Ramesh (@rameshb017) 's Twitter Profile
Ramesh

@rameshb017

यहाँसम्म आइसकेपछि fallow गरेर त जानुहोस् fallow back 100%😀😀😀🙏

ID: 4897613114

calendar_today12-02-2016 14:12:20

467 Tweet

481 Takipçi

1,1K Takip Edilen

Ramesh (@rameshb017) 's Twitter Profile Photo

कालिगड ले रानिपोखरी, घरहरा मिस्त्री ले वनाए वल्ल थाहाभयो तेरीमा तोरी दुरपिन को cover नखोलि सन्सार देख्ने ले आज यो पनि देखेछ ,सन्सार मा कॅाही काम नलाग्ने को झुन्ड हरु

Ramesh (@rameshb017) 's Twitter Profile Photo

कुरो भर्खरको थुकाइ कान्ड... गलत त हो ,कहीलेकाही मानव मा यस्तो अचानक हुन्छ, यही विषय लाई लियर के के नै भयो जस्तो गर्न पनि गलत नै होला !!! तर तिमी हरु भनेको नेपाल को मिडीया कर्मी हौ सबै सकीय झै गरेर news update गरेउ , मैले पनि Live नै हेरेको थिय ,

Ramesh (@rameshb017) 's Twitter Profile Photo

एउटा सत्य के हो भने नेपाल को राजनीति मा ओलिको विकल्प मा अरु नेता पर्दैनन् ,ओलिले ब्यक्त गरेको अडानले ओलिको होइन देशको सिर उठाएको महसुसु जनताले गरेका छन । र नेपालि ले विकल्प खोज्न परे अहीले भएका कोही देश का लागी काम लाग्ने छैनन् !!!

Ramesh (@rameshb017) 's Twitter Profile Photo

सामाजिक सन्जाल वाईयात का नेताहरुको भासण ले भरीएको छ आखीर चुनाव भए पनि नेता सवै उही के का लागी चुनाव वरु लुडो खेलाउ जसले जित्यो उही 😀😀😀

Ramesh (@rameshb017) 's Twitter Profile Photo

नेपालमा प्रचण्डजस्तो इमान्दार नेता अरु कोही छैनन्":माधव कुमार नेपाल। यो बर्षकै उत्कृष्ट जोक!🤣🤣

नेपालमा प्रचण्डजस्तो इमान्दार नेता अरु कोही छैनन्":माधव कुमार नेपाल।
यो बर्षकै उत्कृष्ट जोक!🤣🤣
Ramesh (@rameshb017) 's Twitter Profile Photo

अव को चुनाव मा , जुन पाटी ले हरेक जात धर्म भाषालाई सम्मान अधिकार र हिन्दु राज्य कायम संघीयता पुर्ण रुप मा खारेज गर्दै देश विकाष को नया योजना र ग्यारेनटी का साथ लागु हुने मा जनता सामु विसवस्थ पार्न सक्छ उसैलाई भोट दीने हो

Ramesh (@rameshb017) 's Twitter Profile Photo

मल नपाएर किसान छटपटाउनु पर्दैन : मन्त्री अर्याल🤔🤔। के पि वाले हाउस मा मल धेरै भयो भनेर गाउतिर पठाएका थिए ,अदालत ले फेरी फरकाईहाल्यो , अव हाउस को मल किसान ले कसरि पाउने😜😜😜

Ramesh (@rameshb017) 's Twitter Profile Photo

वन मन्त्रीले रुख वाट कार्बनडाइअक्साईड लिनेर अक्सीजन दिने कुरा गरेपछि विपलव आत्तिदै अक्सीजन लिन शिहदरवारमा 🤣🤣🤣

Ramesh (@rameshb017) 's Twitter Profile Photo

मेलम्ची झरेको मात्र के थियो,नेकपा त खल्यात खुलुत पारेर बगायो!🤣🤣🤣

Ramesh (@rameshb017) 's Twitter Profile Photo

मेलमची सहर छीर्दा नेकपा खल्यात खुलुत वगायो , सुनामी आउदा खेरी के पो होला कल्पना नगरौ !!!

Ramesh (@rameshb017) 's Twitter Profile Photo

प्रचण्ड प्रवृति नेपाली राजनीतिमा साइनाइड जस्तै हो जसलाई छोयो उ चैट

Ramesh (@rameshb017) 's Twitter Profile Photo

कोरोनाको औषधी हुने रहेछ भनेर दौडेर अम्वा को वोट खोज्न हीडेको झन्डै मारोनि भोटेले ,अम्वा नै नहुने देश मा अम्वा खोज्ने भनेर🤣🤣🤣

कोरोनाको औषधी हुने रहेछ भनेर दौडेर अम्वा को वोट  खोज्न हीडेको  झन्डै मारोनि भोटेले ,अम्वा नै नहुने देश मा अम्वा खोज्ने भनेर🤣🤣🤣
Ramesh (@rameshb017) 's Twitter Profile Photo

कुनै पनि पाटी ले नेपालि जनता लाई केही गरेको छ त एमाले ले गरेको छ ,वुडेसकाल को साहारा वनेको छ ,नागरीक भत्ता वढेको मा धेरै वुवा आमा खुसी हुनुहुन्छ होला 🤔केही नगर्ने भन्दा गर्न खोज्ने लाई प्रोत्साहान गरौ !

Ramesh (@rameshb017) 's Twitter Profile Photo

राजा को कुरा गर्यो राजावादी Congress को करा गर्यो सामन्ती एमाले को कुरा गर्यो भरस्टचारी मावोवादी को कुरा गर्यो पहीला जइ्गलि रहेछ साना तिना पाटी लाई त टोले गुन्डा जति पनि मान्दैनन् ,हैन पाटी लाइ सहयोग गरेर देश यो हालत मा पुर्याउने हरु को गर्जन देखेर उदेग लाग्छ !

Ramesh (@rameshb017) 's Twitter Profile Photo

सरकार र भाइरस दुवैको भर नपरौँ, आफ्नो रक्षा आफै गरौँ ,म गोर्खे भन्दै माक्स नलगाई दौडीन वन्द गरौ , 😀😀😀

Ramesh (@rameshb017) 's Twitter Profile Photo

नेपालि को काम भनेको नेता को महीनावारी र वार्षीकआय कति भनेर खोज्ने र सामाजिक सन्जाल मा लर्को लागेर कमेन्ट गर्ने मात्र रहयो 🤔🤔!!!

Ramesh (@rameshb017) 's Twitter Profile Photo

आजराल पिउन को जागीर भन्दा सस्तो भो मन्त्री को पद ,विचार हरौ है पिउन की मन्त्री के रोज्ने 🤔🤔🤔