तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile
तल्लाघरे कान्छा

@taracha12499768

चाउचाउ बिस्कुट मन पर्ने उमेर नै ठिक हुन्छ।यो अरुको बुढि मन पर्ने उमेर खासै ठिक लागेन मलाई 🤣🤣🤣🙏🙏🙏

ID: 1532167258440880128

calendar_today02-06-2022 01:08:57

464 Tweet

358 Takipçi

1,1K Takip Edilen

तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

साचो माया गर्ने ले तिम्रो लास लाई पनि माया गर्छ। अनि नाटक गर्नेले जिउदै मारिदिन्छ💔💔

तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

>: पानीमा तैरिएको लास हेरेर थाहा भयो कि बोझ त केबल सास रहेछ..।🙂

तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

चियामा डुबेको बिस्कुट देखेपछि थाहा भयो। कसैमा धेरै डुब्नु भनेको आफै टुक्रिनु रहेछ.. 🥺🥺🥺

तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

यथार्थ तितो लाग्न सक्छ, तर आज पनि अनुहार सँग "प्रेम" हुन्छ अनि, "औकात" सँग बिहे😔😔 😊❤️

तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

मृत्युको लागि हजारौ बाटो छन् तर जन्मको लागि मात्र आमा !!❤️‍🩹

तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

अति भएपछि घिउले त महि छोड्छ, प्रिय म सधैँ तिम्रो कसरी हुन सक्थेँ र।।

तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

घोषणापत्र र प्रेमपत्र अक्सर दुनियाँलाई फसाउनको लागि नै लेखिने गर्छ !!

तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

" फर्केर आउँछ भन्ने भ्रममा नबस्नु, चिहान जति सिङ्गारे पनि लाश कहिल्यै फर्किदैन 🥺🥺✍️✍️✍️

तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

यहाँ इडिट गरेर काटकुट गरी बनाएको एक मिनेटको भिडियो हेरेर नेपाली समाजले धारणा बनाउँछ यहाँ कसैलाई सत्य खोज्नु बुझ्नु र जान्नु पनि छैन,किनकि नेपाल IQमा विश्वकै सबैभन्दा पुछारमा छ।त्यसैले यति भन्न सकिन्छ, नेपाल कहिले बन्दैन !

तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

म सँग झुटो कुराहरु अलि सोचेर बोल्नु। विश्वासको भुमरीबाट निस्किएको मान्छे हु। हरेक झुट सँग परिचित छु।। 😏 #शुभप्रभात☕🙏🌹

तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

प्रतीक्षामा को पो छैनन् र यहाँ, 🙄 चिता पनि त मेरो प्रतीक्षामा छ!😔

तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

तिहारमा प्लास्टिकका माला प्रतिबन्ध गर्ने मेयर ले अहिले जताततै महानगर भित्र प्लास्टिकका रुखले फोहर गर्दा पनि चुपचाप छ।

तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

यस्को पनि चाल बुझ्यो नि भाईटिकाको दिन श्रमदान भन्दै खोला खोला जाने अनि ह्यप्पी क्रिसमस भन्दै क्रिसमस मनाउने पास्टर हर्के हवल्दार 😅🤣😂

यस्को पनि  चाल बुझ्यो नि भाईटिकाको दिन श्रमदान भन्दै खोला खोला जाने अनि 
ह्यप्पी क्रिसमस भन्दै क्रिसमस मनाउने पास्टर हर्के हवल्दार 😅🤣😂
तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

धेरै घमन्डी पनि नबन्नु है। दुनियाँलाई जलाउने अमेरिका पनि आज आफैँ जलिरहेको छ☕🙏💐 #शुभ_प्रभात_वंदन

तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

जिवित हुँदै आशाको बत्ती बाली देउ। मरेपछिको लाखबत्ती चाहिदैन मलाई... ✍️✍️✍️

तल्लाघरे कान्छा (@taracha12499768) 's Twitter Profile Photo

आउनुहोस्, चिनजान गरौँ। म चाहिँ ललितपुर देखि , हजुरहरु नि?