Sabita sharma 🌱 (@saveeta10) 's Twitter Profile
Sabita sharma 🌱

@saveeta10

A Human . being

🇳🇵🇳🇵🇳🇵

ID: 940510347517030400

calendar_today12-12-2017 09:15:15

1,1K Tweet

568 Takipçi

158 Takip Edilen

Sabita sharma 🌱 (@saveeta10) 's Twitter Profile Photo

बुद्धिमानहरूका लागि कुनै पनि वस्तु असाध्य हुँदैन। जोसँग बुद्धि हुन्छ उसैसँग बल पनि हुन्छ; बुद्धिहीन व्यक्तिसँग बल हुँदैन । पञ्चतन्त्र ।।।।

Sabita sharma 🌱 (@saveeta10) 's Twitter Profile Photo

ढाँटेको कुरा र फाटेको लुगाले इज्जत राख्दै राख्दैन

Sabita sharma 🌱 (@saveeta10) 's Twitter Profile Photo

ऊ : म तिम्रो जीवनमा कुन रूपमा रहुँ ? म : तिमी मेरो लागि सबै रूपमा हुनुपर्दछ।

Sabita sharma 🌱 (@saveeta10) 's Twitter Profile Photo

आजको असफलता तिमीलाई रोक्न होइन, बलियो बनाउन आएको हो।

Sabita sharma 🌱 (@saveeta10) 's Twitter Profile Photo

पोखरामा बसेको २५ वर्ष भयो। तर अहिलेको लक्ष्मी पूजाको दिन पड्किने पटाकाहरू ८० प्रतिशतले बढे यसबाट स्पष्ट हुन्छ कि अहिलेको अवस्थामा नेपालको सुरक्षा निकाय निकै नै कमजोर रहेछ। आफ्नो खुसीका लागि ती चराचुरुङ्गीको व्यवस्था गर्ने जनावर रूपी मानिसहरू

Sabita sharma 🌱 (@saveeta10) 's Twitter Profile Photo

आफ्ना बा मर्दा पाे आँखाबाट आँसु आउँछ अर्काको बा मर्दा झट्टै आँसु आउन गाह्रो हुन्छ। त्यस्तै रहेछ तिहार पनि आफ्नो दिदीबहिनी टीका लगाउन पाे रङ्ग हुन्छ , खोजेर लाउनु भनेको त्यस्तै रहेछ। बाबाको मनको कुरा

Sabita sharma 🌱 (@saveeta10) 's Twitter Profile Photo

आफ्नो लागि जिउनु छ ,भने समाजलाई बिर्सिनु पर्दछ। समाजसँग जिउनु छ भने आफू नै बिर्सिनु पर्दछ ।

Sabita sharma 🌱 (@saveeta10) 's Twitter Profile Photo

छोरा पाउने विदेश पठाउने छोरी पाउने बिहे गरेर अर्काको घर पठाउने नेपालको अवस्था 😂

Sabita sharma 🌱 (@saveeta10) 's Twitter Profile Photo

केही कुरालाई बिर्सन छ भने, याद गर्न छाडिदिनु पर्दछ।

Sabita sharma 🌱 (@saveeta10) 's Twitter Profile Photo

मजाक गर्नुस, षड्यन्त्र होइन म इमान्दार हो सोझो पक्कै छैन |

Sabita sharma 🌱 (@saveeta10) 's Twitter Profile Photo

जब धेरै सोच्न थालिन्छ वास्तविकताबाट टाढा भइन्छ । अनुभव