइं प्रधानमन्त्री बनाउने कहिले हो ?
टुटुल्के™🇳🇵 (@tutulke) 's Twitter Profile Photo

यहाँएक होइन हजारौं 'दिपेन्द्र खनियाँ'हरु छन् जो बाहिर हाँसेपनि भित्रभित्र रोइरहेका हुन्छन्। जसको परिणाम दुखद् नै हुन्छ। दिनभरि सबैलाई हँसाउँदै हिँड्ने मान्छेको मन पनि भित्र रोएको हुन्छ। उसलाई पनि कसैले सोधिदियोस्– 'तिमीलाई के भइरहेको छ ?' बाहिरको मुस्कानले भित्रको पीडा लुकाउँदैन

टुटुल्के™🇳🇵 (@tutulke) 's Twitter Profile Photo

सामाजिक सञ्जालले विकृतिमात्र ल्याएको छैन, आमाहरूले गीत गाउने रमाउने ठाउँ पनि पाएका छन् । (आलु रोप्दै गीत गाउँदै आमै 😍😍)

टुटुल्के™🇳🇵 (@tutulke) 's Twitter Profile Photo

तपाईंको कहिले कुभलो नचिताएको, अनि बाटोमा हिँडदा हिँड्दै कहिँ न कहिँ भेट भइरहनसक्ने मानिसलाई त्यतिसम्म तुच्छ र नीच नबनाउनुस् ता कि उसलाई भेट्दा आफैंले शीर झुकाउन परोस् । राधे राधे ! 🙏🙏