RAJU PARIYAR (@rajupar62316377) 's Twitter Profile
RAJU PARIYAR

@rajupar62316377

छुवाछूत त्यति बेला हुन्छ जब ब्याक्तीको नामको पछाडिको शब्द थाहा हुन्छ...

ID: 1365671077234499585

calendar_today27-02-2021 14:32:45

2,2K Tweet

1,1K Takipçi

4,4K Takip Edilen

RAJU PARIYAR (@rajupar62316377) 's Twitter Profile Photo

हामी दमाईले पनि बादी जातको मानिसले छोएको पानी खादैनौ अनि हामिलाई कर्बाही किन नहुने?

Kamala Pariyar (@kamala_pariyar) 's Twitter Profile Photo

अपमानित भएर पार्टीमा बस्न सकिदैन । माधव नेपाल ! जीवन भर अपमानित भएर बसेको दलित समुदायले, अब एकपटक सोच्ने कि ? अपमानित भएर बाँच्नु भन्दा, कि त प्राण त्याग कि त तेस्रो आन्दोलन गर । प्राण त्याग्दा एक पटक मात्र कष्ठ हुन्छ । तर अपमानित भएर बाँच्नु आजीवन कष्ठ हुन्छ ।

RAJU PARIYAR (@rajupar62316377) 's Twitter Profile Photo

नामको पछाडी दमाई लेख्दैमा / दमाई हुनुमा गर्व गर्दैमा विभेद हट्छ भन्ने भ्रमबाट मुक्त हुनुहोस्! बाउ बाजेको नागरिकता मा दमाई नै लेखिएको छ। खै त विभेद अन्त्य भएन!!

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

जातिय विभेद अन्त्य गर्न लडेको लडाँइले जातिय विभेद अन्त्य गरेन भने त्यो शान्ति सम्झौता कुन स्वार्थ पूरा गर्न गरेको थियो...?

prithvi (@prithvi90044575) 's Twitter Profile Photo

RAJU PARIYAR यिनिहरु सबै क्रिप्टो बाहुन हुन, पश्चिमाको जुठो होलिवाइन खाएका भस्मासुर हरु। यि क्रिप्टो बाहुनरुलाई नलखेटि देश बन्ला जस्तो छैन। जो आए पनि उही मतियार हुन।

RAJU PARIYAR (@rajupar62316377) 's Twitter Profile Photo

एउटा शाही सेनिटाइजर पिउने! अर्को शाही नेपाली जनता लाई झूठ बोलेर बेबकुफ़ बनाउने इनि शाही को करतूत ले गर्दा🤣 मेरो शाही साथी लज्जित भएका 😜 छन,,,जाठा

RAJU PARIYAR (@rajupar62316377) 's Twitter Profile Photo

आइमाइको कोखबाट जन्मेर आइमाइको सरिरसँग खेलेर! सजिलैसँग भन्छौ "त्यो आइमाइ नै खराब थिइ.!

💞Sita magar❤️ (@magarsita1111) 's Twitter Profile Photo

आफ्नै दुनियाँमा रमाउनु पर्छ,,,, कोहि नबोल्दा पनि केहि फरक नपर्ने गरि!😊🙈

RAJU PARIYAR (@rajupar62316377) 's Twitter Profile Photo

अन्धा बिश्वास कुसंस्कार कुरिती भेदभाव प्रवृतिको बिरोध गर्दा क्रिश्चियनको ट्याग भिर्याउने समाजमा छौ हामि👏

RAJU PARIYAR (@rajupar62316377) 's Twitter Profile Photo

अरब को जागीरले नि तनावमा पारेको छ! घर सम्झिदा घरमा जाउ जाउ जस्तो लाउने पैसा सम्जिदा अझै कमाउनु पर्छ है जस्तो लाउने गर्ने कसो हो खै निर्णय लिन बहुत मुस्किल छ।।

RAJU PARIYAR (@rajupar62316377) 's Twitter Profile Photo

मेरो बुबा को एकदम मिल्ने बाहुन साथी छ्न हाम्रो घर आएर सङै बसेर रक्सी पियाउने गर्छ्न! खान र पानी कहिले खएनन! एक्दिन म आफै भने ती बुवालाई रक्सी चल्ने पानी किन नचल्ने भन्दा रिसाएर चुर भए मेरा बाउ मुसुक्क हास्दै थिए😁

RAJU PARIYAR (@rajupar62316377) 's Twitter Profile Photo

ठगी खाने शोषक फटाहाहरु चाही कथित ठुला जात बाहुन कहलिएर अरुले तपाईं भनोस नभनोस आफै मपाइ भए दमाई कामी र सार्की सबै बाहुनकै दाजु भाइ र एउटै वंशका हुन हौ।काम गर्ने बाहुन आर्यलाइ कामी भनियो,दमाहा बजाउने बाहुन आर्यलाइ दमाई भनियो,!!

RAJU PARIYAR (@rajupar62316377) 's Twitter Profile Photo

मेलम्चीको त वाढीले टन्टै साफ गरीहाल्यो । के पी वली सरकारले गरेको काम सवै उल्टाउनु पर्छ ।

RAJU PARIYAR (@rajupar62316377) 's Twitter Profile Photo

जस्तोसुकै सेक्स तोया प्रयोग गरे पनि आखिर।कालो पोथी लाई रातो भालेको आवश्यक नै पर्छ।😆 ....

RAJU PARIYAR (@rajupar62316377) 's Twitter Profile Photo

दुर्गेस थापाको ,ख्यास्स पुतली, भन्ने सब्द नराम्रो हैन रे, बल्ल खाईस भन्या होरे😁

Chhetri 'Thakkar' (@thakkar10674572) 's Twitter Profile Photo

पैसाको मुख त हुँदैन तर यो बोल्नमा भने निकै तगडा हुन्छ !

RAJU PARIYAR (@rajupar62316377) 's Twitter Profile Photo

काठमाडौ देखि बुटवल जाने क्रममा सडक हेर्दा सारै गर्ब लाग्यो😁 कति राम्रा सडक हुन सरररर रेलमा बसेको फिलिङ पो आयो ।

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

जति नै बुद्धिमानी संग बसेपनि अनुभव ठक्कर खाएपछि मात्र मिल्छ।