टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile
टेक बहादुर साउद

@tekbdrsaud8

ID: 1439913576542605313

calendar_today20-09-2021 11:25:56

108 Tweet

41 Takipçi

519 Takip Edilen

टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

जिबनमा उदेश्य नभएको मानिस मृत हो ! महत्वाकांक्षा भएको तर हृदयमा प्रेम नभएको मानिस पनि मृत हो ! जसको जिबनमा केइ गर्ने उदेश्य र मनमा प्रेम छ , त्यही मानिस पुर्ण जिबन्त हो !

टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

तेरि सुरत से अलग भगवान् कि मुरत क्या होगि ! उसको नहि देखा हमने कभी पर इसकी जरुरत क्या होगि !

टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

सुबह होति है साम होति है जिन्दगी यु हि तमाम होति है कुन कुरा कामको हो ? कुन बेकामको? मेरो जिबनको प्राथमिकता के हो ?के होइन? धेरै कालसम्म मलाई रति भर मतलब भएन ! नभएको मा गुनासो पनि छैन ! पछि ,त्यसैबाट फुत्कनुको जो मज्जा छ , हो त्यसैले जिबनमा पुर्णताको रङ्ग थप्छ !

टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

लक्ष्यहिन भएर घुम्दै जादा सबै मानिस र ठाउँ उस्तै हुँदै जान्छ्न !

टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

सृजनाको सुन्दरता शब्द भण्डारणमा होइन , वाक्य संरचनाको सहजतामा हुन्छ !

टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

कुनै पनि कुरा सजिलो हुन अघि गार्हो हुदोरहेछ ! टुप्पी बाधेर पलेटी कस्नै पर्ने रहेछ !

टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

'समयलाई त्यसको लम्बाई बाट होइन , गहिराई बाट नापिनुपर्छ !, कसैसङ्ग बिताएका केहिपल अरु कसैसङ्ग बिताएको सिङ्गो जुगभन्दा सार्थक हुन्छन् ! छाप समयको गहिराईले पार्छ न कि लम्बाईले !

टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

संसारमा कसैसङ्ग पनि विशेष ट्यालेन्ट हुदैन ! कमसेकम मसित छैन ! कुनै विशेष योग्यता भएर म यहाँ सम्म आएको होइन ! मैले जे जति रुचि , संबेदनसिलता, मेहनत, निरन्तरता , र निष्ठासाथ कुनै अर्को मानिसले गर्यो भने उ पनि यहि ठाउमा पुग्छ वा यो भन्दा धेरै अगाडि पुग्छ !

टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

आफ्नो रुचिको क्षेत्रमा मेहनत र निरन्तरताको समजोडबाहेक केही होइन !

टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

पुग्नत म नेपालको कुनाकुना पुगेको छ ! तर मनभित्र चाहिँ सिमित स्थान ,घटना र मुहारमात्र 'रजिस्ट्रर्ड' छ्न! जिबनमा आएका अधिकाश मानिस र घटना मुठ्ठी आ कसिएको बालुवासरी चिप्लिएर गए ! जसजसलाई आजन्म साथ बस्लान भन्ने ठानेको थिए , आँखा भिम्कन नपाउदै दृश्य बाट बिलाए !

टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

एक त पहिले नै गोरी छौ त्यही माथी फिल्टर लगाइदिदा त कस्सम Led बल्ब जस्तै देखिन्छौ!🤭😝

टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

"समानुपातिक" Meaning स- ससुराली तिरका मा- मावली खलक नु- नुनको सोझो गर्ने पा- पार्टि नेताका श्रीमति ती- तीन पुस्ता भित्रका क- करोड बुझाउन सक्ने 😡🤬 #समानुपातिक_खारेज_गर

टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

कसैले कसैलाई दिन सक्ने सबैभन्दा राम्रो कुरा भनेको ईज्जत र प्राथमिकता हो।❤

टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

EASY EARN is the #1 marketing network. With over $14 million paid to 300k members, EASY EARN lets regular users make money with social media and friends! easy-earn.homes/527967690871/?…

टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

व्यवहारले मन जित्यो भने रुप जस्तोसुकै भएपनि फरक पर्दैन.....🖤👀 #𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺🥀

KRYZA (@kryzatoken) 's Twitter Profile Photo

🚀 New year brings new opportunities in the world of #KRYZA! 🌐 We are soon launching our own KRYZA Blockchain, not just another, but as our plan, a platform that offers potentially 10x faster speeds than Solana, all while being more cost-effective than Avalanche. Moreover,

🚀 New year brings new opportunities in the world of #KRYZA! 🌐 

We are soon launching our own KRYZA Blockchain, not just another, but as our plan, a platform that offers potentially 10x faster speeds than Solana, all while being more cost-effective than Avalanche. Moreover,
टेक बहादुर साउद (@tekbdrsaud8) 's Twitter Profile Photo

मेरा शब्दहरु लाई तिमी संग अथाह प्रेम छ म लेखेर निदाउछु,तिमी पढेर निदाउनु ल😚