Rajan Bikram Bista Chhetri (@rbbchhetri) 's Twitter Profile
Rajan Bikram Bista Chhetri

@rbbchhetri

रहर छैन मलाइ नामी बन्ने;
हजुरले चिनेर यहाँसम्म आउनुभो, बस यत्ति काफी छ ।।

हल्का लेख्छु पनि ❤️
🇳🇵🇳🇵
ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ

ID: 1241362076401975297

calendar_today21-03-2020 13:53:06

389 Tweet

144 Takipçi

31 Takip Edilen

Rajan Bikram Bista Chhetri (@rbbchhetri) 's Twitter Profile Photo

नव वर्ष बि.सं. २०८१ को सबैलाई हार्दिक शुभकामना ।। हर हर महादेव 🕉️🚩

Rajan Bikram Bista Chhetri (@rbbchhetri) 's Twitter Profile Photo

आज चैत्रशुक्लअष्टमी; भवानी उत्पत्ति दिवस।। वासन्तिक नवरात्र अष्टमी।। अत:चैत्रशुक्लअष्टमी जयातिथी मङ्गलबार कोट, मौलो, हतियार, भैरव र भवानी पुजा गरेर मनाइयो । गर्ज गर्ज क्षणं मूढ मधु यावत्पिवाम्यहम् मया त्वयी हते त्रैव गर्जिष्यन्त्यासु देवता:।। चैते दशैंको शुभकामना ।। जय भवानी 🕉️

Rajan Bikram Bista Chhetri (@rbbchhetri) 's Twitter Profile Photo

आज अक्षय तृतीया । भगवान शपरशुराम को अवतरण भएको दिन। नर-नारायण अवतरित हुनु भएको दिन। हयग्रीवको अवतार पनि यसै दिन भएको थियो। सत्य र त्रेतायुगको आरम्भ भएको दिन। महादेव र पार्वतीको विवाह भएको दिन। यो दिनलाई पुजा गरेर र सातु-सर्बत खाएर-खुवाएर मनाउने प्राचीन परम्परा रहेको छ। शुभकामना।

Rajan Bikram Bista Chhetri (@rbbchhetri) 's Twitter Profile Photo

Paris has turned the Olympics into a grotesque display. This isn’t just a disgrace,it’s an abomination. Paris Olympics mocked Humanity and allowed male to brutally beat up a woman I knew this olympics would be a woke mess before it got started. Men don't belong in women's sports.

Rajan Bikram Bista Chhetri (@rbbchhetri) 's Twitter Profile Photo

"छोरा, तँ आफ्नो रहर र उदेश्यको बाटोमा हिँड्... सके राम्रो चप्पल किनिदिउँला नसके तेरो पैतालामुनी हत्केला बिछाइदिउला ।।" #बुवा

Rajan Bikram Bista Chhetri (@rbbchhetri) 's Twitter Profile Photo

आफ्नो हैसियत यो आकाश जस्तो बनाउनु छ; जमिन त जति नै महङ्गो भएपनी मान्छेहरुले किनिदिन्छन् ।। #SantaCruz

आफ्नो हैसियत यो आकाश जस्तो बनाउनु छ;
जमिन त जति नै महङ्गो भएपनी मान्छेहरुले किनिदिन्छन् ।।
#SantaCruz
Rajan Bikram Bista Chhetri (@rbbchhetri) 's Twitter Profile Photo

ॐ जय भगवति देवी नमो वरदे, जय पापविनाशिनी बहुफलदे। जय शुम्भनिशुम्भकपालधरे, प्रणमामी तु देवी नरार्तिहरे ॥🕉️ श्री ७ रणउजिरेश्वरी भगवती माता कि जय ।। ⚔️🕉️

ॐ जय भगवति देवी नमो वरदे, जय पापविनाशिनी बहुफलदे।
जय शुम्भनिशुम्भकपालधरे, प्रणमामी तु देवी नरार्तिहरे ॥🕉️

श्री ७ रणउजिरेश्वरी भगवती माता कि जय ।। ⚔️🕉️
Rajan Bikram Bista Chhetri (@rbbchhetri) 's Twitter Profile Photo

घटस्थापनाको प्रारम्भबाट पुण्य नवरात्रिको सुरूवात भएको छ! बडा दशैको पावन अवसरमा शक्तिश्वरी माता दुर्गाभवानीले यहाँ लगायत यहाको परिवारमा सुस्वास्थ्य, खुख, समृद्धिः एवं दीर्घायु प्रदान गरुन। दूर्गाभवानीमाले हामी सबैलाई रक्षा गरुन। विजया दशमीको हार्दिक मंगलमय शुभकामना । 🕉️

Rajan Bikram Bista Chhetri (@rbbchhetri) 's Twitter Profile Photo

The bloodstain on these hands is a testament to lives fought for, not given up on. || कदापि सर्वोत्तमं कर्तुं न त्यजन्तु ll 🕉️

The bloodstain on these hands is a testament to lives fought for, not given up on. 

|| कदापि सर्वोत्तमं कर्तुं न त्यजन्तु ll 🕉️
Rajan Bikram Bista Chhetri (@rbbchhetri) 's Twitter Profile Photo

Lets lift the heaviest one available. Half a quintal each side Baby !! ॐ हं हनुमते नम:। 🕉️🚩 Wow nice ❤️😁

Rajan Bikram Bista Chhetri (@rbbchhetri) 's Twitter Profile Photo

जसरी सुपारी खाईसकेपछी निम्तो मान्न जानै पर्ने कर लाग्छ त्यसै गरि आज चक्लेट खाईसकेपछी १४ तारिख निम्तो मान्न करै लाग्छ, नमान्नेहरुलाई पाप लाग्छ ।। धन्यवाद!

Rajan Bikram Bista Chhetri (@rbbchhetri) 's Twitter Profile Photo

केरुङ काठमाडौं, काठमाडौं पोखरा रेल ! पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि केही भन्नु पर्ला जस्तो लाग्दैन मलाई ! पोखरा रेल आएपछि बेनी जाँदैन ? बेनी जाँदा काँबाट जान्छ ? कुश्मा हुनु परेन ? कुश्मा त स्टेसन नै हुन्छ ! Happy April fool 🤣

Rajan Bikram Bista Chhetri (@rbbchhetri) 's Twitter Profile Photo

जिज्ञासा: यदि अहिलेको परिस्थिति को ठिक बिपरित; नेपालमा सनातनीको जनसंख्या ~ ४% र मुसलमानको जनसंख्या ~ ९०% हुन्थ्यो भने नेपाल तब पनि धर्म निरपेक्ष राष्ट्र हुन्थ्यो होला त ?? कि यहाँका सनातनीहरुको हालत पनि पाकिस्तान, बङ्गलादेश र कश्मीरका अल्पसंख्यक सनातनीहरुको जस्तै हुन्थ्यो होला ?