Rabindra Nath (@tigerdada1) 's Twitter Profile
Rabindra Nath

@tigerdada1

youtube.com/c/RabindraNath…
Nothing is politically right which is morally wrong.
Social Activist
Motivational Speaker
Infotainer

ID: 350045700

calendar_today07-08-2011 03:41:23

1,1K Tweet

7,7K Takipçi

8,8K Takip Edilen

प्रमोद ज्ञवाली (@gyawali_pramod) 's Twitter Profile Photo

म AC को हावा खान BANK मा जाने गर्थे उनि पैसा वाला सोचेर पछि लाकी रैछिन !😜😎😂

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

घोचेर बोल्ने भन्दा सोचेर बोल्ने मान्छे राम्रो कुरा मात्रै गर्ने भन्दा काम गर्ने मान्छे राम्रो दिल दुखाउने भन्दा दिल हसाउने मान्छे राम्रो साथ छोड्ने भन्दा साथ दिने मान्छे राम्रो शरीर भन्दा मनको तारिफ गर्ने राम्रो संका गर्नेभन्दा समर्थन गर्ने मान्छे राम्रो ।

Rabindra Nath (@tigerdada1) 's Twitter Profile Photo

Pi is a new digital currency developed by Stanford PhDs, with over 7 million members worldwide. To claim your Pi, follow this link minepi.com/tigerdada1 and use my username (tigerdada1) as your invitation code.

प्रस्तुति™🇳🇵 (@prasthuti) 's Twitter Profile Photo

प्रश्न: जनावर र मानिसमा को बुद्धिमान हो? उत्तर: थाहा छैन। ज्ञान: बिरालोको अगाडी माटोको मुसा बनाएर राख उसले सिकार गर्दैन् तर मानिस आफैले माटो-ढुंगाको मूर्ति बनाएर अनि त्यसकै अगाडी घुँडा टेकेर भीख माग्न थाल्छ। आफैँ अनुमान लगाउनुस बुद्धिमान को हो ? शुभबिहानी

Puza_Timilsina🇳🇵 (@pooza_s1) 's Twitter Profile Photo

माया र ईज्जत् भन्ने कुरा demand गर्नेहरुलाई होइन, deserve गर्नेहरुलाई दिने गर्नुपर्छ !!

Rabindra Nath (@tigerdada1) 's Twitter Profile Photo

चहाना सकिएर बहानामा पुगेकी तिमीलाई बोलाउन मन नलागेको हो , बोल्न मन नलागेको होइन ।।।

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

गलत भएर जवाफ नफर्काएको हैन, कहिलेकाहीँ दोष लगाउने मान्छेहरुले कति सम्म गलत सोच्छन भनेर चुप बस्ने गर्छु !!

Rabindra Nath (@tigerdada1) 's Twitter Profile Photo

I found this great deal on Daraz! Check it out! Product Name: TWS Wireless Bluetooth Airpods Charging Case Super Sound Premium Pro 2 Product Price: Rs.1,500 Discount Price: Rs.327 | s.daraz.com.np/s.LeOx