एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile
एकल यात्री🇳🇵🇳🇵

@trvms111

कसैसँग सहयोगको लागि भिक मागेर हिडेको छैन,स्बाभिमान गिराई बेचिएको छैन,कामको लागि नतमस्तक बनेर कसैको पाउ परेको छैन,जे देखिन्छआँखाले त्यसलाई मात्र सत्य ठान्छु !!!

ID: 1637355344329580545

calendar_today19-03-2023 07:28:56

28,28K Tweet

2,2K Followers

408 Following

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

बिहानिको सुरुवात सँगै मकवानपुर गढि दरवारको अबलोकन गरौं।धर्म संस्कृती परम्परा जोगाउने सबैको दायित्व हुन आउँछ। पुराना ऐतिहासिक पुरातात्विक सम्पदाहरुको जगेर्ना गर्नुपर्छ। जुनसुकै ठाउँको पहिचान र महत्व भनेको त्यहाँको ईतिहासले जनाउँदछ। #शुभ_होस_सबैको_भलो_होस🌷🙏

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

बि.सं. १८१९ माघ १० गते मिरकासिमको फौज बिरुद्द गोर्खाली सेनाले मकवानपुरगढि बिजय हासिल गरेको उपलक्षमा प्रत्येक बर्ष बिजय उत्सब मनाईने रैच। तर यहाँ राखिएको नेपालको नक्सामा कोशि प्रेदेशको नाम लेखिएको रहेनच,खालि रहैच किन होला जिज्ञासा मात्र🙏

बि.सं. १८१९ माघ १० गते मिरकासिमको फौज बिरुद्द गोर्खाली सेनाले मकवानपुरगढि बिजय हासिल गरेको उपलक्षमा प्रत्येक बर्ष बिजय उत्सब मनाईने रैच।
तर यहाँ राखिएको नेपालको नक्सामा कोशि प्रेदेशको नाम लेखिएको रहेनच,खालि रहैच किन होला जिज्ञासा मात्र🙏
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

मन्त्री परिषदको बैठकमा मन्त्रीहरुको ध्यान मोबाइल चलाउनमै ब्यस्त देखियो।मन्त्री महावीर पुनको काधमा संचार मन्त्रीले पुरा हातै बोकाएर पछाडिबाट कुरा गरेको दृश्य बिल्कुल फरक छ।मन्त्री परिषदको बैठकमा मन्त्रीहरुको प्रोटोकल हुन्छ होलानि। #राम्रा भनिएकाहरुको हर्कत ठिक भएन कत्तिपनि हैत🙏

मन्त्री परिषदको बैठकमा मन्त्रीहरुको ध्यान मोबाइल चलाउनमै ब्यस्त देखियो।मन्त्री महावीर पुनको काधमा संचार मन्त्रीले पुरा हातै बोकाएर पछाडिबाट कुरा गरेको दृश्य बिल्कुल फरक छ।मन्त्री परिषदको बैठकमा मन्त्रीहरुको प्रोटोकल हुन्छ होलानि।
#राम्रा भनिएकाहरुको हर्कत ठिक भएन कत्तिपनि हैत🙏
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

अन्तरिम सरकारले सार्वजनिक खर्च कटौती गरेको निर्णय स्वागतयोग्य छ।जुन कुरा पैलेदेखि जनस्तरमा ब्यापक रूपमा उठ्दैआइरहेको थियो । जनताको पक्षमा गर्ने हरेक सकारात्मक कुराहरूलाई समर्थन गरिन्छ। देश र जनताको दीर्घकालीन हित हुने सबै कामको स्वतन्त्रता पुर्वक विना पुर्वाग्रह समर्थन गर्नुपर्छ।

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

सेन बंशका राजाका ईष्ट देवता कृष्ण र शिबजीको मकवानपुरगढिमा र ढुङ्गे गढिमा कुल देबताको पुजाआजा हुने रैच। २०६३साल चैत्र८ गते कृष्णको राति टाउको चोरी भएपछि ०६४ सालमा नयाँ टाउको राखिएको रैच। श्रीकृष्ण जन्माष्टमी र हरिबोधनि एकादशीमा मकवानपुरगढिमा मेला लाग्ने रहेच@रिससाध्नी मेला रे!

सेन बंशका राजाका ईष्ट देवता कृष्ण र शिबजीको मकवानपुरगढिमा र ढुङ्गे गढिमा कुल देबताको पुजाआजा हुने रैच।
२०६३साल चैत्र८ गते कृष्णको राति टाउको चोरी भएपछि ०६४ सालमा नयाँ टाउको राखिएको रैच।
श्रीकृष्ण जन्माष्टमी र हरिबोधनि एकादशीमा मकवानपुरगढिमा मेला लाग्ने रहेच@रिससाध्नी मेला रे!
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

