RIYA Bhandari (@riya870) 's Twitter Profile
RIYA Bhandari

@riya870

Former Sr. Reporter at News24 & Galaxy TV | Health Journalist | Founder of Vitals Media,HealthHub Nepal & NV News | Passionate abt empowering ppl| #HonestHeart

ID: 984338279905550336

linkhttps://www.instagram.com/riya97716 calendar_today12-04-2018 07:51:48

2,2K Tweet

2,2K Takipçi

663 Takip Edilen

RIYA Bhandari (@riya870) 's Twitter Profile Photo

Being kind doesn’t mean being a doormat I have realized it’s better to help those who are loyal and truly value support. In today’s world not everyone who asks for help deserves it.need to change to adapt,set boundaries being overly nice often leads to being used or walked over.

Being kind doesn’t mean being a doormat
I have realized it’s better to help those who are loyal and truly value support. In today’s world
not everyone who asks for help deserves it.need to change to adapt,set boundaries being overly nice often leads to being used or walked over.
RIYA Bhandari (@riya870) 's Twitter Profile Photo

यो फेरी अर्को छुट्टै स्कोप भएको बिजनेस् हो आजकल 😆 बिचरा घरबाट डेरामै पुग्नेगरी / पुर्याउनेगरी त के माया गर्नु जिन्दगीमा ufff

यो फेरी अर्को छुट्टै स्कोप भएको बिजनेस् हो आजकल 😆  

बिचरा  घरबाट डेरामै पुग्नेगरी / पुर्याउनेगरी त के माया  गर्नु जिन्दगीमा ufff
RIYA Bhandari (@riya870) 's Twitter Profile Photo

काठमाण्डौको वायु प्रदुषण नियन्त्रण सम्बन्धी चाँही मेयर Balen को केही योजना छ की छैन ? विश्वकै प्रदुषित शहरको मेयर बनेर चिनिन त पक्कै मन छैन होला यत्तिको ट्यालेण्ट मेयर साब लाई ??? What’s the solution ???? Let’s Do something please 🙏

RIYA Bhandari (@riya870) 's Twitter Profile Photo

संसारमा के के भयो तर यो सुदूरपश्चिमबाट छाउपडी प्रथा कहिल्यै हटेन है 😢

संसारमा के के भयो तर यो सुदूरपश्चिमबाट छाउपडी प्रथा कहिल्यै  हटेन है 😢
RIYA Bhandari (@riya870) 's Twitter Profile Photo

You’re tired, overloaded, and sensitive and that’s human. But you’re also brave, thoughtful, and full of love and that’s beautiful . ♥️

RIYA Bhandari (@riya870) 's Twitter Profile Photo

सबै सोसल मिडिया बन्द भएपछी अनि बिदेसमा रहेका ५० लाख नेपालीसँग के मा कुरा गर्ने त ? बल्ल बल्ल म्यासेन्जरमा भिडियो कल गर्न जानेका आमाहरुले छोरा छोरीलाई के मा भिडियो कल गर्ने त ? कि त्यस्तै अर्को आफ्नै aap दिन पर्यो होइन भने समस्या थप्ने काम नगरौ बिकल्प दिएर मात्रै अघी बढौ 🙏

RIYA Bhandari (@riya870) 's Twitter Profile Photo

देशलाई घात गर्ने, सार्वजनिक स्रोतको दोहन गर्ने, कुशासन, कुपात्र लाज र नैतिकता बिर्सिएका विरुद्ध आजका युवाहरू सडकमा उत्रिएका छन् ! ✊I’m with GenZ 🇳🇵 #genz #genzrevolution #GenZPower #genzactivism #Genznepal

RIYA Bhandari (@riya870) 's Twitter Profile Photo

मैले त आजसम्म कुनै पनि पार्टीलाई भोट हालेको छैन , तर मेरो बाबु, हजुरबाउको भोट हालेको पार्टीहरुको गठबन्धन सरकारले आज १९ जना भाइहरुको टाउकोमै गोली हानेर हत्या गर्यो😢😭 तपाई कुनै पार्टीको झोले हो भने झोला बिसाएर Genz लाई साथ दिन आउनुस् है 🙏 अब त अत्ति नै भयो 😭🙏🇳🇵

