Upendra Grg (@upandra_grg) 's Twitter Profile
Upendra Grg

@upandra_grg

गन्तब्य मिल्यो भने सुनाउँला,
मैले खर्चेको समय र गुमाएका चिजहरु

ID: 773143535323230208

calendar_today06-09-2016 12:59:17

4,4K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

सन्ध्या (@eveningnpn8) 's Twitter Profile Photo

तिमि मुसुक्क मात्रै हास्नु पर्छ यहाँ मुटुमा ज्वाला मुखि पैदा हुन्छ 😌😌

Sunflower 🌻 (@sun_flower22222) 's Twitter Profile Photo

"सम्बन्धहरू 'seen' मा रोकिएका छन्, भावना 'typing...' मै हराएका छन् 🙃

💫Asu🕊️ (@asmita_lc) 's Twitter Profile Photo

सम्हाल्नु पर्दो रहेछ परिस्थिति जति सुकै नाजुक भए पनि, आखिर छट्पटीदैमा यथार्थ कहाँ मेटाउन सकिन्छ र ।🌸🕊️ #शुभ_प्रभात 🌞

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

सके भाग्य फेरौला, नसके कर्म फेरौला, जीवन सधैं एकनास हुँदैन, केही नलागे आफ्नो भाग्य आफैं कोरौंला।❤️🌸

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

सपना देखेर आएको भए पो फर्किनु देखाएर आएको छु,पुरा नभई फर्किनै मिल्दैन !! 😊♥️ #शुभबिहानी 🇺🇸🙏☕️🌻

Sagar (@grungsagar76535) 's Twitter Profile Photo

पैसा कमाउन सकेन भने आफ्नै घर भित्र त भेदभाव हुन्छ तिमि के आफन्त को कुरा गर्छौ😢

Upendra Grg (@upandra_grg) 's Twitter Profile Photo

चोट दिने भनेकै आफन्त ले हो पराइ त झुकियेर ठोकीदा पनि SORRY भन्दछन्।

Innocent Lady😊😊 (@innocent_lady8) 's Twitter Profile Photo

भाग्यले समय बिगार्यो, समयले परिस्थिति अनि परिस्थितिले जिन्दगी।

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

एऊटै शरिर भित्र भएको मन र दिमागको कुरा त मिल्दैन अरु झन् के मिल्थ्यो …🙂

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

शिक्षा ले भन्छ बिधा ठुलो ,जोडीहरुले भन्छन् प्रेम ठुलो ,गरिब भन्छन् पैसा ठुलो तर म भन्छु जस्लाई जेको आवश्यकता छ त्यहि ठुलो । 🙏हजुरहरु आफ्नो बिचार राख्नु होला?🙏

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

आँखा बन्द गर्दा पनि देखिन्ने मात्र एक तिम्रो अनुहार हो 🤣 भनेर भने दिन पनि कहिले नआउने रछ मेरो जिन्दागी मा 😂😂😂

Upendra Grg (@upandra_grg) 's Twitter Profile Photo

सफल भएपछि सूनाउंला, एकचोटी फूल्नका लागी कतिचोटी भांचिए भनेर॥

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

सुरुमा बोल्ने ‌ उ सुरुमा भेट्ने उ सुरुमा प्रेम प्रस्ताव राख्ने उ छोडेर जाने उ धोका दिने उ अनि गलत म।।।।।।।

Sushma Dahal (@susmadahal43054) 's Twitter Profile Photo

बुढो भएसी कालो कपालको र ब्रेकअप भएसी नारायण गोपालको महत्व त कति हो कति !😜

Sunita (@sunita720951281) 's Twitter Profile Photo

अब यती गर्न मात्र बाक़ी थियो यदि यो समाचार सत्य हो भने यसले सिंगों नेपाली समुदायमा कस्तों असर पर्ला ?

अब यती गर्न मात्र बाक़ी थियो 
यदि यो समाचार सत्य हो भने यसले सिंगों नेपाली समुदायमा कस्तों असर पर्ला ?
🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

कोही बदलिएको महसुस हुँदैछ, आज भोली पहिले झै बात त हुन्छ तर बातमा पहिले झै कुरा हुदैन..!!

श्री हरि बिष्णु ब्रह्माण (@jay81756968jay) 's Twitter Profile Photo

उ हास्दै टाडा भयो म आशु लुकाएर हेरिरहे, न त जाउ भन्न नै सके न मैले रोक्न नै सके ll जय श्री गणेश

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

आफैमा ठूलो ठक्कर खाए पछि थाहा भयो, मान्छेले गिराउनको लागि धक्का होइन, पहिला साहारा दिए झै नाटक गर्ने रहेछन्!!

Upendra Grg (@upandra_grg) 's Twitter Profile Photo

यो कलियुग हो रगतको नाता सङ्ग भन्दा बैंकको खाता सङ्गका सम्बन्ध टिक्ने गर्छन्

Razendra Mahata (@mahataraze5691) 's Twitter Profile Photo

यदि मै मरि गएछु भने त,साथ दिन सक्दिन तर यो शरीर रहेसम्म तिमिलाई नै पर्खेर बस्नेछु । 💘माया💘 #มิ้ลค์เลิฟ