Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile
Sher Bahadur Deuba

@sherbdeuba

Former Prime Minister of Nepal and President of Nepali Congress

ID: 702338393414443008

calendar_today24-02-2016 03:44:56

809 Tweet

445,445K Takipçi

58 Takip Edilen

Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

नेपाली कांग्रेस, महोत्तरीले मनराशिसवा, भोलहीमा आयोजना गरेको आमसभा ।

धनगढीमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलनको उद्घाटन गरेको छु। यो सम्मेलनले पार्टिलाई थप शसक्त बनाउन सहयोग पु्ग्ने छ भन्दै सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दछु।

फागु पूर्णिमाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

साहित्यकार लीलाबहादुर क्षेत्रीको निधनको खबरले स्तव्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु। उहाँले नेपाली साहित्यिक क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय छ।

Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

नेपाली राजनीति र साहित्यका मूर्धन्य व्यक्तित्व बिपी कोइरालाद्वारा २००८ सालमा स्थापना गर्नु भएको नेपाली लेखक संघको आठौं अधिवेशनको आज लुम्विनीमा उद्घाटन गरेको छु।

मुश्लिम समुदायको पर्व ईद उल फित्रको हार्दिक शुभकामना ।

नयाँ बर्ष २०८२ को अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

Deeply saddened by the passing of His Holiness Pope Francis. His message of compassion, humility, and peace touched hearts across the world. A profound spiritual leader whose legacy will continue to inspire humanity. May his soul rest in eternal peace.

Deeply saddened by the passing of His Holiness Pope Francis. His message of compassion, humility, and peace touched hearts across the world. 

A profound spiritual leader whose legacy will continue to inspire humanity. May his soul rest in eternal peace.
Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

युगान्तकारी परिवर्तन गर्ने ऐतिहासिक दिन वैशाख ११ अर्थात लोकतन्त्र दिवसको हार्दिक शुभकामना।

Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

पूर्वराज्यमन्त्री एवं नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति तीर्थराम डंगोलको निधनको खबरले स्तव्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

पूर्वमन्त्री एवं नेकपा एमालेका नेता प्रदिप नेपालको निधनले दुखी भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखको समयमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Saddened to hear about the Air India flight crash in Ahmedabad. My sympathies and condolences to the families and loved ones of those affected. Nepal stands in solidarity with India during this difficult time.