Rupchandra Thapa (@rupcthapa) 's Twitter Profile
Rupchandra Thapa

@rupcthapa

A Student of Social Science. Interested in Cultural Realm.

ID: 961206295003934721

calendar_today07-02-2018 11:53:33

1,1K Tweet

7,7K Takipçi

8,8K Takip Edilen

𝗦𝗲𝗰𝘁𝗶𝗼𝗻 𝗢𝗳𝗳𝗶𝗰𝗲𝗿 (@sectionofficer_) 's Twitter Profile Photo

अन्तर्रष्ट्रिय सम्वन्ध - नेपालका राजदुतावास ३० देशमा - नेपालमा आवासीय राजदुतावास २७ देशका - UN स्थायी नियोग ३देशमा - महावाणिज्य दुतावास ७वटा - दौत्य सम्बन्ध १८१ - बिप्पा सम्झौता ६ - दोहोरो करमुक्ति ११ - हवाई सम्झौता ४० - उडान १५ देश ३२ गन्तव्य - श्रम सम्झौता १० - रोजगारी खुला १११

Poornima Shrestha (@poornimashresth) 's Twitter Profile Photo

Dear friends and well wishers, I am writing from Skardu in Pakistan right now, and I feel super happy and proud to share that I successfully summited K2, the world’s second highest mountain in the world.

Tek Khadka (@tekkhad63303052) 's Twitter Profile Photo

के हो इजरायल–प्यालेस्टाइन युद्ध? मध्यपूर्वको बीचमा रहेको सानो मुलुक इजरायललाई एक शक्तिशाली राष्ट्रको रूपमा चिन्ने गर्छन्। पछिल्लो समय इजरायल नेपालीहरूको रोजगार गन्तव्य मुलुक बनेको छ। तर प्यालेस्टाइनबारे अझै धरैलाई त्यति जानकारी छैन। कतिपयलाई लाग्छ, यो एक देश हो।⤵️⤵️

निम シ (@neemsiwak0ti) 's Twitter Profile Photo

ईजरायल-प्यालेस्टाईनको बारेमा बुझ्न छ भने nas daily को यो ७ मिनेट को भिडियो हेरे पुग्छ । भिडियो हेर्नुस, बुझ्नुस् अनि धेरै सोच्न बन्द गर्नुस् । किन कि यी दुई देश मध्ये एउटालाई समर्थन गर्छु भनेर बस्नु मूर्खता हुनेछ ।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

यसो त दशैंको टिका पारिवारिक मान्यजनबाट लाइन्छ। त्यसबाहेक मैले हरिसँग, उसले पौडेलसँग, तिनले शाहसँग र तपाईँले मिश्रसँगै टिका थाप्नु नै चाकडीको घटिया तलुवा चटाइ हो भन्ठान्छु र मैले चाटेको जुत्ताको तलुवा खैरो थियो तर तैँले चाटेको त निख्खर कालो भनेर अर्कालाई नहेप्नूस् ल! शुभ दशैँ!💐💐

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

आफूलाई नितान्त आफ्नासँग पारिवारिक टीका लगाउन/लगाइदिन त भयाइनभ्याई हुन्छ मानिसहरू पूर्व वा बहालवाला पदका पछाडि कता टीका लगाउने भनेर गलफत्ती गरिरहेका रहेछन्! दुर्गा भवानीले सबैलाई सदबुद्धि दिउन्! शुभकामना!!

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

राजनीतिमा लागेपछि मानिस कतिसम्म बिग्रन सक्छन् भन्ने कुरा त अनुमानयोग्य नै कुरा हो! तर वर्षमा एक दिन आउने साँस्कृतिक पर्व पनि परिवारजनसँग बसेर मनाउन छाडेर त्यसमाथि पनि “राजनीति” गरेको देख्दा चाँही थप बिग्रने ठाउँ केही बाँकी राखेनन्! कोहीकोहीले!!

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

८४सालमा पनि जितेनन् भने दाजुले जामे मस्जिदमुनि सिद्धिविनायक वा असली पशुपतिकै मन्दिर थियो भनेर अयोध्या-काण्डको फोटोकपी गर्न पनि पछि नपर्ने छाँट देखियो। यतिबिधि देश बनाउने हुटहुटी चैँ कसैलाई नहोस्!😂😜

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

प्रिय राष्ट्रपतिजी, दशैँ एउटा पारिवारिक भेटघाट हो र चाकडीबाजबाहेक इमान भएकालाई घरायसी टिको हो भन्ने त थाहै होला। चाकरीबाजको भीड देखेर रमाइलो लाग्दैछ भने आगामी जनै पूर्णिमामा पनि यस्तै कार्यक्रम राख्नु होला। म पनि चलन र संस्कार मान्दै बाहुनसँग डोरो बाँध्न आउँछु नै। शुभ दशैँ!🙏 - म

