डा.शेखर कोइराला (@shekharnnc) 's Twitter Profile
डा.शेखर कोइराला

@shekharnnc

Just for fun.
Parody Account.

ID: 1731927134527213569

linkhttp://nepalicongress.org calendar_today05-12-2023 06:43:24

13 Tweet

27 Takipçi

199 Takip Edilen

डा.शेखर कोइराला (@shekharnnc) 's Twitter Profile Photo

तपाईंको विचारमा २०२५ मा नेपाली कांग्रेसले कुन-कुन कुरामा सुधार ल्याउनुपर्छ ?

डा.शेखर कोइराला (@shekharnnc) 's Twitter Profile Photo

नेपाली कांग्रेसले जनताको विश्वास जित्नका लागि के-कस्ता कदम चाल्नुपर्छ? सकारात्मक परिवर्तनका लागि तपाईंका सुझावहरू साझा गरौं। तपाईंकै आवाजले पार्टीलाई बलियो बनाउन सक्छ।

डा.शेखर कोइराला (@shekharnnc) 's Twitter Profile Photo

नेपाली नेताहरूले वर्षको कम्तीमा १० दिन जनताको समस्या सुन्न र समाधान गर्न समय दिनुपर्छ भन्ने तपाईँको विचार कस्तो छ ? कि नेताहरू व्यस्त हुने भनेकै भाषण र उदघाटन हो ?

डा.शेखर कोइराला (@shekharnnc) 's Twitter Profile Photo

नेपालको संविधान संशोधनको बहसले नयाँ मोड लिएको छ। तपाईंको विचारमा, संविधान संशोधनले देशको राजनीतिक स्थायित्व र विकासमा कस्तो भूमिका खेल्न सक्छ? आफ्नो दृष्टिकोण साझा गर्नुहोस् |

डा.शेखर कोइराला (@shekharnnc) 's Twitter Profile Photo

नेपालको राजनीतिक अस्थिरताले युवाहरूमा निराशा बढाउँदैछ । बेरोजगारी, भ्रष्टाचार, र अवसरहरूको अभावले देशको भविष्यलाई कस्तो असर पार्ला ? तपाईंको विचारमा, राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि के गर्नुपर्छ ?

डा.शेखर कोइराला (@shekharnnc) 's Twitter Profile Photo

देशको समस्या भनेकै दीर्घकालीन सोचको अभाव हो। योजना ५ वर्षका लागि बनाइन्छ, तर समस्या पुस्तौंदेखि जरा गाडेर बसेको छ। यस्तो दृष्टिकोणले न स्थायित्व दिन्छ, न समृद्धि। यो सोच परिवर्तन नगर्ने हो भने हाम्रो भविष्य कागजमै सीमित रहन्छ। यो चक्र तोड्न के गर्नुपर्ला ? #goodnight #शुभरात्रि

डा.शेखर कोइराला (@shekharnnc) 's Twitter Profile Photo

म कोइराला हो, "कोइरालालाई वि.पी. कोइरालाले संस्कृति दिनु भएको छ कि गाली बरु सह अरू लाई गाली नगर "

डा.शेखर कोइराला (@shekharnnc) 's Twitter Profile Photo

२०२४ मा मैले नेपाली कांग्रेसको नेतृत्वको लागि अभियान सुदूरपश्चिमबाट सुरु गरें। सरकारलाई सुधारका लागि सुझाव मात्र होइन, स्थायित्वका लागि समर्थन पनि आव्हान गरें। तपाईंको विचारमा, मेरो दृष्टिकोण कत्तिको प्रभावकारी छ?

डा.शेखर कोइराला (@shekharnnc) 's Twitter Profile Photo

अँध्यारो रातले विश्राम ल्याउँछ, भोलिको उज्यालोले नयाँ सम्भावना। सपना देख्न छोड्नुहोस्, सपना पूरा गर्ने हिम्मत राख्नुहोस्। राम्रोसंग सुत्नुस्, भोलि नयाँ लक्ष्य र ऊर्जा लिएर उठौं। शुभ रात्री!

डा.शेखर कोइराला (@shekharnnc) 's Twitter Profile Photo

नेता कोइरालाले बेलायती संसद्लाई सम्बोधन गर्ने nagariknews.nagariknetwork.com/politics/14602…

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

यही १३ जनवरी २०२५ (२९ पौष २०८१) का दिन बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा आयोजना हुने कार्यक्रममा भाग लिन आज त्यसतर्फ जाँदैछु । नेपाली कांग्रेस र बेलायतको लेबर पार्टी बिच वि पी कोइरालाको समयदेखि नेपाल र बेलायतबिच सम्बन्ध रहि आएको छ । बेलायतमा रहँदा लेबर पार्टीका मन्त्री, सांसद