प्यालेष्टाईनको गाजाको हृदयबिदारक तस्बिर। देश द्दन्दमा फसेपछि सर्बसाधरण जनताको गति कस्तो हुन्छ भन्ने ज्वलन्त उधाहरण हो यो। बेलैमा सहि सोचका साथ देशलाई अघि बढाउन सकिएन भने हाम्रो पनि यहि हालत हुन पुग्दछ। मानव भएर बाँच्न मुस्किल पर्छ।त्यसैले सवैजना सजग सतर्क हुँदै देशलाई लैजानुपर्छ।

प्यालेष्टाईनको गाजाको हृदयबिदारक तस्बिर।
देश द्दन्दमा फसेपछि सर्बसाधरण जनताको गति कस्तो हुन्छ भन्ने ज्वलन्त उधाहरण हो यो।
बेलैमा सहि सोचका साथ देशलाई अघि बढाउन सकिएन भने हाम्रो पनि यहि हालत हुन पुग्दछ।
मानव भएर बाँच्न मुस्किल पर्छ।त्यसैले सवैजना सजग सतर्क हुँदै देशलाई लैजानुपर्छ।
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

गाउँघरमा फलेको फल। न कुनै रसायन राखेर पकाउनुपर्ने,नितान्त अर्गानिक। बोटमाआफै पाक्छ मौसम अनुसार।

गाउँघरमा फलेको फल।
न कुनै रसायन राखेर पकाउनुपर्ने,नितान्त अर्गानिक।
बोटमाआफै पाक्छ मौसम अनुसार।
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

#जनहितमा_जारी_सन्देश🙏 मिति २०८२/०६/१७ देखि २० गतेसम्म कोशि, मधेश,बाग्मती,गन्डकी र लुम्बिनी प्रदेशमा भारी बर्षाको सम्भावना रहेको अत्यन्त जरुरी सुचना गरेको पाईयो।सोच बिचार गरेरआफ्नो यात्रा सुरक्षित गर्नुहोला।

#जनहितमा_जारी_सन्देश🙏
मिति २०८२/०६/१७ देखि २० गतेसम्म कोशि, मधेश,बाग्मती,गन्डकी र लुम्बिनी प्रदेशमा भारी बर्षाको सम्भावना रहेको अत्यन्त जरुरी सुचना गरेको पाईयो।सोच बिचार गरेरआफ्नो यात्रा सुरक्षित गर्नुहोला।
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

हरेक प्रश्नहरुको जबाफ खोज्न थालियो भने तनाब हुन्छ जिन्दगीमा।कतिपय प्रश्नहरुको जबाफ कहिल्यै नमिल्न पनि सक्दछ।अनुउत्तरित प्रश्नहरुलाई बिस्तारै दिल दिमागबाट हटाउँदै लैजानुपर्छ।समयले कति प्रश्नको जबाफ आफै दिईरहेको हुन्छ धेरै उत्तर खोज्नलाई भौतारिनु पर्दैन। #शुभप्रभात__मित्रहरु🌷🙏

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

यहाँ कोहि कसैको लागि बनेको हुदैनन् हामी भ्रममा बाँचिरहेका हुन्छौ भगवानले मिलाईदिने धुनमा एक्लै आईएको छ धर्तीमा स्पष्ट छ भोलि एक्लै जानुपर्छ ठ्याक्कै भन्या जस्तो खोजेको जस्तो वा मन मिल्ने कोहि भेटिएनन् भन्दै रोईकराई गर्नु हुदैन आफ्नो नितान्त आफ्नै लागि रमाउँदै जिउन जान्नपर्छ।

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

बाढि आएको राप्ती खोलामा एकाबिहानै उहाँ स्नान गर्दै हुनुहुन्छ।ज्यानले साथ नदिए पनि धर्मतिरको लगाब भने बडा गज्जबको रहेच।

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

दुई दिनको जिन्दगी हाँसेर बिताउँ सबैले हुन्न। मनको भावना साटेर सबैले बिताउँ सबैले हुन्न।। ओठमा मुस्कान देखिन मनभित्र खुशि हुनुपर्छ। दायित्व र कर्तव्यको पूरा गर्दै बिताउँ सबैले हुन्न।। सबैजना खुशि हर्षित बनौ यहि दिवस हो आज। दु:ख व्यथा थाति राखौं समय बिताउँ सबैले हुन्न।।

दुई दिनको जिन्दगी हाँसेर बिताउँ सबैले हुन्न।
मनको भावना साटेर सबैले बिताउँ सबैले हुन्न।।

ओठमा मुस्कान देखिन मनभित्र खुशि हुनुपर्छ।
दायित्व र कर्तव्यको पूरा गर्दै बिताउँ सबैले हुन्न।।

सबैजना खुशि हर्षित बनौ यहि दिवस हो आज।
दु:ख व्यथा थाति राखौं समय बिताउँ सबैले हुन्न।।
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

आजकल वर्षा कतिखेर हुन्छ ठेगान हुदैन कत्तिपनि मौसम बिज्ञ पनि फेल खान्छन कहिलेकाहि आफ्नै भनाईमा ग्लोबल वार्मिङका कारणले बिना समय बर्षाको सामना गर्नुपरेको छ पुग्नु कहाँ कहाँ छ पहिरोले बाटो चारैतिर अबरुद्द छन राजधानि छिर्ने लाईफ लाईनहरुको हरिबिजोग छ, बिना ईन्जिनियरिङका बाटाहरु।

