Makund-bx (@ranitimri) 's Twitter Profile
Makund-bx

@ranitimri

फलो गर्नुहोस् ,,100% फिर्ता गर्छु ।

ID: 1146479143510429696

linkhttp://YouTube.com/MAKUNDBX calendar_today03-07-2019 18:01:43

59 Tweet

589 Takipçi

426 Takip Edilen

Makund-bx (@ranitimri) 's Twitter Profile Photo

छोरा:- बुवा फोहोर वाला आयो। बुवा :- छोरा फोहोर त हामिले गर्छौँ .उनिहरू त सफाई वाला हुन्। ●सोचँ बदलौँ देश बद्लिन्छ। #Good_Morning

Makund-bx (@ranitimri) 's Twitter Profile Photo

फोटो हाल्दा जेसुकै क्याप्सन हाल्नु तर यो "तस्बिर अाफै बोल्छ" नहाल्नु होला अस्ति एकजनाले हालेछन बोल्छ भनेर कानमा ३ घण्टा राखें अह बोलेन #sonu_pari

Makund-bx (@ranitimri) 's Twitter Profile Photo

जब बिस्वास का मूना पलाउछ।तब् डरपनि पलाउदै जान्छन्।किन कि त्यो त्यहि ठाँउ थियो जँहा एउटा सिङ्गो रूखलाई छिया-छिया पारेर मुढो बनाईयको थियो। #BX

Makund-bx (@ranitimri) 's Twitter Profile Photo

केटीहरु एउटा मात्र केटाबाट धेरै थोक चाहन्छन तर केटाहरु धेरै केटीहरुबाट एकै थोक चाहन्छन I - "एक सर्को माया"😃 P:-P😃 #bx

Shukla (@its_8811shukla) 's Twitter Profile Photo

मै केवल 44 second में followback देती हूं 🥰🥰🥰 💐आप सिर्फ रिट्वीट करके फॉलो करे 💐😘😘😘

Makund-bx (@ranitimri) 's Twitter Profile Photo

Vargin हो भनेर😆 सिफारिस बनाउन कार्यालय गाको ex नै अधिकृत पर्दिरा😂

Makund-bx (@ranitimri) 's Twitter Profile Photo

सबै कुरा बुझियो तर यो एउटा कुरा बुझिएन.. यो जुनकीरीले बाल्ने बत्तीको बिल कस्ले तिर्छ...?😁😂

Makund-bx (@ranitimri) 's Twitter Profile Photo

बच्चाले बिगारेको मोबाइल बन्छ तर मोबाइल ले बिगारेको बच्चा कैले बन्दिन लेखेर राख्नुहोस्,,, #अहिलेको_अनलाइन क्लास।😆

Makund-bx (@ranitimri) 's Twitter Profile Photo

Indian Actress. Big boss season 13 winer सिद्धार्थ शुक्ला को भर्खरै मृत्यु,,।

Indian Actress. Big boss season 13 winer सिद्धार्थ शुक्ला को भर्खरै मृत्यु,,।
Makund-bx (@ranitimri) 's Twitter Profile Photo

"सम्बन्ध" बनाउन ऋण लिन जस्तै सजिलो छ, तर "सम्बन्ध" निभाउन किस्ता भर्न जस्तै कठिन हुन्छ 🙏❤️🌅

Makund-bx (@ranitimri) 's Twitter Profile Photo

केटी मान्छे भयर जहाज उडाउन डर लाग्दैन,,?? Buddha air pilot. Buddha air pilot. youtu.be/GNSQ4i9bz_g

Makund-bx (@ranitimri) 's Twitter Profile Photo

केटी मान्छे भयर जहाज उडाउन डर लाग्दैन,,?? Buddha air pilot. Buddha air pilot. youtu.be/GNSQ4i9bz_g

केटी मान्छे भयर जहाज उडाउन डर लाग्दैन,,??
Buddha air pilot.
Buddha air pilot.
youtu.be/GNSQ4i9bz_g