profile-img
😍TukiBatti30😍

@tukibatti3O

टुकी The light of reliance😊
__________________________
निभ्नु पर्छ थाहा छ , र पनि निभाउन आउनेहरु सग सामाना गरीरहेछु😊
...
#Aestro_mind person

calendar_today04-08-2023 17:11:10

2,4K Tweets

226 Followers

113 Following

😍TukiBatti30😍(@tukibatti3O) 's Twitter Profile Photo

प्रेम अब भावना होइन
प्रेम एउटै सब थोक होइन
अब समय फेरीएपछि
यो अलिकति आकर्षण बनेछ
आलिकति रुप बनेछ
थोरै स्वार्थ बनेछ

अब यो फेरीएछ
मन बुझ्न छोडेर
धेरथोर धन हेर्ने बनेछ

घमण्डि बनेछ लालचि बनेछ
रमितेको रहर
बजारेहरुको फेसन बनेछ

अब देखि म कवितामा प्रेम लेख्दिन
यो पाजि अब छाडा बनेछ🙂

account_circle