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

नेपालमा राणा राजा दरबार पंन्चायत कम्युनिष्टको भुमिका। काङ्ग्रेसले गरेको सशस्त्र क्रान्ति र प्रजातन्त्र ल्याउनमा खेलेको भुमिका,नेता कत्तिको जनमुखि हुनुपर्दछ भन्ने भनाई र गराई साथै नेपालको हरेक परिबर्तनमा भारत लगायत अरु देशहरुको भुमिका कस्तो रह्यो भने सान्दर्भिक लेख पढ्नलायक छ।

नेपालमा राणा राजा दरबार पंन्चायत कम्युनिष्टको भुमिका। काङ्ग्रेसले गरेको सशस्त्र क्रान्ति र प्रजातन्त्र ल्याउनमा खेलेको भुमिका,नेता कत्तिको जनमुखि हुनुपर्दछ भन्ने भनाई र गराई साथै नेपालको हरेक परिबर्तनमा भारत लगायत अरु देशहरुको भुमिका कस्तो रह्यो भने सान्दर्भिक लेख पढ्नलायक छ।
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

जेन्जिहरुकोआन्दोलनबाट केही नजिक मात्र आयो निर्बाचन तर शासकिय स्वरुप,निर्बाचन प्रणाली लगायत कुराहरुमा खै के परिबर्तनआयो त।संविधान उही छ भनेसी चुनाब त्यहि प्रणालिबाट हुन्छ।आन्दोलनले तराई र पहाडी भुभागमा खासै प्रभाब पारेको छैन।तथ्यलाई स्विकार गर्नुपर्छ।भाले न पोथि जस्तो भयो आन्दोलन।

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

काम सकिएपछि चम्चाहरूको हालत यस्तै हुन्छ त्यसैले कसैको चम्चा नबनौं,आफ्नै डाढु-पन्युको मालिकआफै बनौं । हामिआफै मालिक बन्न नसक्दा देशको यो हालत भएको छ। सयौं युवाहरुले ज्यान गुमाउनु परेको छ।समयको गतिलाई पछ्याउन नसक्दा एबं जनताको भावना बुझ्न नसक्दा कुच्चिएको चम्चा जसरी बस्नु परेको छ।

काम सकिएपछि चम्चाहरूको हालत यस्तै हुन्छ त्यसैले कसैको चम्चा नबनौं,आफ्नै डाढु-पन्युको मालिकआफै बनौं ।
हामिआफै मालिक बन्न नसक्दा देशको यो हालत भएको छ।
सयौं युवाहरुले ज्यान गुमाउनु परेको छ।समयको गतिलाई पछ्याउन नसक्दा एबं जनताको भावना बुझ्न नसक्दा कुच्चिएको चम्चा जसरी बस्नु परेको छ।
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

बिपतलाई ध्यानमा राखेर असोज २० गतेसम्म काठमान्डौं बाट बाहिरिने र भित्रिने सबै सबारी साधनहरुलाई रोक लगाएको रहेछ राज्यले। सबैले नियम पालन गरौं बिपतबाट जोगिऔं। ज्यान रहे बाँचे भोलि देख्न पाईन्छ। घमन्डले ज्यान जोखिममा पर्दछ।

बिपतलाई ध्यानमा राखेर असोज २० गतेसम्म काठमान्डौं बाट बाहिरिने र भित्रिने सबै सबारी साधनहरुलाई रोक लगाएको रहेछ राज्यले।
सबैले नियम पालन गरौं बिपतबाट जोगिऔं।
ज्यान रहे बाँचे भोलि देख्न पाईन्छ।
घमन्डले ज्यान जोखिममा पर्दछ।
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

बिपतको समयमा यतिसार्है जोस देखाउनु पनि मुर्खता हो।ज्यान जोखिममा पारेर सुरक्षा निकायहरुले भनेको नमान्दा यस्तै हबिगत हुन्छ। त्यसैले सबै सुरक्षित रहनुहोला आ-आफ्नो ठाउँमा।

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

७७ वटै जिल्लाका CDO,प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखहरुको सम्पर्क नम्बर। बिपतको समयमा उपयोग हुन सक्दछ ख्याल गरौं है त सबैले।

७७ वटै जिल्लाका CDO,प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखहरुको सम्पर्क नम्बर।
बिपतको समयमा उपयोग हुन सक्दछ ख्याल गरौं है  त सबैले।
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

बिपतबारे यात्रुलाई समयमानै जानाकारी गराउनु सुरक्षाकर्मिको जिम्मेवारी हुन आउँछ र त्यहि अनुसार यात्रुहरुले पनि नियम पालना गर्नुपर्ने हुन्छ किनकी ज्यान रहे भोलि देखिन्छ हेर्न पाईन्छ सबै कुरा नत्र मरेको भोलिपल्ट दुई दिन। #साँच्चि पुलिसको लुगा लुट्नेहरु आज कता छन होला है बिपदमा।