Selenophile....🌜️💜 (@saaru778) 's Twitter Profile
Selenophile....🌜️💜

@saaru778

Always be a main character❤️
#freelancer...🕊️
#saana💜🦋

ID: 1231968718818705408

calendar_today24-02-2020 15:46:57

1,1K Tweet

625 Takipçi

427 Takip Edilen

Karishma Dhakal (@its_karishma) 's Twitter Profile Photo

म प्राथमिकता खोजिरहेछु, जिन्दगी जहिल्यै मलाई बिकल्पमा राख्छ ।

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

फुर्सद यति बेफुर्सदी छ कि अलिकती फुर्सद पनि खोसेर लिन्छ। सुन्न त मन थियो- एक हरफ कविता अलिकती गन्थन र सञ्चो बिसञ्चोको खबर अनि सुनाउन मन थियो मनभित्रको चाहना भावना र तमाम बाँकी कुराहरु। तर फुर्सद पो कहाँ छ र? अहिलेलाई मेरा कविता पढ्दै‌ गर्नु तिमी बाँकी कुरा फुर्सदमा गरौँला। 😊

Selenophile....🌜️💜 (@saaru778) 's Twitter Profile Photo

प्रिय पात्र, माफ गर ल तर्केर जानेहरुलाइ पर्खेर बस्ने बानी छैन मेरो ...🙌 #बैजनि💜

Selenophile....🌜️💜 (@saaru778) 's Twitter Profile Photo

तिमिलाइ खुसी बनाउन गुलाफ चुडेको थिए उता भमरा रिसाएछ, उफ यो प्रेम दिबस...👀 #बैजनी 💜

Selenophile....🌜️💜 (@saaru778) 's Twitter Profile Photo

Autumn exists to remind shedding parts of ourselves is a part of growth. And grief... what a beautiful thing to experience! Luckiest us being human.....💜💐

सनकी 🦋 (@poetry_in_) 's Twitter Profile Photo

इंसान जब समझदार होता है, तो सबसे पहले दिखावा छोड़ता है..

Selenophile....🌜️💜 (@saaru778) 's Twitter Profile Photo

त्यति बेकार पनि नसोचिदिएको भए हुन्थ्यो प्रिय पात्र, यहाँ एउटा को घाउ पनि अर्को को चोट को मलम बनेको हुन्छ.... #बैजनी ❤️

Selenophile....🌜️💜 (@saaru778) 's Twitter Profile Photo

"कमल आफै उम्रेको ठाउँ मा फुल्न नसक्नुलाई के भन्छौ तिमि उसको कायरता कि कमजोरी ?"🕊️

Selenophile....🌜️💜 (@saaru778) 's Twitter Profile Photo

"यो अमृत पिउदा पनि मर्ने शहर हो, तिमि जिब्रो भरी जहर बोकेर कसरी बाचेको छौ? #श्रि~इरा 💜

Selenophile....🌜️💜 (@saaru778) 's Twitter Profile Photo

"मलाई खराब साबित गरिसक्नु भएछ, प्रिय पात्र अब एकचोटि आफै बनेर देखाइदिनु न साच्चै असल मान्छे कस्तो हुन्छ?" #श्री~इरा💜 #fyppppppppppppppppppppppp

Selenophile....🌜️💜 (@saaru778) 's Twitter Profile Photo

"भयो नलगाउ धाक तिम्रो खोक्रो आर्दश को , याद गर जति नै भुके पनि उस्काएको कुकुर ले मृग मार्न सक्दैन .." #श्री ~इरा🌼

"भयो नलगाउ धाक तिम्रो खोक्रो आर्दश को , याद गर जति नै भुके पनि उस्काएको कुकुर ले मृग मार्न सक्दैन .."
#श्री ~इरा🌼