Santosh (@spantosh_) 's Twitter Profile Photo

इन्टरनेटमा भइरहेको लुटको पर्दाफास! १५० रुपैयाँमै महिनाभर इन्टरनेट! 😂

Bimal Pokharel🇳🇵 (@bimalwin) 's Twitter Profile Photo

त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउने उपयुक्त व्यक्ति डाक्टर युवराज संग्रौला हुन् है । राजनीतिक भेंडाहरूको कुरा सुन्दैनन् । कुशासन र भ्रष्टाचार गर्दैनन् । यिनीसँग प्रशस्त योजना छन् । शिक्षा क्षेत्रमा सिंगो जीवन विताएका छन् । मान्छन् भने केएसएल छोडाएर लैजान सके गज्जब हुन्थ्यो !

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

पैसाको ठूलो संकटमा छु। केही सोच्न सकेको छैन। बाँच्नलाई सहयोग गर्नुहोस्। अनुरोध गर्दछु। 💐🙏

ICC (@icc) 's Twitter Profile Photo

A stunning one-wicket win over Afghanistan gives the Rhinos a spot in the Super Six stage of the #U19WorldCup 😯 #AFGvNEP

A stunning one-wicket win over Afghanistan gives the Rhinos a spot in the Super Six stage of the #U19WorldCup 😯

#AFGvNEP
Bishodip (@bishodip) 's Twitter Profile Photo

यसमा अझ उदेकलाग्दो त के छ भने आफू बाहेक अरू सबै नेता नराम्रा भन्ने आशयका भाषण ठोक्ने नेता, अकुत सम्पत्ति जोडिसकेर आलिसान महलको छतमा बसी नेताले देश बिगारे भन्ने पूर्व वा वर्तमान प्रशासक, विभिन्न कारणले विदेशिएका गैरआवासीय नेपाली, जिन्दगीदेखि विरक्तिएर साधु बनेका सन्तहरू, पञ्चायती

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

धर्मकर्ममा चाख भए तीर्थाटन गरेहुन्छ, पूजा अनुष्ठान यज्ञादि गरेहुन्छ, ब्रत उपवास बसेहुन्छ, सम्पत्ति दान दातव्यमा दिएहुन्छ, दीन दुखीको सेवा गरेहुन्छ, आध्यात्मिक ज्ञान र दर्शनको अध्ययन गरेहुन्छ, र ध्यान योग वा तपस्या गरेहुन्छ! सबै छाडेर किन राजनीतिमा धर्म घुसाउने? त्यो त भएन!!

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

राष्ट्र सेवक कर्मचारीले आफ्ना सन्तानलाई अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा पढाउनु पर्ने भन्ने कानुन लागु गर्नुपर्छ भन्ने कुरा यदाकदा सुनिन्छ। यस्तो नीति सही हुँदैन। आमा/बाबु सरकारी कर्मचारी छन् भन्दैमा बालबालिकाको आफ्नो रोजाईको गुणस्तरीय विद्यालयमा पढ्ने अधिकार खोस्न मिल्दैन।

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

संसदमा चित्र बहादुर केसी। 'खरो' कुरा गर्ने आफ्नो 'ब्रान्ड' कायमै राखे।

संसदमा चित्र बहादुर केसी। 'खरो' कुरा गर्ने आफ्नो 'ब्रान्ड' कायमै राखे।
Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

Pokhara Airport has posed financial challenges for Nepal. Here are some key points about this venture: In 2000, discussions in Nepal centered around building an international airport in Pokhara. JICA's study in the same year estimated the total cost at $85 million over two

Roni Rahman (@heyronir) 's Twitter Profile Photo

Stop spending on software in 2024! Here are 10 web apps that can replace costly software for FREE: [🔖 Save it for the future]

Stop spending on software in 2024!

Here are 10 web apps that can replace costly software for FREE:

[🔖 Save it for the future]
African Hub (@africanhub_) 's Twitter Profile Photo

Real Reasons why Gaddafi was killed 1. Libya had no electricity bills, electricity came free of charge to all citizens. 2. There were no interest rates on loans, the banks were state-owned, the loan of citizens by law 0%. 3. Gaddafi promised not to buy a house for his

Real Reasons why Gaddafi was killed

1. Libya had no electricity bills, electricity came free of charge to all citizens.  

2. There were no interest rates on loans, the banks were state-owned, the loan of citizens by law 0%.  

3. Gaddafi promised not to buy a house for his