HBD XUNE 🎂🇳🇵शिकारि 🇳🇵🇧🇷 (@sikari26364) 's Twitter Profile
HBD XUNE 🎂🇳🇵शिकारि 🇳🇵🇧🇷

@sikari26364

खासै आफ्नो परिचय बनाएको छैन जुन दिन बनाउन सक्छु त्यो दिन अवस्य राख्नेछु 😊😊

ID: 1078291538336194560

linkhttps://twitter.com/search?q=from%3Asikari26364%20-filter%3Areplies&src=type calendar_today27-12-2018 14:08:31

150,150K Tweet

14,14K Takipçi

1,1K Takip Edilen

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

केही गुनासो छैन भुल्नेहरुसँग, कहाँ गुनासो पोखेको छ र त्यो औँसीको रातले चन्द्रमासँग ।।

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

जिन्दगीमा एक्लै छु भन्ने भावले सताओस तर मेरो कोही छ भन्ने भ्रमले कहिले नसताओस ।

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

सम्बन्ध कहिले पनि बलेको त्यो चुरोट जस्तो नहोस् एउटा उडेर अन्तै टाढा पुग्ने अनि अर्को खरानी हुँदै भुइँमा झर्ने🤔 #शुभ_रात्री

सुम्निमा_❤️ (@sumnima55) 's Twitter Profile Photo

प्रगतिको नाम मा सङ्गै पढेको साथिले भेट्दा दिदी भनेर नमस्कार गर्न थाल्या छ बस😌

रिजालकी नातिनि (@rijalni_soni) 's Twitter Profile Photo

उ टाउको दुख्दा चिनी बिनाको कफि पिउँछ,! म चट्ट एक प्याक लाउँछु,,😁🤭 जे होस् स्वादमा चै मेल छ है हाम्रो,,🤦‍♀️🤣

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

फरक मान्छे देखिन्छ उस्तै, तर सबै छ फरक। जस्तो कि, घाम र जूनको गोलाई एउटै ताप र शीतलता फरक। आँखाहरुको हेराइ एउटै, भाषा र बुझाई फरक। मदिरा र पानीको तरलता एउटै, नशा र तिर्खा फरक। देखिन्छ उस्तै तर सबै छ फरक। अपेक्षा एउटै, जीवन फरक! दृष्टि एउटै तर सपना फरक! #शुभबिहानी🙏☕️😊

pearl❣️ (@mepearl67) 's Twitter Profile Photo

पहिले अरुलाई हेर्ने नराम्रो नजर बदल, सोच बदल अनि मात्र तिमी बद्लिने छौ ,समाज बद्लिने छ ,देश बद्लिने छ ✊ #सुभ_बिहानि 😍☕️😍

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

सबथोक जितेर पनि एक चोटि हार्नु पर्दछ । नत्र ती कैयौँ जीतहरूको अर्थ के ? कहिलेकाहिँ रूनु पनि पर्दछ, नत्र सधैं हाँसेका पलहरूको अर्थ के ? #शुभबिहानी ❤️🌿🌹🙏

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

नयाँ अनुहारमा बिक्यो उसको प्रेम,मेरो भरोसाले कहिले मुल्य पाएको थिएन..!!

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

जागै बसे म तिम्रो प्रतिक्षामा, थाहा भएन भाग्य निदाईसकेको रहेछ।।🥹😥 #शुभप्रभात #शुभबिहानी

🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2) 's Twitter Profile Photo

समानुपातिक भनेको श्रीमती, सासु, बुहारी, नातागोता र पैसावाला हरुलाइ सांसद बनाउने ठाउँ मात्र हो।जो सुकै पार्टी हुन सबैले सबैले आफन्तजन लाई मात्र बोक्ने रहेछ्न।

Comrade Rabi (@das_ravee) 's Twitter Profile Photo

फुटबल खेलमा नेपाललाई पनि worldcup खेल्नु पर्यो तब हाम्रो नेपाली समाजलाई राम्रो लाग्छ 😊 #शुभ_प्रभात 🌄☕🙏 #हर_हर_महादेव 🌻🍁💐 ✍️Comrade Rabi

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

मन यति पनि नदुखाउनुस् कि तिमिलाई फकाउन भन्दा छाेड्न सजिलाे हाेस्🙏🙏 #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 आज यो मन किन, ज्यादै चन्चल भयो तिम्रो एउटै ट्वीटले,मनमा हलचल भयो तिम्रो याद पलपल आईरहने, मन मेरो खै किन हो, हिजो अस्ति निश्चल भयो 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना ❤️❤️🙏🙏

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

भेटिसके मैले मेरो सपनाको राजकुमार यादको बर्षात लिएर नआइदिनु अब #goodmorning

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

किन्न मिल्ने भए म त्यो बाल्यकाल नै किन्थे, जहाँ रित्तो गोजीमा पनि लाखौंको खुशी हुन्थे! #शुभ_प्रभात ☕☕ #शुभ_दिन 🌹🌹

किरण (@runthapaliya) 's Twitter Profile Photo

जेलबाट रेशम चौधरीलाई निकालेर सरकार अफ्ताव आलमलाई निकालेर सल्लाहाकार देशमा रामराज्य सुरु हुदै छ।

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

माया,प्रेमको स्वाद कस्तो हुन्छ?चाख्न मन छ जिन्दगीभर मन,मुटुमा तिमीलाइ,राख्न मन छ 😜😜

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

कस्तो बेरोजगार भइयो तिम्रो नम्बर देउन गन्दै बस्छु |

HBD XUNE 🎂🇳🇵शिकारि 🇳🇵🇧🇷 (@sikari26364) 's Twitter Profile Photo

Happy birthday to you xune don ढिलो भयो भनेर नरिसाइ है जिन्दगि लाइ जिन्दगि जस्तै बनाएर बाचेस अरुको ब्या भनेर मात्र जिन्दगि नकटाइ आफ्नो नि मेसो गर कम्सेकम एक टपरो भात त खान बोलाउलिस नि 😂😂 कुइनाबाट दाल चुइने गरि 😂😂

Happy birthday to you xune don  ढिलो भयो भनेर नरिसाइ है जिन्दगि लाइ जिन्दगि जस्तै बनाएर बाचेस अरुको ब्या भनेर मात्र जिन्दगि नकटाइ आफ्नो नि मेसो गर कम्सेकम एक टपरो भात त खान बोलाउलिस नि 😂😂 कुइनाबाट दाल चुइने गरि 😂😂