राप्रपा नेपाल (@rpp_nepal) 's Twitter Profile
राप्रपा नेपाल

@rpp_nepal

Central Office

ID: 4327878562

linkhttp://www.rppn.org calendar_today30-11-2015 10:15:54

14,14K Tweet

4,4K Takipçi

110 Takip Edilen

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित समितिमा उपाध्यक्ष तेज कुरूम्वाङ र महामन्त्री राजाराम बर्तौला सदस्य छन्। #onlinekhabar onlinekhabar.com/2025/11/179554…

राप्रपा नेपाल (@rpp_nepal) 's Twitter Profile Photo

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विरोधमा राप्रपा नेपाल, आन्दोलनका कार्यक्रम घोषणा ratopati.com/story/521621/r…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले देशको वर्तमान राजनीतिक अवस्था, चुनावी तयारी र राष्ट्रिय एकताको विषयमा ठोस निर्णय गर्दै नयाँ राजनीतिक अभियानको घोषणा गरेको छ। #NepalPress nepalpress.com/2025/11/03/656…

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

राप्रपा नेपालको निर्णय- -प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था राष्ट्रिय स्वतन्त्रता,अखण्डता र प्रजातन्त्रको निम्ति घातक हुन सक्दछ, -समान विचारधारा भएका दल र समूहसँग एकता र सहकार्य गर्ने, -यथास्थितिमा हुने निर्वाचन निरर्थक हुन्छ।तर राप्रपा नेपाल चुनावबाट भाग्दैन

राप्रपा नेपालको निर्णय-
-प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था राष्ट्रिय स्वतन्त्रता,अखण्डता र प्रजातन्त्रको निम्ति घातक हुन सक्दछ,
-समान विचारधारा भएका दल र समूहसँग एकता र सहकार्य गर्ने, 
-यथास्थितिमा हुने निर्वाचन निरर्थक हुन्छ।तर राप्रपा नेपाल चुनावबाट भाग्दैन
Joy Nepal (@joynepalnews) 's Twitter Profile Photo

राप्रपा नेपालले समान विचारधारा भएका राजनीतिक शक्तिसँग तत्काल एकता र सहकार्य गर्ने निर्णय गरेको छ। #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज nepalnews.com/2025/11/03/rpp…

Setopati (@setopati) 's Twitter Profile Photo

प्रत्यक्ष निर्वाचित कार्यकारीको विपक्षमा उभियो कमल थापाको दल setopati.com/politics/373137

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

राप्रपा नेपालले राप्रपा अध्यक्ष लिङ्देनसँग औपचारिक रुपमा राख्यो पार्टी एकताको प्रस्ताव nayapatrikadaily.com/news-details/1…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

राप्रपा नेपालले राप्रपा अध्यक्ष लिङ्देनसँग औपचारिक रूपमा राख्यो पार्टी एकताको प्रस्ताव nepalpress.com/2025/11/04/657…

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट दिने सरकारको निर्णय गलत र राष्ट्रहित विपरीत छ।विगतमा भ्रष्ट भनिएको सरकारले समेत आँट नगरेको कर छुटको निर्णय भ्रष्टाचार र कुशासन अन्त्यको जनादेशमा बनेको वर्तमान सरकारले किन गर्‍यो आश्चर्यजनक छ।करिब चार महिना अवधि बाँकी रहेको चुनावी सरकारले यस्तो