RIYA Bhandari (@riya870) 's Twitter Profile Photo

हजारौ कैदीबंदी राखेको जेलमा कति थिए प्रहरी ? नेपालभरका जेलका कैदीहरु भागिरहदा , सिंहदरबार , रास्ट्रपति भवन जस्ता कयौं सार्वजनिक सम्पदा जलिरहदा किन रोक्न सकेन हाम्रो सुरक्षा संयन्त्रले ? हाम्रा Gen-Z भाईबहिनीहरु पक्कै होइनन्न् ।केही दल र अदृश्य बिदेशी शक्तिको चलखेल छ पक्कै पनि ।

RIYA Bhandari (@riya870) 's Twitter Profile Photo

देशले पहिलो महिला प्रधानमन्त्री पायो 🙏 धेरै आशा भरोसा छ , राम्रो गर्नुहोला ,बधाई छ शुशिला कार्की ज्यु 🇳🇵♥️🙏 साथै गणतन्त्र जोगाउने राष्ट्रपति , सेनापतिलाई पनि धेरै धेरै धन्यवाद 😊🙏♥️🇳🇵 #firstfemalepmnepal #Nepal

देशले पहिलो महिला प्रधानमन्त्री पायो 🙏   धेरै आशा भरोसा छ , राम्रो गर्नुहोला ,बधाई छ शुशिला कार्की ज्यु 🇳🇵♥️🙏 
साथै 
गणतन्त्र जोगाउने राष्ट्रपति , सेनापतिलाई पनि धेरै धेरै धन्यवाद 😊🙏♥️🇳🇵

#firstfemalepmnepal #Nepal
RIYA Bhandari (@riya870) 's Twitter Profile Photo

के अब बालेनले पार्टी दर्ता गर्लान् त ? किनकी नियम अनुसार त आगामी फागुनमा हुने चुनाबमा भाग लिन र बहुमत ल्याएर सरकार बनाउन त दल नै चाहिन्छ होइन र? कि नियम कानुन संसोधन भएर प्रत्यक्ष कार्यकारी चुन्ने ब्यवस्था आउछ? 🤔

RIYA Bhandari (@riya870) 's Twitter Profile Photo

उ न इजरायली थियो ,न उनिहरु बिरुद्व को गतिबिधीमा सामेल थियो । उ एउटा बिद्यार्थी थियो ,नेपाली थियो । उ जिबित हुनुपर्थ्यो हामी माझ आज फर्किनुपर्थ्यो । हामी सारा नेपालीहरु तिमीहरुलाई कहिल्यै माफ गर्ने छैनौं यदी यो सत्य हो भने 😭 #Bipinjoshi

उ न इजरायली थियो ,न उनिहरु बिरुद्व को गतिबिधीमा सामेल थियो  । उ एउटा बिद्यार्थी थियो ,नेपाली थियो । उ जिबित हुनुपर्थ्यो हामी माझ आज फर्किनुपर्थ्यो ।  
हामी सारा नेपालीहरु तिमीहरुलाई कहिल्यै माफ गर्ने छैनौं यदी यो सत्य हो भने 😭

#Bipinjoshi
RIYA Bhandari (@riya870) 's Twitter Profile Photo

क्यालेन्डर मात्र होइन हरेक बर्ष भित्तो पनि फेरिन्छ आफ्नो त ।Wishगर्ने मान्छेनि फेरिन्छन् 😃धन्न किड्नी, मुटु र कलेजो चाहिँ अहिले सम्म फेर्न पर्या छैन।काठमाडौं नै बसिरहे फोक्सो पनि फेरिन्छ होला केही बर्षमा त।anyway तपाईलाई नयाँ बर्षको शुभकामना है त 😂🎁