S̶a̶b̶i̶n̶ A̶d̶k̶ (@sa_be_n) 's Twitter Profile
S̶a̶b̶i̶n̶ A̶d̶k̶

@sa_be_n

जिन्दगीमा busy र घमण्डी मान्छेदेखी सधैं टाढा बस्नुस् किनकि busy मान्छे आफ्नो इच्छाले बोल्छ र घमण्डी मान्छे मतलबले।😉🇳🇵😍👉️#LM30👑👈️#NJR10😍 @PSG💙

ID: 1031346282508509185

linkhttp://www.com calendar_today20-08-2018 01:04:50

49,49K Tweet

10,10K Takipçi

1,1K Takip Edilen

💕झापाली समृद्धि💕 (@sambridijhapali) 's Twitter Profile Photo

खुट्टाको कान्छी औलाको काम चै भित्ता, टेबल र खाँटमा ठोक्किन मात्र रैछ गाइज ।

💕सानी💕.....................✍️ (@sani_sharma2) 's Twitter Profile Photo

सम्बन्ध त्यो होईन जुन दुनियाँलाई देखाईन्छ,सम्बन्ध त त्यो हो जुन मनबाट निभाईन्छ,जहाँ न दुरी हुन्छ न मजबुरी, मात्र मन्जुरी हुन्छ!

💕सानी💕.....................✍️ (@sani_sharma2) 's Twitter Profile Photo

पटक्कै मन पर्दैन मलाइ प्रेममा मिलावट, यदि ऊ मेरो हो भने सपना पनि मेरै देख्नु पर्छ !

💕झापाली समृद्धि💕 (@sambridijhapali) 's Twitter Profile Photo

जिन्दगीमा भुलेर पनी 3 वटा कुरा कहिले नगर्नु: 1. Love marriage 2. Arranged marriage 3. Marriage वैग्यानिकहरुका अनुसार Divorce को मुख्य कारण नै बिहे हो 😉😆

💕झापाली समृद्धि💕 (@sambridijhapali) 's Twitter Profile Photo

CRUSH ले अर्कै केटि बिहे गर्यो भनेर पिर नगर् केटि हो के थाहा २,३ वर्षमा Divorce पो हुन्छ कि , 😉

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

म कहिलै पनि तिनीहरु मेरो साथमा हुन भन्ने चाहान्न जसले यो साल मेरो साथ छोडेका छन, तर मलाई तिनीहरु सबै चाहिन्छ मेरो जिन्दगीको कुनै न कुनै समयमा जसले यो साल पनि निश्वार्थ मेरो साथ निभाएका छन्,नया साल संगै हरेक सम्बन्ध सुमधुर बन्दै जानेछन अन्जानमा भएका गल्तीलाई क्षमा गरिदिहुनेछ!🙏

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

आफैसग गरेको बाचामा आजसम्म हारेको छैन यहि नै मेरो जित हो, छोडिदिनुस बितेका कुरा आउने दिनको ख्याल गर्नुस जीवन एक अनुभव र सम्झनाको झोला हो हरेक बर्ष नयाँ अनुभव थपिन्छ र पुरानो बर्ष बित्छ र नयाँ बर्ष आउछ २०८० लाई बिदाइ गर्दै२०८१ लाई स्वागत गरौं नयाँ बर्ष२०८१ सालको सबैमा शुभकामना!

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

तिम्रो त्यो मुस्कानमा, मैले आफ्नो मुटु लुकाए, मन्दिरको अघि मात्र निहुरिएको शीर,त्यतै उठाए, सुनेको थिए, प्रेमको यात्राले, मन'आकाशमा उड्नेछ, के थाहा, यो सानो मुटूले, आफै डुब्ने तलाउ बनाउछ!

💕झापाली समृद्धि💕 (@sambridijhapali) 's Twitter Profile Photo

खोला कल कल बगी रहेछ जिन्दगी पनि त्यस्तै चलिरहेछ जीवन हाँसीखुसी विति रहोस् महिना सकेसि भित्तेपात्रो जस्तो पल्टाउनु नपरोस् निरन्तर हुन्छ नया बर्ष 2081 सालको शुभामना !

💕झापाली समृद्धि💕 (@sambridijhapali) 's Twitter Profile Photo

सुन है केटाकेटी हो ,मैले कपाल पनि खैरो बनाईसके,अब DV पर्न मात्र बाँकी छ!😁

💕सानी💕.....................✍️ (@sani_sharma2) 's Twitter Profile Photo

धेरै पछि, धेरै मुस्किलले मात्रै बुझ्न सकिन्छ कि, म कति अबुझ छु !

💕सानी💕.....................✍️ (@sani_sharma2) 's Twitter Profile Photo

"सबै दुख समाप्त भएपछि मन प्रसन्न हुनेछ" यो केवल भ्रम मात्र रहेछ"मन प्रसन्न भए सबै दुःखहरु हट्नेछन्" यो वास्तविकता रहेछ !!

💕सानी💕.....................✍️ (@sani_sharma2) 's Twitter Profile Photo

तीर्थहरुमा सर्वश्रेष्ठ तीर्थ हाे, तपाईको हृदय, याे जति निर्मल र निष्पाप हुन्छ, सारा तीर्थ, त्यति नै तपाईको नजिक हुन्छ्न! #नमस्कार 🙏#शुभसमय☕️

💕सानी💕.....................✍️ (@sani_sharma2) 's Twitter Profile Photo

तिम्रो वेवास्ता मा म केहि हु! तिम्राे बुझाईमा, म केहि होईन ! तर, तिम्रो प्रेममा, म सबै हु!!

💕सानी💕.....................✍️ (@sani_sharma2) 's Twitter Profile Photo

सुरुवात उसको दमदार थियो सफरमा तुफानी,रफ्तार थियो बाधालाई किनार लगाईरह्यो नदीलाई सागर,भेट्न हतार थियो सुख साट्नेले दुख किन साट्दैन मनमनै कुरा,काट्न बेकार थियो माया मर्दोरहेछ ओझेल पर्दोरहेछ जस्तै रात सग छाया लाचार थियो जिन्दगीले कहिले गति लिन सकिन सायद,समय सग निकै बफादार थियो!

💕झापाली समृद्धि💕 (@sambridijhapali) 's Twitter Profile Photo

ठूलो स्वरले कराउने भित्र डराएको हुन्छ। बाहिर देखाउने आफुभित्रै हराएको हुन्छ। मानिसको चाहना पनि बुझि नसक्नु हुन्छ। बाहिर घृणा गरेपनि भित्र मन पराएको हुन्छ।

💕झापाली समृद्धि💕 (@sambridijhapali) 's Twitter Profile Photo

एमाले त्यो गल्लिको कुकुर होइन एउटा हट्डिमा मख्ख पर्ने देखेउ होलानि झोलेहरु सिरोहिया का कुत्ता को को रहेछन् ?

💕झापाली समृद्धि💕 (@sambridijhapali) 's Twitter Profile Photo

यस्तो दलाललिको गन्ध आउने कागजमा के खानु र खै चटपटे पनि पढ्न त परै जावस।

यस्तो दलाललिको गन्ध आउने कागजमा के
 खानु र खै चटपटे पनि पढ्न त परै जावस।